काठमाडौँ-सरकारले शुक्रबार संसदमा पेश गरेको नीति तथा कार्यक्रम वैदेशिक रोजगारीमा रहेका लाखौं युवाका बारेमा मौन सबेको छ। कोरोना भाइरसबाट मानव स्वास्थ्यमा ठूलो असर पुगेको र यसले अर्थतन्त्रमा समेत प्रभाव परेको उल्लेख गरिए पनि विदेशमा रहेका नेपाली युवाहरुले रोजगारी गुमाइन स्वदेश फर्किन सक्ने संभावनालाई पुरै नजरअन्दाज गरेको छ। नेपालबाट अहिले ४०...बाँकी अंश →
काठमाडौँ – कोरोना भाइरसको महामारीबीच वैदेशिक रोजगारीमा रहेका हजारौँ नेपालीले रोजगारी गुमाउने सम्भावना रहेको सरकारले अनुमान गरेको छ। उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे सरकारले तयारी गरिरहेको छ। चैत ११ गतेदेखि सरकारले लागु गरेको देशव्यापी लकडाउनका कारण विदेशमा रोजगारसहित विभिन्न काममा रहेका नेपाली फर्कन पाएका छैनन्। सरकारले वैदेशिक रोजगारीका मुख्य गन्तव्य...बाँकी अंश →
काठमाडौं – बहराइनमा थप ८८ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको छ । योसँगै बहराइनमा कोरोना सङ्क्रमित नेपालीको संख्या २४५ पुगेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । बहराइनमा अहिलेसम्म १ हजार ९ सय ५० जनामा कोरोना सङ्क्रमण भएको छ भने ८ जनाको कोरोनाका कारण ज्यान गएको छ । कोरोना लागेका...बाँकी अंश →
काठमाडौं- वैदेशिक रोजगारीको क्रममा विभिन्न खाडी मुलुकमा रहेका नेपालीहरुले तत्काल उद्दार गर्न आग्रह गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण उद्योग व्यवसाय बन्द हुँदा आफूहरु कामविहीन भएको भन्दै अवस्था नाजूक बन्दै गएको बताएका छन् । उनीहरुले नेपाल सरकारले चाँडो भन्दा चाँडो उद्धार गर्न आग्रह गरेका हुन्...बाँकी अंश →
काठमाडौँ- बंगलादेशको रंगपुरस्थित एक मेडिकल कलेजमा अध्ययनरत नेपाली छात्रालाई ब्लड क्यान्सर भएपछि आफन्तले विमान चार्टर्ड गरी नेपाल ल्याएका छन्। काठमाडौँकी ती युवतीलाई बुद्ध एयरमार्फत मंगलबार नेपाल ल्याइएको हो। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बुद्ध एयरको जहाजले विरामीलाई नेपाल ल्याएको जानकारी दिए। ‘आफन्तले सिकिस्त विरामी भएको भन्दै विमान चार्टर्ड गरेर...बाँकी अंश →
दमौली, २७ भदौ जिल्लाका नौ ठाउँमा आकस्मिक पहिरो नियन्त्रणका लागि तटबन्धन निर्माण गरिएको छ । पहिरोको जोखिममा रहेको जिल्लाका विभिन्न ठाउँमा भू तथा जलाधार व्यवस्थापन कार्यालयको सहयोगमा आकस्मिक पहिरो नियन्त्रणका लागि तटबन्धन निर्माण गरिएको हो । पहिरो नियन्त्रणबाट करीब ५० हेक्टर जमीन संरक्षण भएकोे कार्यालयका प्रमुख दिवाकर पौडेलले जानकारी दिनुभयो...बाँकी अंश →
धनुषा, २६ भदौ प्रदेश सरकारको ‘हात हातमा जागिर र खेत खेतमा पानी’ भन्ने नारा ! नारामै सीमित हुने आशंका सरोकारवालाहरुले गरेका छन् । अहिले किसानको घाउमा मलहम लगाउने समयमा प्रदेश सरकार साइकल वितरण गर्ने कार्यक्रममा व्यस्त देखिन्छ । लामो समयदेखि तराईका आठ जिल्लामा वर्षा हुन नसक्दा खडेरीको सम्भावना बढेर...बाँकी अंश →
प्रवास संवाददाता,केयरखबर विदेशी मरुभूमिमा कार्यरत रहेका नेपाली मुस्लिमहरुले प्रवास वाट नै हजयात्रामा जान पाउने मांग गरिएको छ । नेपालिज मुस्लिम सोसाईटी यू ए ई ले आफ्नो विज्ञप्ति जारी गर्दै उक्त कुराको मांग गरेको छ । सोसाईटीका अध्यक्ष शाहनवाज अख्तर द्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रवासमा रहेका नेपाली कामदारहरुको पनि चाहना बमोजिम सबै...बाँकी अंश →
गत २४ अगस्ट २०१८ का दिन गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमले आफ्नो २०१६-१८ कार्यकाल सफलताका साथ पूरा गरि २०१८-२० कार्यकालका लागि निवर्तमान सचिब रम्जानदिन मियाको अध्यक्षतामा १५ सदस्यीय नव समितिको चयन संगै समापन गरेको छ । आशन ग्रहण तथा राष्ट्रिय गित संगै बुरैदा स्थित ईस्लामिक सेन्टर हलमा...बाँकी अंश →
कतारको ‛दोहा बैंक’मा कार्यरत रहेका विभिन्न पदका कर्मचारिहरुलाई सम्मानित गर्ने क्रममा नेपालका महताब आलमलाई एक कार्यक्रम गरी सम्मानित गरेको छ । बैंकमा कार्यरत रहेका कर्मचारीहरू मध्ये ब्यक्ति आठ जनालाई ब्यक्तिगत सम्मानित गरेको छ । नेपालका महताब आलमलाई ‛मोस्ट कमिटेड स्टाफ' को उपमा दिदै सम्मान गरेको छ। सम्मानित भएका आलमलाई नेपाली...बाँकी अंश →
दोहा, कतार अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक रोशन खानको नेतृत्वमा नेपाल बाट कतारको केज क्लबको विशेष निमन्त्रणामा आएको आठ सदस्य प्रतिनिधि मण्डललाई सफलता पुर्वक प्रशिक्षण पूरा गरेकोमा सम्मान पत्र सहित सम्मान एवं स्वदेश फर्कन लागेकोमा बिदाइ गरेको छ।अन्तर्राष्ट्रिय नेपाली समाज कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्वमा संचालित...बाँकी अंश →
मुस्लिमको नाममा समानुपातिक पड्काउने र मुस्लिम भोटले जितेर अबिर लगाउने लाइ भाटा हान्न शुरु गर्नु जनता अनि आफै मुस्लिम राष्ट्रिय समुदाय र राष्ट्रिय पर्ब बारे आन्दोलन चर्किन्छ । नेपाल एकीकरणमा पृथ्वीनारायण शाह को कमान्डमा मुस्लिम समुदाय ले शैन्य ,हातहतियार ,ब्यापर बाट एकीकरण सफलतामा महत्त्वपूर्ण भुमिका मात्रै नभैइ अंशु बर्माको पाला...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: