२० फागुन २०८१

विचार/ब्लग

राष्ट्रिय पूँजीको विकास नगरी समृद्धि प्राप्त हँुदैन ः मुख्यमन्त्री शाही

सुर्खेत, ११ वैशाख ,,  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय पूँजीको विकास नगरी मुलुकले समृद्धि प्राप्त गर्न नसक्ने बताउनुभएको छ । सुर्खेतमा सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थ समितिले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा मुख्यमन्त्री शाहीले राष्ट्रिय पूँजीको विकासका लागि निर्यातमुखी अर्थतन्त्र निर्माण गर्नुपर्ने बताउनुभयो । “हामी अहिलेसम्म आयातमा निर्भर छौँ”, मुख्यमन्त्री...बाँकी अंश →


तिमी लाई किन आफ्नो नेता मानिराख्नुपर्ने आधारहरु बताउ

मधेसका नेताहरू मधेसी मुखी छैन।नेपाली संचार माध्यम ले मधेसीबादी भनी राख्दा 'मैले त्येलाई मधेस केन्द्रित दल भन्दै आएको छु।तिनिहरु ले मधेसलाई राजनीतिक को केन्द्र बनायो।तर जनतालाई गराउनुपर्ने प्रत्याभूति गराउन सकेन। नेताहरू मधेस मुखी काम गर्न सकेन।बि.स.2062/64 को पछी तीन वटा आन्दोलन भयो।त्यसमा धेरै जना शहादत दिए। त्यहाका जुन समस्या थिए...बाँकी अंश →


ईदको विदा कटौतिबारे

गत वर्ष नै वर्तमान सरकारले सार्वजनिक विदाहरूलाई वर्गीकरण गरेर केही विदाहरूलाई राष्ट्रिय सार्वजनिक विदाको वर्गमा राख्यो भने केही विदाहरूलाई सम्बन्धित धर्म, समुदाय, लैङ्गिक समूह र भूगोल विशेषका जनताले मात्र विदा पाउने सार्वजनिक विदाको रूपमा राखेर विदाको नयाँ व्यवस्थापन गर्यो । गत वर्ष विदाको नयाँ व्यवस्थापनको घोषणासँगै राष्ट्रिय सार्वजनिक विदाबाट सम्बन्धित...बाँकी अंश →


रोल्पाको जनजीवन त्रासमा

रोल्पा, २४ फागुन ,,  बितेका तीन दिन रोल्पावासीका जनजीवन निकै त्रासदीमय भयो । जिल्लाका विभिन्न स्थानमा सवारीसाधन तोडफोड र आगजनीदेखि बम विस्फोटनसम्मका घटनाले रोल्पालीलाई फेरि एक पटक दश वर्षे सशस्त्र युद्धको झल्को दिलायो । बुधबार राति त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले प्रयोग गर्दै आएको जिप तोडफोड प्रयासबाट शुरु भएको घटनाले...बाँकी अंश →


चार आयोगका अध्यक्षको नाम अनुमोदन

काठमाडौँ, २१ फागुन ,,  संसदीय सुनुवाइ समितिले चार आयोगका अध्यक्षका लागि प्रस्तावित नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र थारु आयोगका अध्यक्षका लागि प्रस्तावित नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । संवैधानिक परिषद्ले पूर्वसचिव बालानन्द पौडेललाई राष्ट्रिय...बाँकी अंश →


काश्मीर विवादले सार्कको उद्देश्यमा ल्याएको समस्या

काठमाडौँ, १८ फागुन ,,  दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का दुई आणविक राष्ट्र भारत र पाकिस्तानबीच काश्मीरी सीमा क्षेत्रलाई लिएर विवाद हुनुलाई अन्तर्राष्ट्रिय समुदायले कुनै अनौठो बिषय मान्न छोडिसकेको छ । उनीहरू बेलायती शासनबाट स्वतन्त्र भएदेखि नै विवाद शुरू भएको पाइन्छ । यसैबीचमा भारत र पाकिस्तान दुई ठूला युद्ध...बाँकी अंश →


शमीम अन्सारी नै मुस्लिम आयाेगकाे अध्यक्ष हुने : पूर्वमन्त्री जाकिर हुसैन

काठमाडौँ , फागुन १३ ,, पूर्व राज्यमन्त्री माेहम्मद जाकिर हुसैनले शमीम मियाँ अन्सारी नै मुस्लिम अायाेगकाे अध्यक्ष हुने बताएका छन् । केयर खबरसँगकाे टेलिफाेनिक कुराकानीमा हुसैनले शमीम अन्सारीमाथिका उजुरीहरू लाञ्छनाकाे रूपमा परिणत हुने बताएका छन् । उनले केही गुटगत र नकारात्मक प्रवृत्तिका व्यक्तिहरूले मिडियाहरूलाई फाेन गरेर उनकाे बारेमा दुई हप्तादेखि...बाँकी अंश →


नेपालको लक्ष्य ग्लोबल क्वालिफायर

काठमाडौँ, ६ फागुन ,,   अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला एशिया क्वालिफायर छनोट खेल मङ्गलबारदेखि थाइल्याण्डमा शुरु हुँदैछ । प्रतियोगिता एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुआती खुड्किलो हो । प्रतियोगितामा एशियाका सात राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आयोजक थाइल्याण्डसँगै नेपाल,...बाँकी अंश →


विश्वका घुम्नलायक उत्कृष्ट शहरमा काठमाडौँ

काठमाडौँ, ५ फागुन ,, नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौँको नाम समेत समेटेको छ । यसले नेपालमा पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रले गरिसकेको सार्थक प्रयत्नलाई समेत बल दिएको छ । पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा...बाँकी अंश →


सरकारको एक वर्ष ,, सङ्घीयता कार्यन्वयनमा सफलता

काठमाडौँ, ३ फागुन  ,,  संविधानसभाबाट जारी गरिएको संविधानमा मुलुक सङ्घीय संरचनामा जाने भनिएको थियो । सङ्घीय संरचनाअनुसार अहिले मुलुक सङ्घसहित ७ प्रदेश र ७५३ स्थानीय तह रहेका छन् । संविधान जारी भएपछिको दुई वर्षमा मुलुकमा सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भएर मुलुकमा सङ्घमा २२ जनाको मन्त्रालय सात प्रदेशमा...बाँकी अंश →


विकास र पूर्वाधारको स्रोत पहिल्याउँदै प्रदेश नं ५ सरकार

बुटवल, ३ फागुन   ,,    एक वर्षअघि प्रदेश सरकार स्थापना हुँदा कार्यालय र जनशक्तिकै अभाव थियो । प्रदेश नं ५ पनि यसबाट अछुतो थिएन । आन्तरिक व्यवस्थापनका यी काम गर्दै सङ्घीयता कार्यान्वयनका आधार खडा गरेर प्रदेश सरकारले एक वर्ष व्यतीत गरेको छ । अन्य प्रदेशमा झैँ मुख्यमन्त्री र प्रदेशमन्त्री सन्तुष्ट...बाँकी अंश →


गाउँमा डोजर भित्रिएपछि मजदुर विस्थापित

डोटी, ३ फागुन  ,,  जिल्लाका स्थानीय तहले निर्माण गर्ने सडक उपभोक्ता समितिमार्फत गर्ने भनिए पनि यहाँका गाउँगाउँमा डोजर र स्काभेटर प्रयोग गरेर सडक निर्माण भइरहेका छन् । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने हिसाबले उपभोक्ता समितिको अवधारणा आए पनि स्थानीय तहले मेसिन प्रयोग गरेर सडक निर्माण गरिरहेको स्थानीयवासीको आरोप छ । गाउँमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter