१९ फागुन २०८१

विचार/ब्लग

नेपालको सम्पत्तिनै धार्मिक सहिष्णुता,सामाजिक सद्भाव हो : ताज मोहम्मद मियाँ

“अस्सलामु वालैकुम” आदरणीय मेरा मौलाना इमाम साहबहरु, मुस्लिम अग्रज ज्युहरु, विभिन्न राजनीतिक दल संग आबद्द मुस्लिम संघ संस्था, समाजिक तथा धार्मिक संघ संस्थाहरुमा रहेर काम गरिरहनु भएकाहरुलाई म आज एउटा जिम्मेवार नेपाली मुस्लिम नागरिकको हैसियतले तपाइहरुको बिच एउटा बिशेश अपिल लिएर आएको छु। अहिले बिश्वमा कोरोना भाइरसको महामारीले बिश्व मानव...बाँकी अंश →


कोरोनाबारे भारतको परभावमा मिडियाले बनाइदिएको दृष्टिकोण

कोरोनाको यात्रा जुन चीनको बुहानबाट सुरु भई विश्वका विभिन्न देशको परिक्रमा गरी नेपाल पनि आइपुगेछ । चीन जसले केही समय अघि मुस्लिम समुदायका लागि बुर्का, नमाज र रोजा जस्ता धार्मिक कृयाकलापमाथि प्रतिबंध लगाएको थियो । तर जब कोरोना जस्तो महामारी फैलियो त्यसबाट मुस्लिम समुदायलाई खासै असर नपरेको थाहा पाउदां त्यहांका...बाँकी अंश →


धर्म र रोग

धर्म एक आस्था हो । धर्म भन्नाले दैवि शक्तिमा गरिने विश्वास र त्यस्ता शक्तिहरू सँग सम्बन्धित नैतिक आचरण, व्यवहरार, मूल्य तथा मान्यतामा आधारीत हुनछन् । मानव सँस्कृतीको विकाश सँगै धर्मको अर्थ समाज र ब्यक्ति अनुसार फरक फरक पाइन्छ । संसारमा मानिसहरू बिभिन्न किशिमका धर्महरू पालना गर्दछन् । त्यस मध्ये हामी...बाँकी अंश →


एक दिन भोको बसेर हेर त सरकार ?

हप्ता दिनअघि नै सूचना दिएर लकडाउन गरिँदैन। आपतकालीन निर्णय नै हो यो। सरकारले चैत १० गते एकाएक देश लकडाउन गर्ने निर्णय सुनायो। १० गते घाम डुब्नुअघि विश्वव्यापी फैलिरहेको कोरोना महामारीका लागि सचेतता अपनाउँदै चैत ११ गतेदेखि पूर्ण रुपमा लकडाउन हुने घोषणा गरिएपछि सहरका डेरावाल त्यही साँझमा ‘ब्याग प्याक’ गरेर राति...बाँकी अंश →


सजग र संयमित हुन डा. सैयदको आग्रह

कोरोना महामारीले पुरै बिश्व लाइ एकै पटकचपेटामा पारेको कुरा सर्बबिदितै छ / यो समाचार तयार पार्दा सम्म २२५०७५२जना संक्रमित र १५४२६१ जनाको मृत्य को तितो खबर छ / छिमेकी मुलुक भारतमा १४३५२ जना संक्रमित र ४८६ जनाको मृत्यको खबर छ भने नेपालमा समेत ३०जना संक्रमित छन र यो संख्या अझै...बाँकी अंश →


मोहना अंसारीको पाँच नसीहत

कोरोना विपद र सामाजिक सद्भाव। कोरोना वायरस र लाकडाउनको संकटमा सामाजिक सदभाव कायम राख्नु अत्यन्त महत्वपूर्ण छ। सामाजिक सन्जालमा साम्प्रदायिक पोस्ट, कमेन्ट, टिप्पणी, बहसबाजी बाट बचौ र बचाऔ। सदभाव बिगार्न खोज्ने तत्वलाई प्रोत्साहन न गरौ। हेटस्पीच बाट टाढा रहौ। हाम्रो थोरै प्रयास बाट हामी सामाजिक सदभाव बलियो बनाउनमा योगदान गर्न...बाँकी अंश →


रोग भन्दा भोक त्रासदी : शमशाद आदिल

विश्वभर कोरोना भाइरस को संक्रमण बढ़ी रहेको छ । नेपालमा पनि करीब डेढ़ दर्जनको हाराहारीमा संक्रमित भेटिएका छन। एक महीना देखि पूरै नेपाल लकडावनको अवस्थामा छ । सीमानाकाहरू पनि बन्द छन । बजारमा पनि खाद्दान्न बस्तुहरूको पहुँच कम भई रहेको छ । अत्यावश्यक समानहरूको विक्री वितरणमा सहज भए पनि विक्रेताहरू...बाँकी अंश →


मस्जिद-मद्रसामा “लुकेका” भन्ने शब्द कत्ति पनि मैले पचाउँन सकिन

मोहम्मद शाहिद अलि। कृपया ! सबै कुरा त पच्ला तर, मस्जिद-मद्रसामा “लुकेका” भन्ने शब्द कत्ति पनि मैले पचाउँन सकिन । कसैले आफु काेराेना भाइरसले संक्रमित बनाैं भन्छ ? या कसैलाई साराैं भन्ने साेच राख्न सक्छ ? जबकि आफू संक्रमित नभएसम्म अरूलाई सार्न सकिदैन । यसबाट कसलाई के फाइदा पुग्छ ?...बाँकी अंश →


कोरोना से लडी ना कि केहु समुदाय से

 रौतहट:  देखि कोरोना अा गईल नु हमर जिल्लामे खैर तनाव लेवेके वा डेराएके कौनो बात नईखे । संकटके घडीमे हमसब एकजुट होके लडल जाई । कुछ दिन से मधेशमे देख रहलछी जे कोरोनासे ज्यादा हिन्दु मुस्लिम होरहल बा लेकिन कृप्या ई बात बुझल जरुरीबा कि केहु मुस्लमान एतना जाहिल नैखे...बाँकी अंश →


के मानिसहरुबाट विवेक र मानवता हराएकै हो त ? मौलाना खुर्शीद आलम

विश्वभरि कोरोना भाइरसको विपत्ति छताछुल्ल भइसकेको छ । बाह्रलाख भन्दा बढी मानिस यसको चपेटामा पर्नु, सत्तरी हजारभन्दा बढी मानिसको मृत्यू हुनु र विश्वका लगभग सबै देशहरु यस संक्रमणबाट संक्रमित हुनुले विश्वलाई भयभित र आतङ्कीत तुल्याएको प्रष्ट हुन्छ । यो विषम् परिस्थितिमा विश्व मानव जीवन रक्षाकोलागि एकजुट भएको छ । संपूर्ण...बाँकी अंश →


कता गयाे हाम्राे मानवीय संवेदना ?मोहम्मद शाहिद अलि

३ महिनादेखी अर्थात् काेराेना भाइरस फैलनु पूर्व नेपाल आएका इण्डाेनेसियन पाहुना जता लैंजादा पनि स्थानीयले लखेट्नु अति असहिष्णु, अमानवीय र, निन्दनीय कार्य हाे । जबकि प्रहरी प्रशासनले उनीहरू काेराेना संक्रमित नभएकाे पुष्टी दिंदै आएकाे छ । तथापी यस्ताे भयावह र, दुःखद घडीमा यसरी लखेट्नु नेपालकाे वास्तविक सामाजिक चरित्र हाेइन ।...बाँकी अंश →


मानव बेचबिखन बिरुद्धको अभियानमा ८ बर्षको अनुभव: केसर विश्वकर्मा जिल्ला संयोजक आफन्त नेपाल 

कपिलवस्तु ,१०फाल्गुन गोरखा जिल्लामा न्युन परिवारमा जन्मिनु भएका केसर बिशकर्मा सानै देखी सामाजिक रुची भएको एक सरल स्वभाब र मिलनसार ब्य्यक्तित्व भएको पाईन्छ । सानै देखी नयाँ र सामाजिक कार्यमा रुची राख्ने उहाको बानीले वास्तव मै मानब बेचबिखनको अभियानमा लामो समय देखी आबद्ध हुँदै आउनु भएको छ ८ बर्षको अनुभव...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter