केयर खबर, प्रदेश नं २ का मुख्यमन्त्रीले भारतका प्रधानमन्त्रीलाइ नागरिक अभिनन्दन गर्दा सार्वजनिक बक्तब्य पढ्दै भनेछन्, ‘महामहिमज्यू, मधेश गरिब छ, हामी केन्द्रबाट अपहेलित, ठगिएका छौं, विभेद गरिएको छ र हामी अझै संघर्षत छौं ।’ साच्चै के तराइमधेश गरिब छ? के ठगिएको हो? के तराइमधेश अपहेलित छ? के मधेशीले अधिकार नपाएकै...बाँकी अंश →
काठमाडौँ, २६ वैशाख (रासस) ः सप्तरीका ४४ वर्षीय दशनराम मोची रोजगारीको सिलसिलामा दुबई गएको चार महिना नबित्दै परिवारले उहाँ लडेर घाइते भएको खबर पायो । घाइते भएको २४ घण्टामै उहाँको दुःखद निधन भयो । आफू काम गर्दै आएको निर्माण कम्पनीको भवनबाट लडेर घाइते हुनुभएका मोची गत असोज ३१ गते पहिलो...बाँकी अंश →
मोहम्मद जाकिर हुसैन hac_zakir@yahoo.com नेपाली मुस्लिम समुदायका केही खास विशेषताहरू छन् । ती विशेषताको अध्ययनले मुस्लिम समुदायलाई बुझ्न अझ सुगम बनाउँछ । एक अध्ययनको आधारमा मुस्लिम समुदायका प्रमुख विशेषताहरू तल दर्शाइएको छ ः (१) तीन थरिका मुसलमान ः सवै भूगोलमा बस्नु नेपाली मुसलमानको एक खास विशेषता हो । नेपालको तराई,...बाँकी अंश →
शमशाद आदिल केयर खबर संवाददाता कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले कृषि क्षेत्रको विकासबाट तत्काल धेरै रोजगारी सृजना गर्न सकिने बताएका छन् । आज पत्रकारहरूसँग आफ्नै कार्यकक्ष सिंहदरबारमा क़ुराकानी गर्दै मन्त्री खनालले कृषि क्षेत्रको विकासबाट रोजगारी सिर्जना हुने भएकाले सरकारले कृषिलाई प्राथमिकतामा राख्नु पर्ने बताए । ...बाँकी अंश →
डा. मोहम्मद ऐनुद्दीन बागबान, मेडिकल अधिकृत नशा तथा मनोचिकित्सा बिभाग, भरतपुर अस्पताल स्वास्थ्य भनेको कुनै रोग वा दुर्बलता उपस्थित नहुनु मात्र होइन बरु शारीरिक ,मानसिक तथा सामाजिक समग्र रुपमा स्वस्थ हुनु हो (WHO)। हामी शारीरिक रुपमा समस्या सानो भए पनि तुरन्त अस्पतालतिर लाग्छौ । तर मानसिक तथा सामाजिक रुपमा...बाँकी अंश →
बाबुराम भट्टराईले प्रधानमन्त्री हुनासाथ हुलास मोटर्सले स्वदेशमैं उत्पादन गरेको ‘मुस्ताङ्ग’ चढेर ‘सरप्राइज’ दिए। यसलाई नौटङ्की मानेर उडाउनेमध्ये म पनि एक थिएँ। त्यसको पछाडि उनकै श्रीमती हिसिला यमीले करोड़ बढीको टोयोटा गाड़ीमा चित्त नबुझाएर नयाँ गाड़ी मगाएको खबर मुख्य कारक थियो। उनले पनि अन्य प्रधानमन्त्रीले झैँ रीत थाम्दै भारत भ्रमण गरे।...बाँकी अंश →
धनगढी । कथित उपल्लो जातका मानिसहरूले तल्लो जातका मानिस भन्दै गरिने विभेदपूर्ण व्यवहारको असर प्रदेश–७ का पहाडी जिल्लाहरूमा मात्र नभएर तरार्ईका जिल्लाहरूमा पनि यथावत नै छ । समाजमा पछाडि पारिएका, दमित, अवसरबाट वञ्चित, आर्थिक, सामाजिक र राजनीतिक रूपमा पछाडि पारिएका व्यक्ति वा समुदायलाई दलित भन्ने गरिएता पनि जातको आधारमा दलित...बाँकी अंश →
विश्वमा नयाँ शीतयुद्ध सुरु भएको छ । यो शीतयुद्ध अमेरिका र रुसबीच भइरहेको छैन । किनभने महाशक्ति बन्ने होडबाजीका लागि यी दुई देश कूटनीतिक युद्धमा होमिएका छन् । आफूलाई सर्वमान्य ठान्ने अमेरिकाले समेत आफ्नो पुरानो पकड तथा साख गुमाइसकेको अवस्था छ । खैर, यो शीतयुद्ध अमेरिका र चीनको बीचमा पनि...बाँकी अंश →
नेपालमा ७ सय ५३ ओटा स्थानीय तह गठन भएका छन् । यी सबै तहहरूलाई निर्वाचित जन प्रतिनिधिहरूले हाँकीरहेका छन् । मुलुकको ध्येय सुशासन, पारदर्शिता, उत्तरदायित्व र जवाफदेहिताको भावना अभिवृद्धि गरी आम जनतामा स्थानीय सरकारको महत्व दर्साउनु रहेको छ । सिंहदरबार गाउँ वा नगरमै आइपुग्यो भन्ने महसुस गराउन आम जनतामा स्थानीय...बाँकी अंश →
केयरखबर । काठमाडाैं । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका महासचिव तथा पूर्व राज्यमन्त्री माेहम्मद जाकिर हुसैनले प्रधानमन्त्रीलाई संविधानकाे धारा ७६(९) ले मन्त्रीमण्डल समावेशी बनाउनु पर्ने प्राबधान राखेकाे हुँदा संविधान कार्यान्वयन हुने अवस्थामा संविधानकै अबहेलना हुने गरी असमावेशी सरकार गठन गरेमा मुस्लिम समुदाय सरकारविरूध्द अान्दाेलनमा उत्रने चेतावनी दिएका छन् । केयरखबर डटकमसित...बाँकी अंश →
काठमाडौँ । माओवादी जनयुद्ध नेपाली लोकतान्त्रिक आन्दोलनको सम्भवत: सबैभन्दा महत्त्वपूर्ण कोशेढुंगा हो । लखन थापा मगरको विद्रोहबाट सुरु भएको नेपाली समाजको लोकतान्त्रीकरणको प्रक्रिया १९९७ साल, २००७ साल, २०४६/४७ सालका संघर्षहरू हुँदै २०५२–०६२ सालको माओवादी जनयुद्ध (र त्यसपछिको मधेस आन्दोलन) पश्चात् नै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुगेको जिउँदो यथार्थ हो । अत: जनयुद्धको २३...बाँकी अंश →
१० फागुन, काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त हुनु १५ दिनअघि १८ माघमा भारतीय विदेश मन्त्री सुष्मा स्वराज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिइन् । ओली प्रधानमन्त्री बनेको पाँच दिनपछि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को विदेश विभागका उपमन्त्री गुओ येचाऊ काठमाडौं उत्रिए । संयोगवस, यी दुवै भ्रमणको जानकारी परराष्ट्र मन्त्रालयलाई छैन...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: