२० फागुन २०८१

विचार/ब्लग

गोलाबारीमा १३ घण्टा हराएका युद्धवीरले १४ वर्ष टेके

हेटौँडा, ८ माघ  ,,  चौध वर्षमा प्रवेश गर्दै गरेका युद्धवीर माघ २ गते निक्कै व्यस्त थिए । कतिपय उनीसँग सेल्फी खिच्दै थिए त कतिपय अन्तरवार्ता लिँदै । लज्जालु स्वभावका युद्धवीर भने भीडबाट टाढिन खोज्थे । मुश्किलले पाँच÷ छ वटा घर भएको साविक फापरबारी गाविस र अहिलेको बागमती गाउँपालिकाको केन्द्र रहेको...बाँकी अंश →


बर्ड–३ र ४ का आवास र हरिराम

ललितपुर, ८ माघ  ,,  नेपालका आवास मास्के र हरेराम श्रेष्ठ जापानको क्यूटेक विश्वविद्यालयमा ‘बर्ड–३’ भू उपग्रह निर्माण परियोजनामा व्यस्त हुनुहुन्छ । नेपालले आउँदो वैशाखमा ‘नेपाली क्यूबसेट स्याट–१’ नामक भूउपग्रह प्रक्षेपण गर्दैछ । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसबाट विद्युतीय इञ्जिनीयरिङ उत्तीर्ण श्रेष्ठ हाल जापानमा स्पेस इञ्जिनीयरिङ अध्ययन गर्दै ‘बर्ड–४’ निर्माणको तयारीमा हुनुहुन्छ ।...बाँकी अंश →


राप्रपालाई काङ्गे्रस र कम्युनिष्टको वैकल्पिक शक्ति बनाउँछौँ ः कमल थापा

हेटौँडा, ८ माघ  ,,  राप्रपा अध्यक्ष कमल थापाले कम्युनिष्ट र काङ्ग्रेसको वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कम्युनिष्टको विचार बोकेर काङ्ग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने जिकिर गर्दै उहाँले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता कम्युनिष्टको एजेन्डा भएकाले त्यो काङ्ग्रेसले बोक्दा काङ्ग्रेस कम्युनिष्टको भाइ पार्टी मात्र बन्छ भन्नुभयोे...बाँकी अंश →


उपत्यकाको सुरक्षामा २१ हजार सिसी क्यामरा आवश्यक

काठमाडौँ, ६ माघ  ,,  काठमाडौँ उपत्यकाभित्रको सुरक्षाका लागि २१ हजार ४४१ स्थानमा सिसी क्यामरा जडान गर्नुपर्ने आवश्यकता रहेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भर्खरै गरेको अध्ययनअनुसार काठमाडौँको नौ हजार ११७, भक्तपुर पाँच हजार ९८५ र ललितपुरको ६ हजार ३३९ स्थानमा क्यामरा राख्नुपर्ने देखिएको हो । कार्यालयका प्रमुख एवं प्रहरी...बाँकी अंश →


‘होमस्टे’ कार्यविधि नबन्दा समस्या

बाँके, ४ माघ  ,,   घरबास (होमस्टे) प्रति बाह्य र आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । होमस्टे सञ्चालकहरु पर्यटकलाई लोभ्याउन अझ बढी सेवासुविधा थप्ने धूनमा छन् । होमस्टेले पर्यटकलाई सांस्कृतिक कार्यक्रम, जंगल ट्रेक, इको ट्रेक, परम्परागत जीवनशैलीको स्वाद र सङ्ग्रहालय अवलोकनको मज्जा दिलाउँछन् । प्रदेश न ५ मा ३२ वटा...बाँकी अंश →


आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

फिक्कल (सिन्धुली), ४ माघ  ,,  नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ । नदीमा ¥याफ्टिङ । भूगोल र प्राकृतिक सम्पदाको दृष्टिले पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको सिन्धुलीमा सडक र अन्य पूर्वाधारको अपर्याप्तताका कारण विकासमा पछाडि परिरहेको बेला प्रथम फिक्कल...बाँकी अंश →


बडघरको स्थान अझै महत्वपूर्ण

कञ्चनपुर, ४ माघ  ,,  कृष्णपुर नगरपालिका–२ वाणी थारू बस्तीमा बडघर(मुखिया)का रूपमा १८औँ पटक लवारीराम डगौरा चयन हुनुभएको छ । गाउँको सफल नेतृत्वबहन गर्न सक्षम भएकै कारण गाउँका बासिन्दाले लवारीरामलाई विसं २०५७ देखि लगातार बडघरका रूपमा चयन गर्दै आएका हुन् गाउँको नेतृत्वकर्ताका रूपमा थारू समुदायले प्रतिवर्ष बडघर चयन गर्ने गर्छन् ।...बाँकी अंश →


हज समितिमा निष्कलंक व्यक्ति आऊन आवश्यक

नेपाल सरकारको गृह मंत्रालय अन्तर्गत बन्ने गरेको नेपाल हज समितिको पधाधिकारीहरुको चयन सम्भवतः यही साता भित्र हुदैछ । विगतमा जति पनि हज समिति बने प्रायः सबै माथि कुनै न कुनै आरोप लाग्दै आएको छ । कुनै समिति माथि सरकारले नै स्वयम भ्रष्टाचारको आरोपमा कानूनको दायरामा ल्यायो भने कतिपय हज समिति...बाँकी अंश →


..राजनीतिक एजेण्डा बनाउने पक्षमा काँग्रेस

  बिमलेन्द्र निधिले समाजवादी व्यवस्थामा हिन्दू राष्ट्रकाे वकालतलाई उपयुक्त हुँदैन भन्नुभयाे । शंकर भण्डारीहरूले उनलाई झम्टिनै खाेजे । सशांङ्क काेइरालाले लगातार हिन्दू राष्ट्रकाे कुरा बाेल्दै अाएका थिए । तर, महासमिति बैठककाे राजनीतिक प्रतिवेदनमा त्यस्ताे केही अाएन । एक वर्षअघि नागरिक दैनिकमा "गगन थापा र काँग्रेस" शीर्षककाे लेखमा मैले यही विषयकाे...बाँकी अंश →


गरीबी र अशिक्षा नै मानव बेचबिखनका कारण ,, महान्यायधिवक्ता

काठमाडौँ, २१ मड्सिर,,   महान्यायधिवक्ता अग्निप्रसाद खरेलले नेपालमा गरीबी, अज्ञानता तथा अशिक्षा नै मानव बेचबिखनको मुख्य कारणा भएको बताउनुभएको छ । माइती नेपालले आज यहाँ आयोजना गरेको लैड्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार ” भन्ने नाराका साथ आयोजना गरेको कार्यक्रममा बोल्दै महान्यायधिवक्ता खरेलले मानव बेचबिखनको अन्त्य गराउन देशका सबै सरकारी...बाँकी अंश →


जाकिर हुसैनदेखि जाकिर हुसेनसम्म प्रदेश कमिटीको नेताको सूचिमा परेनन्

  शमशाद आदिल २० मङ्सीर, काठमाडौं । वास्तवमा मुस्लिम समुदाय ठूला पार्टीहरुको भोट बैंक साबित भएको छ । अब पनि यी ठूला पार्टीमा रहेका मुस्लिम नेताहरुले सोच्ने कि न सोच्ने ? ईद, बक्र ईद र मुहम्मद दिवसको विदा कटौति गर्ने कम्युनिष्ट पार्टीमा रहेका मोहम्मद जाकिर हुसैनदेखि जाकिर हुसेनसम्मको चेत अब...बाँकी अंश →


नेपालमा मुस्लिम इतिहासका केही नयाँ पाटाहरू

चितवनका माओवादी नेता मोहम्मद कासिम मियाँले भर्खरै प्रकाशन गराउनुभएको पुस्तक “नेपाली राजनीतिमा मुस्लिम समुदाय” पढ्ने अवसर जुर्यो । मेरो बानी अनुसार यसो पुस्तकका पानाहरू सरासर पल्टाउँदै शीर्षक, उपशीर्षकहरू हेर्दै गएँ । पुस्तकको अन्तिम लेख जुन पृष्ठ १२२ मा रहेछ, “बिस्थापित”, त्यसमा मेरो दृष्टि अड्यो । त्यही पढें पहिले । यो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter