१५ पुष २०८१

विचार/ब्लग

ठूला दलका आन्तरिक छलफलमा के भयो ? 

नारायण न्यौपाने/रासस काठमाडौँ, ११ फागुन : सङ्घीय संसद्को हिउँदे अधिवेशन चलिरहेकै बेला प्रमुख राजनीतिक दलले बैठक र भेला सम्पन्न गरेका छन् । ती बैठक तथा भेलामा उनीहरुले मुख्यतयः विसं २०८४ को संसदीय निर्वाचनमा बहुमत ल्याउने र राजनीतिक स्थायित्व प्रदान गर्दै मुुलुकलाई समृद्धितर्फ लैजाने सङ्कल्प पारित गरेका छन् । प्रमुख तीन...बाँकी अंश →


विचार– ७४औँ प्रजातन्त्र दिवस सन्दर्भः संविधान संशोधनको गृहकार्य आजको आवश्यकता

श्याम रिमाल/रासस काठमाडौँ, ६ फागुन : जनताको, जनताद्वारा, जनताका लागि भन्ने प्रजातन्त्रको बहुत चर्चित र ग्राह्य भनाइ पृथ्वीबाट कहिल्यै नष्ट हुन्न र यस्तो शासन बहुसङ्ख्यक देशमा अहिले पनि लागु नै छ । जनताद्वारा प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिले शासन चलाउने, आवधिक निर्वाचन हुने, निश्चित राजनीतिक सिद्धान्त वा दर्शनमा आधारित भएर सङ्गठन गर्न...बाँकी अंश →


विचार : कृषि उत्पादन वृद्धिमा कोरियाको सहयोग

राष्ट्रिय समाचार समिति (रासस) –छङ् ह्वाङ् गुन् काठमाडौँ, १५ कात्तिकः कोरिया र नेपालबीचको कूटनीतिक सम्बन्ध आगामी वर्ष ५०औँ वर्षमा प्रवेश गर्दैछ । भौगोलिक रूपमा टाढा भए पनि नेपाल र कोरियाबीच धेरै ऐतिहासिक र सांस्कृतिक समानता रहेको छ । यसअवधिमा दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानदेखि विभिन्न आर्थिक सहयोग उपलब्ध भएको छ...बाँकी अंश →


अकरम पठान द्वारा बड़ा दशैको शुभकामना व्यक्त

कृष्णनगर , कार्तिक ४  कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश प्रवक्ता  अकरम पठानले बड़ा दशैको  शुभकामना व्यक्त गरेका छन् l अनुरोध सहित  बड़ा दशैको  अवसरमा सामाजिक सद्भाव तथा भाईचारा कायम राख्दै दशै तथा तिहार मनाउन अनुरोध गरे साथै दशैको पावन अवसरमा सम्पुर्ण नगरवासि, देशवासि, जनप्रतिनिधि, नेता...बाँकी अंश →


इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष पठानले दिए हरितालिका तिजको शुभकामना

कपिलवस्तु, भाद्र ३१   इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष तथा जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका प्रवक्ता युवा नेता अकरम पठानले हिन्दू नारीहरूले मनाउने महत्त्वपूर्ण चाड हरितालिका तिजको सुभकामना व्यक्त गरेका छन् । पठान ले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीको महत्त्वपूर्ण चाड हरितालिका तिज असोज १...बाँकी अंश →


विचार : सङ्घीयता र समावेशीता कार्यान्वयनमा अल्झिएको संविधान

डा चन्द्रकान्त ज्ञवाली / काठमाडौँ, ३० भदौ : संविधानसभाले नेपालको संविधान निर्माण गर्दा सङ्घीयता, समावेशीता, जनतामा निहित सार्वभौमसत्ता, लोकतान्त्रिक गणतन्त्र र संसद्ीय शासन प्रणालीका विश्वमा प्रचलित नवीनतम् अवधारणालाई समेत आत्मसाथ गरिएको थियो । तत्कालीन अवस्थामा ठूला दलहरुले जर्वजस्त उठाइएका राष्ट्र«पतीय र प्रधानमन्त्रीय पद्धतिलाई इन्कार गरेको देखिन्छ । सङ्घीयतामार्फत केन्द्रीय सरकारमा...बाँकी अंश →


हेल्लो सरकार, आफ्नो अनुहार हेर्न नारायणगढ–बुटवल सडकमा जाउ

केही दिनअघि मेरा एक जना सहकर्मीले सडक विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीलाई टेलिफोन गरेर सोध्नुभयो, 'बर्खाले बिग्रिएका सडक मर्मत कहिले गर्नुहुन्छ ?', अधिकारीले जवाफ दिनुभयो, ‘हामीले मर्मत थालिसकेका छौँ, दशैँसम्म सबै सडकलाई ठिकठाक अवस्थामा ल्याउँछौँ, अहिले पनि धेरै ठाउँमा समस्या छैन ।’ सडक विभागकै उपमहानिर्देशकले यति भनेपछि मलाई लाग्यो सडक ठिकठाक...बाँकी अंश →


नसरूल्लाह खा द्वारा ईद (ईदुल फित्र) को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु बैशाख १९ रमजानको एक महिनाको कठिन उपबास पछिको मुस्लिम समुदायको खुशियालीको पर्व इद ऊल फित्रको पावन अवसरमा कृष्णनगर नगरपालिका वडा नं २ बस्ने व्यवसायी तथा समाजसेवी नसरूल्लाह खा ले स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण समुदायमा ईद ( ईदुल फित्र) को शुभकामना दिए र यस अवसरमा सम्पूर्ण नेपाली...बाँकी अंश →


प्रधानमन्त्रीको भारत भ्रमणका बहुआयामिक परिणाम

प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो नेतृत्वमा गठबन्धन सरकार गठन भएपछिको पहिलो औपचारिक भारत भ्रमण सम्पन्न गरेर फर्किनु भएको छ। दिल्ली प्रवासमा रहँदा प्रधानमन्त्रीको भेटघाट र दैनिक कार्यक्रम काठमाडौंका लागि चासोको विषय बन्नु स्वाभाविक थियो र बन्यो पनि। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदाको स्वागत, भारतीय जनता पार्टीको कार्यालय भ्रमण र यहाँसम्म...बाँकी अंश →


समाज परिवर्तनमा महिलाको भूमिका

रमिता सिंजाली / महिला अथवा नारी ति शक्ति हुन् जो मातृत्वासल्यले भरिपूर्ण हुन्छिन् । दयाका खानी हुन्छिन् । आनो सम्पूर्ण खुसी हुन्छ । चाहानालाई त्यागेर अरुको लागि बाच्न सक्छिन् । अनेक दुःख कष्ट सहेर पनि आनो घर परिवारको खुशीमा आनन्दित हुन्छिन् । आनो भूमिका निर्वाह गर्दै सामाजमा आइपर्ने हरेक काम...बाँकी अंश →


चाइनामा उइगर मुस्लिम माथी दमन रहेको : प्रवक्ता अकरम पठान

  कृष्णनगर, कपिलवस्तु कार्तिक २६   नेपाल सरकारका पूर्व उप प्रधानमंत्री तथा जनता समाजवादी पार्टी नेपालका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादव हिजो कृष्णनगरमा आएका थिए l जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम अबदुल रहमान खान (अकरम पठान)को अगुवाईमा स्वागत उनकै निवासमा गरिएको थियो l राष्ट्रीय अध्यक्ष यादवका साथ पूर्व...बाँकी अंश →


विदा ईदकाे : सवाल पहिचानकाे

- माेहम्मद जाकिर हुसैन ईदुल अज्हा (बक्र ईद) मा दिइने बिदालाई गठबन्धन सरकारले देशभरका सरकारी कार्यालयहरू बन्द हुने गरीकाे राष्ट्रिय सार्वजनिक विदामा पुनर्स्थापित गरेकाे छ । २०७४ सालमा केपी सरकार गठन भएपछि 'ईदुल फित्र' र 'ईदुल अज्हा' काे बिदामा मुस्लिम समुदायले मात्र बिदा पाउने गरीकाे सामुदायिक सार्वजनिक बिदाकाे क्याटाेगरीमा राखेर...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter