१२ फागुन २०८१

समाचार

شمالی آئرلینڈ کے شہر بیلفاسٹ میں اسلام مخالف پمفلٹ کی تقسیم

شمالی آئرلینڈ کے دارالحکومت بیلفاسٹ میں پولیس شہر کے ریون ہل علاقے سے اسلام مخالف پمفلٹ ملنے کے بعد تفتیش کر رہی ہے۔ پمفلٹ'جنیریشن سپارٹا' نامی گروپ کی جانب سے بھیجا گیا ہے اور وہ صارفین کو پیغام دیتا ہے کہ اسلام کے بڑھتے ہوئے اثر کو روکا جائے۔ خیال...बाँकी अंश →


प्रम ओलीलाई सम्मान गारत

याँ दिल्ली, भरत, २४ चैत  भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशबीचको मित्रवत् सम्बन्ध जनचाहनानुसार अगाडि बढ्ने बताउनुभएको छ । आफ्नो सम्मानमा भारतले दिएको सम्मान गारत सम्पन्न भएलगत्तै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस क्षेत्रको गरिबी निवारणमा मिलेर काम गर्नुपर्ने बताउनुभयो । जनताको जीवनस्तर उकास्नका लागि मिलेर...बाँकी अंश →


सहकारी स्थानीय तहलाई हस्तान्तरण

बनियानी, झापा, २४ चैत  डिभिजन सहकारी कार्यालय भद्रपुरले झापामा क्रियाशील ५५२ सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ । प्रजिअ ऋषिराम तिवारीलगायतको उपस्थितिमा शुक्रबार आयोजित सहकारी अभिमुखीकरणसहितको कार्यक्रममार्फत जिल्लाका १५ वटै स्थानीय तहमा रहेका सहकारी संस्था हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले सम्बन्धित गाउँपालिका÷नगरपालिकाका प्रमुख,...बाँकी अंश →


प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम रक्षामन्त्रीबाट

काठमाडौँ, २३ चैत   राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र भारतको राजकीय भ्रमणको सिलसिलामा आज भारतको नयाँदिल्लीतर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम रक्षामन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी तोक्नुभएको छ । नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा रक्षामन्त्री पोखरेललाई उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।बाँकी अंश →


امریکہ: مظاہرین غزہ اور اسرائیل کی سرحد کے قریب 500 میٹر کے بفر زون سے باہر رہیں

سرائیلی فوج کی فائرنگ سے 19 فلسطینیوں کی ہلاکت کے بعد امریکہ نے فلسطینیوں سے کہا ہے کہ وہ پرامن احتجاج کریں اور غزہ اور اسرائیل کی سرحد سے 500 میٹر دور رہیں۔ فرانسیسی خبر رساں ایجنسی اے ایف پی کے مطابق امریکہ کی جانب سے یہ بیان ایسے وقت...बाँकी अंश →


लागूऔषध चरेश बरामद, भारतीय नागरिक पक्राउ

मलेखु, धादिङ, २३ चैत   प्रतिबन्धित लागूऔषध चरेश लुकाइछिपाइ काठमाडौँबाट वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा आज बिहान प्रहरीले बरामद गरी एकजनालाई पक्राउ गरेको छ । प्रहरीले एच आर ५५ एक्स २५४९ नं को भारतीय कण्टेनर गाडीमा १६० किलोग्राम ५०० ग्राम लागूऔषध चरेशसहित बरामद गरेको छ । चरेशसँगै गाडी चालक भारत मणिपुर निवासी...बाँकी अंश →


अज्ञात रोगबाट तीनहजार ५०० कुखुरा मरे

त्ननगर, चितवन, २३ चैत  शंकास्पद रोगका कारण चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुरको लामिछाने पोल्ट्री फार्मका तीन हजार ५०० लेयर्स कुखुरा मरेका छन् । करीब एक हप्ताको अन्तरालमा यसरी कुखुरा मरेका हुन् । यही चैत १५ गतेदेखि कुखुरा मर्न थालेको फर्मका सञ्चालक द्रोणप्रसाद लामिछानेले जानकारी दिनुभयो । कुन रोग लागेको भन्ने पहिचान...बाँकी अंश →



भारतसँगका सम्झौता कार्यान्वयनमा प्राथमिकता दिन प्रधानमन्त्रीलाई सुझाव

काठमाडौँ, २२ चैत निर्वाचनपछिको नयाँ सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि गर्ने छिमेकी भारतको राजकीय भ्रमणमा राष्ट्रिय हित र चासोलाई प्राथमिकता दिई विगतका सम्झौताको प्रभावकारी कार्यान्वयनमा जोड दिन विज्ञहरुले सुझाएका छन् । नयाँ संविधानअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि वाम गठबन्धनको नेतृत्वमा बनेको सरकारले लिएको विकास र समृद्धिको चाहनालाई...बाँकी अंश →


एकता संयोजन समितिको बैठक शुरु

ठमाडौँ, २२ चैत  एकताको मिति र मिल्न बाँकी विषयमा टुङ्गो लगाउन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । यसअघि मंगलबारको संयोजन समितिको बैठकले पार्टी एकतासम्बन्धी सांगठनिक र वैचारिक प्रतिवेदन ग्रहण गरेको थियो । प्रतिवेदनमा आउँदो वैशाख ९ मा...बाँकी अंश →


यमनमा शान्तिवार्ताका लागि राष्ट्रसंघीय महासचिवको आग्रह

जेनेभा, २१ चैत संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले यमनमा जारी हत्या हिंसाको अन्त्यका लागि शान्ति वार्ताको प्रस्ताव गर्नुभएको छ । उहाँले यहाँको हिंसा अन्त्यका लागि शान्तिवार्ता मात्र एक विकल्प रहेको भन्दै यस्तो शान्तिवार्ता पुनः थालिने जानकारी उहाँको दिनुभएको समाचारमा जनाइएको छ । जेनेभामा मङ्गलबार भएको दातृ सम्मेलनको सम्बोधनका क्रममा महासचिव...बाँकी अंश →


आयोगहरु गठनमा ढिलाइ किन?

....."सरकारले धर्मनिरपेक्ष राज्यकाे सिध्दान्तबिपरित सार्वजनिक विदाकाे सूचि सार्वजनिक गरेर केही जाति, धर्मलाई राज्यकाे जाति, धर्म बनाउने गरी सबिधानकाे मर्मबिपरित काम गरेकाे छ ।" अाज साँँझ केयरखबरसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री माेहम्मद जाकिर हुसैनले बताएका छन् ।   ईद, बक्रईद, उभाैली, छठ अादि पर्वलाई धार्मिक, सांस्कृतिक, सामुदायिक पर्वकाे सूचिमा राख्नु र...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter