Kathmandu, May 6 (RSS): Nepal Health Workers' Union Central Working Committee has issued a 13-point Kathmandu declaration which also incorporates a demand for a smooth supply of medicines. The two-day meeting of the committee concluded here recently demanded the government immediately make appointments on vacant quotas in rural and remote...बाँकी अंश →
शमशाद आदिल मुस्लिम समुदायको एउटा बच्चा पनि शिक्षा को पहुच बाट बाहिर नछुटने गरी ‛बिद्यालय तथा मदरसमा बच्चाको भर्ना हाम्रो समाजिक दायित्व २०७५’ अभियान चलाएको शिक्षा तथा बिज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताए । मदरसा शिक्षा व्यवस्थापन परिषद शिक्षा विभागले बैशाख २२गते इस्लामी संघ नेपालको केन्द्रीय सभाहालमा आयोजना गरेको अन्तरकिर्या...बाँकी अंश →
सुरुङ्गा, झापा, २३ वैशाख (रासस) ः उच्च कुलघरानका मानिसले सोखका लागि पाल्दै आएको खरायो आयआर्जनको गतिलो माध्यम बन्न सक्छ भन्दा पत्यार नलाग्न सक्छ । तर झापाको अर्जुनधारा–२ झेलेनीका कवीन्द्र भण्डारीले खरायोलाई आयआर्जनको दरिलो माध्यम बनाउनु भएको छ । भण्डारीले अहिले व्यावसायिक खरायोपालन गरेर आम्दानी गरिरहनुभएको छ । दश वर्षसम्म वैदेशिक...बाँकी अंश →
काठमाडौँ, २२ वैशाख (रासस) ः पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सर्वहारा वर्गको क्षमता, भूमिका उजागर गर्न सक्ने महान् विद्वान्का रुपमा कार्ल माक्र्सलाई बुझ्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) द्वारा कार्ल माक्र्सको जन्म द्विशताब्दीका सन्दर्भमा आज आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले माक्र्स समाजको गहिरो अध्ययन र विश्लेषण गर्ने विश्वको पहिलो कम्युनिष्ट नेता हुनुहुन्थ्यो...बाँकी अंश →
काठमाडौँ, २२ वैशाख (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । पित्त थैलीको क्यान्सरबाट पीडित डा देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न राष्ट्रपति भण्डारी आज बाँसबारीस्थित न्यूरो अस्पताल पुग्नुभएको थियो । राष्ट्रपति भण्डारीले डा देवकोटासँग संक्षिप्त कुराकानी समेत गर्नुभएको राष्ट्रपतिका प्रमुख...बाँकी अंश →
کرتا نہیں ہے ظلم پہ اب کوئی شور دل حالات نے بنا دیا کتنا کٹھور دل کہتی ہے عقل اور نہ اب رابطہ بڑھا اور اس سے پیار کرنے پہ دیتا ہے زور دل حیراں ہوں اس کے طرزِ تغافل سےمستقل رب جانے لے کے جائے گا مجھ کو کس...बाँकी अंश →
اے مرے عشق_جنوں صاحب_ادراک نہ کر ہم نے معصوم ہی رہنا, ہمیں چالاک نہ کر دو گھڑی دیکھنے دے صورت_افلاک مجھے مہ و انجم تو ابھی پردہ_افلاک نہ کر پھر سے چھلکےگا اگر اشک تو مر جاوں گا مجھ پے اب اور ستم دیدہ_نمناک نہ کر آج کی رات نہ...बाँकी अंश →
चितवन, २१ वैशाख (रासस) ः आन्तरिक राजश्व कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) को सूक्ष्म अध्ययन थालेको छ । करको दायरामा नआउने र आएर पनि कम बिल काट्ने गरेको पाइएपछि कार्यालयले अध्ययन थालेको हो । मूल्य अभिवृद्धि करबाट उठ्नु पर्ने राजश्व सन्तोषजनक नदेखिएपछि अनुगमनलाई तीव्र बनाएर अध्ययन थालिएको कार्यालयका प्रमुख थानप्रसाद...बाँकी अंश →
काठमाडौँ, २१ वैशाख (रासस) ः नेपाली काँग्रेसको आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले रिक्त पदाधिकारी मनोनयन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्ने काँग्रेसका निर्वाचित पदाधिकारी एवं सदस्यको बैठकमा पदाधिकारी मनोनयनको कार्यसूची रहेको पार्टी कार्यालयले जनाएको छ । बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका...बाँकी अंश →
भाेलि बैशाख २२ गते राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले अायाेजना गर्न लागिएकाे सम्मान कार्यक्रम बन्दीकाे कारणले केही समयका लागि स्थगित गरिएकाे मुस्लिम गठबन्धनका महासचिव माेहम्मद जाकिर हुसैनलेे जानकारी दिएका छन । बैशाख २२गते गठबन्धनले मुस्लिम प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य साथै स्थानीय जन प्रतिनिधि हरुको राष्ट्रपति बिद्या भण्डारीको प्रमुख आथित्यतामा...बाँकी अंश →
गाईघाट, उदयपुर, २१ वैशाख (रासस) ः उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७, चुहाडे घर भई सिरहा जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाल्दै आएका अंकुल राउतलाई जिल्ला प्रहरी कार्यालय, उदयपुरले बिहीबार उदयपुरबाट पक्राउ गरेको छ । विप्लव माओवादीको नाममा उदयपुर तथा सिरहाका विभिन्न स्थानमा पटक–पटक बम विष्फोट...बाँकी अंश →
रामपुर, पाल्पा, २१ वैशाख (रासस) ः रामपुर नगरपालिकामा अनौठो प्रकृतिको गुफा फेला परेको छ । रामपुुर नगरपालिका–५ को रामघाटस्थित भुलादीखोलाको भुद्रुङ्गघाटमा अनौठो गुफा फेला परेको हो । स्थानीयवासीले बाहिरी भागमा सानो दुलो देखेपछि खोजी गर्ने क्रममा भित्र पसेर अनुसन्धान गरेपछि गुफा रहेको पत्ता लागेको हो । करीब १५० मिटर लम्बाइ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: