०३ माघ २०८१

समाचार

धरहराको पुनःनिर्माण छिटो हुन्छ – मन्त्री अधिकारी

काठमाडौँ, २ जेठ (रासस)  संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले भूकम्पका कारण क्षति भएको धरहराको पुनःनिर्माणका लागि छिटो बोलपत्र आह्वान गरिने बताउनुभएको छ । विश्व संग्रहालय दिवसको उपलक्ष्यमा नेपाल म्युजियम एशोसिएसनले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा मन्त्री अधिकारीले महत्वपूर्ण सम्पदाका रुपमा रहेको धरहराको पुनःनिर्माणमा विभिन्न निकायले स्वार्थका कारण...बाँकी अंश →


टोखालाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गरिने

काठमाडौँ, २ जेठ ९रासस०  टोखा नगरपालिकाका धार्मिक तथा ऐतिहासिकस्थललाई पर्यकीय स्थलको रुपमा विकास गरिने भएको छ । टोखा नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरपालिकाभित्रका धार्मिक स्थललाई पर्यटकीस्थल बनाउने गरी गुरुयोजना तयार गरेको जानकारी दिंदै नगर उपप्रमुख ज्ञानमाया डंगोलले टोखाभित्रका सपनातीर्थ, चण्डेश्वरी, तलेजु, इन्द्रायणी, सरस्वती, बौडेश्वर, थनेलाक्षी, कोनेलाक्षी, धापासी, वसुन्धरा, झोर महांकाल...बाँकी अंश →


विद्युतीय प्रवाहको जोखिममा बालबालिका

चरिकोट, २ जेठ (रासस) दोलखा भिमेश्वर नगरपालिका–८ स्थित देवी माध्यमिक विद्यालयमा अध्ययनरत् करीब चार सय ५० बालबालिका विद्युतीय प्रवाहको उच्च जोखिममा रहेका छन् । भूकम्पपछि निमार्ण भएका जस्ताको टहरोमाथिबाट लामोसाँघु जिरी खण्डको १३२ केभी विद्युत् प्रशारण लाइन गएका कारण उनीहरु उच्च जोखिममा रहेका हुन् । विद्यालय वरपरी दुईवटा राष्ट्रिय प्रशारण...बाँकी अंश →


انڈیا کی ریاست اتر پردیش کے شہر وارانسی میں پل گرنے سے 18 افراد ہلاک، متعدد زخمی

ایجنسیاں 16 مئی /2018  انڈیا کی ریاست اترپردیش کے شہر وارانسی میں ایک پل گرنے کے حادثے میں کم سے کم 18 افراد ہلاک ہو گئے ہیں اور متعدد گاڑیاں پل کے نیچے دب گئی ہیں۔ امدادی ٹیموں کا کہنا ہے کہ ملبے تلے مزید مزدوروں کے پھنسے ہونے کا...बाँकी अंश →


مغربی افریقہ میں ’ٹروکوشی’ کی فرسودہ اور غیر قانونی روایت

ایجنسیاں 16 مئی /2018 مغربی افریقہ کے ملک گھانا میں سات سال کی بریجٹ سوسوو کو ایک خانقاہ میں 'دیوتاؤں کی اہلیہ' بنانے کی غرض سے قید کر دیا گیا تھا۔ انھیں تو بچا لیا گیا تھا لیکن سینکڑوں لڑکیاں آج بھی اس غیرقانونی روایت کی بھینٹ چڑھ جاتی ہیں۔...बाँकी अंश →


شمالی کوریا کی صدر ٹرمپ سے ملاقات ختم کرنے کی دھمکی

                                    /ایجنسیاں 16 مئی شمالی کوریا کا کہنا ہے کہ اگر امریکہ نے اس پر جوہری ہتھیاروں کو ختم کرنے کے لیے غیر ضروری طور پر دباؤ ڈالا تو وہ صدر ڈونلڈ ٹرمپ...बाँकी अंश →


विधेयक प्रस्तुत

काठमाडौँ, २ जेठ (रासस) प्रतिनिधिसभामा सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ प्रस्तुत गरिएको छ । गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तमाङले उक्त विधेयक सदनसमक्ष पेश गर्नुभएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ४ गते शुक्रबार दिनको १ बजे बस्नेछ । –––बाँकी अंश →


मातृभाषा, लिपि र सांस्कृतिक धरोहरलाई जीवन्त राख्नुपर्छः मुख्यमन्त्री पौडेल

हेटौँडा, २ जेठ ९रासस०  प्रदेश नं। ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दुर्गम भेगमा बसोबास गर्ने विभिन्न जातजाति र समुदायको लोप हुन लागेको मातृभाषा, लिपि र सांस्कृतिक धरोहरलाई सधैँ जीवन्त राख्न युवा पुस्तालाई जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ । प्रदेश नं। ३ का सामाजिक विकास मन्त्रालय र भाषा आयोग काठमाडौँको संयुक्त आयोजनामा...बाँकी अंश →


मुक्तिनाथमा पर्यटकको चाप

बागलुङ, २ जेठ (रासस)  मुस्ताङको मुक्तिनाथ क्षेत्र पर्यटकले भरिभराउ छ । मुक्तिनाथ जानेमा बढीजसो धार्मिक पर्यटक रहेका छन् । नेपालीपछि सबैभन्दा बढी भारतीय पर्यटक त्यहाँ पुग्ने गरेका छन् । धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य मुक्तिनाथ क्षेत्र अन्य पर्यटकको समेत रोजाइमा पर्ने गरेको छ । गएको चैत र वैशाखमा सबैभन्दा बढी पर्यटकले...बाँकी अंश →


नेविसंघ सिरहामा विवाद

लहान, २ जेठ (रासस) नेपाल विद्यार्थी संघ सिरहामा दुई जनालाई अध्यक्षको जिम्मेवारी दिएपछि विवाद उत्पन्न भएको छ । संस्थापन पक्षका मानिने नेविसंघका केन्द्रीय सदस्य आशिष कार्कीले शीतल चौधरीलाई र नेता कृष्ण सिटौला पक्षधर मानिने माधव ढकालले मो. मुस्ताकलाई नेविसंघ सिरहाको अध्यक्ष पदमा मनोनित गरेको पत्र पठाएपछि विवाद बढ्ेको नेवि संघका...बाँकी अंश →


ग्रामीण क्षेत्रमा ऊर्जाको विकास आवश्यक

काठमाडौँ, २ जेठ (रासस)  ग्रामीण क्षेत्रको विकासका लागि त्यहाँ रहेको ऊर्जालाई सदुपयोग गर्नुपर्नेमा सहभागी वक्ताले जोड दिएका छन । ग्रामीण प्रविधि उत्पादक संघ र गाउँपालिका राष्ट्रिय महासंघद्वारा संयुक्त रुपमा अज यहाँ आयोजिते छलफल कार्यक्रममा उनीहरुले गाउँपालिकामा आगामी वर्षका लागि बन्ने नीति, कार्यक्रम र बजेटमा नवीकरणीय ऊर्जालाई समेट्नुपर्ने आवश्यकता औल्याउनुभयो ।...बाँकी अंश →


विद्यालय भवन पुनःनिर्माणका लागि रु एक करोड सहयोगमा

बेनी, म्याग्दी, २ जेठ (रासस) आगलागीबाट क्षतिग्रस्त भएका एक विद्यालयको पुनःनिर्माणका लागि कोरियाली संस्थाले रु एक करोड आर्थिक सहयोग प्रदान गरेको छ । एक वर्ष अघि आगलागीबाट क्षतिग्रस्त भएका म्याग्दी बेनी नगरपालिका–४ डाँडाखेतस्थित बालमन्दिर आधारभूत विद्यालयको भवन पुनःनिर्माणका लागि दक्षिण कोरियाका ग्लोबल एजुकेशन फर रिपब्लिक अल फाउण्डेशनले सो रकम सहयोग...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter