०३ माघ २०८१

समाचार

भारतीय प्रधानमन्त्रीको भ्रमणबाट विकास र समृद्धिमा सघाउ पुग्ने: गच्छदार

विराटनगर, २ जेठ (रासस) नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबाट मुलुकको विकास र समृद्धिमा सघाउ पुग्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भारतीय प्रधानमन्त्रीसँगको भेटमा उहाँले लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउनुपर्ने शुभकामना दिनुभएको जानकारी दिनुभयो । नेता गच्छदारले जनकपुरमा मित्र...बाँकी अंश →


सांसद विकास कोषको अवधारणा दोहर्याउन मांग

रुपन्देही, २ जेठ (रासस)  प्रदेश नं ५ का प्रदेशसभा सदस्यले निर्वाचन क्षेत्र विकास कार्यक्रम र सासंद विकास कोषको अवधारणा दोहो¥याउन माग गरेका छन् । प्रदेश नं ५ को विनियोजन विधेयक, २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु (कर प्रस्ताव बाहेक) का सम्वन्धमा आज भएको छलफलमा उनीहरुले अल्पसंख्यक, पिछडिएको समुदायको...बाँकी अंश →


विमान दुर्घटनाप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

सुर्खेत, २ जेठ (रासस)  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज भएको मकालु एयरको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नु भएको छ । आज बिहान सुर्खेतबाट हुम्ला जाँदै गरेको मकालु एयरको विमान दुर्घटना र त्यसबाट भएको मानविय क्षतिप्रति मुख्यमन्त्री शाहीले दुख व्यक्त गर्नुभएको हो । विमान दुर्घटनामा ज्यान गुमाउनुहुने विमान चालक किरण...बाँकी अंश →


सरकारको सय दिन: समृद्धि र सुशासनको आधार तय

काठमाडौँ, २ जेठ (रासस)  स्थायित्व, समृद्धि र सुशासनको लक्ष्यसहित केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारले एक सय दिनको अवधिमा उक्त लक्ष्यको आधारशिला तयार गरेको छ । निर्वाचनमा वाम गठबन्धनले स्थायित्व, समृद्धि र सुशासनका लागि गरेको प्रतिबद्धतालाई विश्वास गरी जनताले सुविधाजनक मत दिएपछि नेकपा (माओवादी केन्द्र) को समर्थनमा नेकपा (एमाले) का...बाँकी अंश →


اقوام متحدہ: غزہ میں ہونے والی ہلاکتوں پر آزادانہ و منصفانہ تحقیقات کرانے کا مطالبہ

ایجنسیاں 16 مئی /2018 پیر  کو غزہ میں اسرائیلی فوج کی فائرنگ سے 55 سے زائد فلسطینیوں کی ہلاکت اور یروشلم میں امریکی سفارت خانے کے افتتاح کے بعد منگل کو اقوام متحدہ میں فلسطینی اور اسرائیلی مندوبین کے مابین سخت جملوں کا تبادلہ ہوا۔ فلسطینی نمائندہ نے کہا کہ...बाँकी अंश →


धार्चे गाउँपालिकाको केन्द्र सार्न सिफारिश

पोखरा, २ जेठ (रासस)  प्रदेश नं ४ को आज बसेको मन्त्रिपरिषद् बैठकले गोरखा जिल्लाको धार्चे गाउँपालिकाको केन्द्र सार्न सिफारिश गरेको छ । मन्त्रिपरिषद्का निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रामशरण बस्नेतले गाउँपालिकाको केन्द्र परिवर्तन सम्बन्धमा गठित कार्यदलको प्रतिवेदनलाई आधार मानेर वडा नं ५ को गुण्डाबाट माछेखोलामा सार्न दुई तिहाइ गाउँपालिकाका सदस्यले...बाँकी अंश →


तस्करको निशानामा रेडपाण्डा

काठमाडौँ, २ जेठ (रासस)  पछिल्लो समयमा लोपोन्मुख अवस्थामा रहेका रेडपाण्डा (हाब्रे) तस्करको पहिलो रोजाइ बनेको छ । वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी जिल्ला वन कार्यालय काठमाडौँको विसं २०७४ को तथ्यांक हेर्दा सबैभन्दा बढी रेडपाण्डाको छालाको बिक्री तथा ओसारपसारका घटना देखिएका छन् । वन कार्यालयका अनुसार यस वर्ष काठमाडौँमा मात्रै १५ थान रेडपाण्डाको...बाँकी अंश →


उन्नत जातका खसीबोकाको बिक्री शुरु

विराटनगर, २ जेठ (रासस)  मोरङ जिल्लामा खसी र बोकाको व्यावसायिक कारोबारका लागि उन्नत जातका विदेशी नश्लका खसी बोका र पाठापाठीको उत्पादन विक्री वितरण शुरु भएको छ । रंगेली नगरपालिका अन्तर्गत दर्बेसा –८ स्थित सावित्रा बाख्रा फार्ममा अस्टे«लियाको बेयर जातका बोका र भारत राजस्थानको बारबरी जातको बोका खरिद गरी स्थानीय बाख्रालाई...बाँकी अंश →


طویل العمری کے بارے میں چند مفید معلومات اور زندہ حقائق

ایجنسیاں 16 مئی /2018 دنیا کے 195 ملکوں میں عورتیں مردوں سے لمبی عمر پاتی ہیں، جب کہ روسی عورتوں کی عمر مردوں سے 11 سال زیادہ ہوتی ہے۔ ایتھیوپیا کے شہری 1990 کے مقابلے میں اب 19 برس زیادہ جیتے ہیں۔ یہ نتائج بی بی سی کے متوقع عمر...बाँकी अंश →


वन्यजन्तु मैत्री बन्यो नारायणगढ–मुग्लिन सडक

चितवन, २ जेठ (रासस)  विकास निर्माणसँगै वन्यजन्तु प्रभावित नहुन भन्नका लागि नारायणगढ–मुग्लिन सडक आयोजनाले वन्यजन्तु मैत्री सडक निर्माण गरेको छ । आयोजनाले वन क्षेत्रमा पर्ने सडकमा जनावर वारपार गर्न सडकमुनिबाट हिँड्ने चारवटा बाटो (अण्डरपास) निर्माण गरेको छ । आयोजनाको परामर्शदाता कम्पनीका वातावरण विज्ञ जनकराज पाठकका अनुसार आयोजनाले चारवटा पोखरी पनि...बाँकी अंश →


नेकपा एमाले केन्द्रीय कमिटीको आकस्मिक बैठक बस्ने

काठमाडौँ, २ जेठ (रासस)  पार्टी एकताको कार्यसूचीमा नेकपा (एमाले) को केन्द्रीय कमिटीको बिहीबार आकस्मिक रुपमा बैठक बस्ने भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताको विषयलाई लिएर आकस्मिक रुपमा बिहीबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने तय भएको पार्टी कार्यालयका सचिव कृष्णगोपाल...बाँकी अंश →


स्वेच्छिक अवकाश प्रक्रिया अघि बढाउन माग

काठमाडौँ, २ जेठ (रासस)  निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनले निजामती कर्मचारीका लागि ल्याइएको स्वेच्छिक अवकास प्रक्रिया अघि बढाउन माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सरकारले रोकेको अवकाश प्रक्रिया तत्काल अघि बढाउन माग गर्नुभएको हो । अघिल्लो सरकारले ल्याएको स्वेच्छिक अवकाश व्यवस्था वर्तमान सरकारले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter