दमौली, तनहुँ ४ जेठ (रासस) तनहुँको म्याग्दे गाउँपालिका–७, स्याङ्देस्थित मिलीजुली आधारभूत विद्यालयमा रहेका बालबालिकाका लागि लक्ष्मी ग्रुपले दिवा खाजा खुवाउने प्रतिबद्धता जनाएको छ । लक्ष्मी ग्रुपका सञ्चालक एवं समाजसेवी दुर्गाबहादुर अधिकारीले सो विद्यालयमा अध्ययनरत १८ जना बालबालिकालाई दिवा खाजा खुवाउने प्रतिबद्धता गर्नुभएको हो । छ महिनासम्मका लागि विद्यालयका सबै बालबालिकालाई...बाँकी अंश →
काठमाडौँ, ३ जेठ (रासस) ः ‘के एकता होला र ?’ चुनावी गठनबन्धनको घोषणापछि जनस्तरमा मात्र होइन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कतिपय नेता–कार्यकर्तामा उब्जने यो प्रश्नको औचित्य अब समाप्त भएको छ । निर्वाचनपछि जुनसुकै बेला चाँडै एकता हुने जनाउँदै आएका दुई पार्टीका शीर्ष नेताले आज बिहानदेखि आन्तरिक र...बाँकी अंश →
काठमाडौँ, ३ जेठ (रासस) ः नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता घोषणा भएपछि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा खुशीयाली मनाउँदै दीपावली गरेका छन् । राष्ट्रियसभा गृहमा साँझ ऐतिहासिक एकता घोषणाको स्वागतमा ठाउँठाउँमा दीपावली भइरहेको युवा संघ नेपालका उपाध्यक्ष प्रभातविक्रम कटवालले जानकारी दिनुभयो । बालुवाटारमा केक यसैगरी, एकताको...बाँकी अंश →
محترم حضرات: سب سے پہلے ہمیں اللہ رب العالمین کا شکریہ ادا کرنا چاہئے جس نے ہمیں ماہ رمضان تک پہونچایا، پھر نبی آخر الزماں محمد مصطفی ﷺپر درود و سلام بھیجنا چاہےئے جن کی بعثت سے رمضان کریم جیسا قیمتی موسم نصیب ہوا، اللہم صل علی نبینا محمد وبارک...बाँकी अंश →
काठमाडौँ, ३ जेठ (रासस) ः यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले संविधानमा समानताको कुरा उल्लेख भए पनि अझै कार्यान्वयन नभएको बताएको छ । ‘समलिङ्ग, द्वयलिङ्ग, तेस्रोलिङ्गी र अन्तरलिङ्गको घृणाविरुद्धको २८ औँ अन्तर्राष्ट्रिय दिवस’को अवसरमा मितेनी नेपालले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा सहभागिहरुले अझै पनि महिला र पुरुषजस्तै यौनिक तथा लैङ्गिक अल्पसंख्यक...बाँकी अंश →
काठमाडौँ, ३ जेठ (रासस) ः एकता गर्ने सहमतिपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निर्वाचन आयोगमा पुगेर ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्न निर्वाचन आयोगमा निवेदन बुझाउनुभएको छ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष...बाँकी अंश →
काठमाडौँ, ३ जेठ (रासस) ः राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र व्याडमिन्टनकी शोभा गौचन यस वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडी घोषित भएका छन् । नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा आज यहाँ आयोजित पल्सर स्पोर्टस अवार्डको १५औँ संस्करणको सम्मान वितरण कार्यक्रममा उत्कृष्ट खेलाडी घोषणा गरिएको हो । वर्षको उत्कृष्ट...बाँकी अंश →
काठमाडौँ, ३ जेठ (रासस) ः नेपाल पत्रकार महासंघले राष्ट्रिय समाचार समिति (रासस) का उपसमाचारदाता पूर्णप्रसाद मिश्रमाथि समाचार संकलनका क्रममा भएको दुव्र्यवहारको घटनाप्रति दुःख व्यक्त गरेको छ । पत्रकार मिश्रमाथि आज अपराह्न गोठाटारस्थित वाग्मती पुल नजिकै भइरहेको वाग्मती सौन्र्दयीकरणको तस्वीर लिने क्रममा निर्माणको तस्वीर खिंच्ने अनुमति कसले दियो भन्दै दुव्र्यवहार गरिएको...बाँकी अंश →
काठमाडौँ, ३ जेठ (रासस) गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि आज गृह मन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापर्वाही ढंगले काम गर्र्नेे कम्पनी र ठेकेदारको सूची बनाएर एक हप्ताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका काम पनि...बाँकी अंश →
बागलुङ, ३ जेठ (रासस) ‘आइएमओ कल’ मार्फत चिट्ठा परेको झुठो खबर सुनाएर रकम ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ नगरपालिका–१ रामरेखा बस्दै आउनुभएकी ३५ वर्षीया विष्णु नेपालीलाई रु २५ लाख चिट्ठा परेको भनी ठगी गर्ने गुल्मीको मालिका गाउँपालिका–६ का २८ वर्षीय पोमबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको...बाँकी अंश →
काठमाडौँ, ३ जेठ (रासस) नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्यूरोले एक हजार ५०० एम्पुल लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले भारतीय गाडीमा लागुऔषध लुकाएर ल्याउँदै गरेका भारत चम्पारणका जितेन्द्र कुमार र विहारका सनोज कुमारलाई बुधबार काठमाडौँ महानगरपालिका–१४ बल्खुबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरुले भारतीय...बाँकी अंश →
काठमाडौँ, ३ जेठ (रासस) यही जेठ ४ र ५ गते हुने भनिएको अनेरास्ववियु केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । आज हुन लागेको नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रको पार्टी एकताको कारण बैठक स्थगित गरिएको अध्यक्ष नविना लामाद्वारा आज जारीे विज्ञप्तिमा उल्लेख छ । मुलुकमा भएको सकारात्मक राजनीतिक परिवर्तका कारण...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: