सुन्दरबजार, लमजुङ, ४ जेठ (रासस) लमजुङको सुन्दरबजारमा एकदिने शैक्षिक मेला सम्पन्न भएको छ । स्वयंसेवकको समूह भिएसओ÷आइसिएस नेपाल र सर्वोदय सेवाश्रम लमजुङको सहयोगमा विद्यार्थीहरुलाई अतिरिक्त माध्यमबाट शिक्षा प्रदान गर्ने उद्देश्यका साथ आज सुन्दर बजारको परेवाडाँडामा शैक्षिक मेला आयोजना गरिएको हो । परेवाडाँडास्थित महेन्द्र मन्दिर माध्यामिक विद्यालयमा आयोजना गरिएको मेलामा विद्यार्थीका...बाँकी अंश →
भक्तपुर, ४ जेठ (रासस) नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाल कम्युनिष्ट पार्टी एशियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी भएको भन्ने भनाइ गलत भएको बताउनुभएको छ । रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “सोभियत सङ्घको कम्युनिष्ट पार्टी संख्यात्मक रुपमा संसारकै ठूलो पार्टी भयो तर सैद्धान्तिक रुपमा आत्मसात् गर्न...बाँकी अंश →
चितवन, ४ जेठ (रासस) चितवनमा बर्डफ्लु देखापरेको छ । खैरहनी नगरपालिका–९ सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान) देखिएको हो । राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईंले केही दिनअघि परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएकामा वैशाख ३१...बाँकी अंश →
नसीम अन्सारी भुटाहा(केयर खबर ) :- नेपाल भारतसीमा बाट हुने विभिन्न खाले अपराध नियन्त्रणको लागि सशस्त्र प्रहरी बल भुटाहा र बसमतियामा रहेको सीमा सुरक्षा बल एसएसबीले संयूक्त गस्ती सुरु गरेको छ । सीमा अपराधमा नेपाल र भारतको आ–आफ्नै चिन्ता र चासो रहँदै आएको छ । दुबै मुलुकको चासो र चिन्ता...बाँकी अंश →
ایجنسیاں 18 مئی /2018 انڈیا کی سپریم کورٹ نے جنوبی ریاست کرناٹک میں بی جے پی کی حکومت سے کہا ہے کہ وہ سنیچر کی شام چار بجے ایوان میں اپنی اکثریت ثابت کرے۔ کرناٹک کے اسمبلی انتخابات میں بی جے پی سب سے بڑی جماعت بن کر ابھری تھی...बाँकी अंश →
वीरगञ्ज, ४ जेठ (रासस) पथलैयादेखि परवानीपुर हुँदै एकीकृत जाँच चौकी (आइसिपी) सम्म २७ किलोमिटर ६ लेनको व्यापारिक मार्ग निर्माणमा जितपुर बजार बाधक रहेको छ । व्यापारिक मार्ग विस्तार आयोजना वीरगञ्ज पथलैया कार्यालयका अनुसार सो सडक निर्माणको क्रम अगाडि बढिसके पनि जितपुर बजारवासीलाई सडक क्षेत्रमा पर्ने घर टहरा तथा भौतिक संरचनाहरु...बाँकी अंश →
काठमाडौँ, ४ जेठ (रासस) अर्थमन्त्री युवराज खतिवडाले मुलुकमा सरकारको स्थायित्व तथा राजनीतिक स्थिरता कायम भएको हुँदा अबको एक दशक पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको विकास र समृद्धि गर्ने बताउनुभएको छ । स्टिलमिन्ट नामक भारतीय कम्पनीले आयोजना गरेको दुई दिवशीय प्रदर्शनी तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले मुलुकमा भएका खनिज तथा फलामजन्य खानीको पहिचान...बाँकी अंश →
.رمضان المبارک کا مہینہ ہے اور ہم سب کا آج پہلا روزہ ہےاللہ تعالیٰ اس مہینہ میں اپنے بندوں کی عبادت اور ریاضت کو بہت پسند کرتا ہے رمضان کے نیک کاموں کا ثواب خود عطا کرتا ہے اور ایمان و اخلاص کے ساتھ بندگی کرنے والوں کوباب ریان سے...बाँकी अंश →
ایجنسیاں 18 مئی /2018 امریکی صدر ڈونلڈ ٹرمپ نے اپنے ہی قومی سلامتی کے مشیر کی تردید کرتے ہوئے کہا ہے کہ شمالی کوریا کو ایٹمی ہتھیاروں سے پاک کرنے کے لیے 'لیبیا ماڈل' پر عمل نہیں کیا جائے گا۔ یہ تجویز جان بولٹن نے دی تھی جس سے شمالی...बाँकी अंश →
काठमाडौँ, ४ जेठ (रासस) सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभामुख महराले देशका विभिन्न स्थानमा महिला हिंसा बढेको, बाढीपीडित र भूकम्पपीडितले उचित राहत नपाएको जस्ता विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएको भन्दै सो विषयमा सरकारको धारणा माग्नुभयो । सांसदहरुको मागलाई गम्भीरतापूर्वक...बाँकी अंश →
काठमाडौँ, ४ जेठ (रासस) नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा पटकपटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै नेविसंघले आज एक घण्टा बबरमहलस्थित निगम कार्यालयमा नारावाजी र घेराउ गरेको हो । नेवि संघका...बाँकी अंश →
बनियानी, झापा, ४ जेठ (रासस) नेपालमा वर्र्षेनी आउने प्राकृतिक विपत्तिका कारण सयौंको ज्यान जाने गरेको छ । विपत्तिकै कारण वर्र्षेनी करीब डेढ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ । नेपालमा वर्र्षेनी ८९० जनाको मृत्यु र एक हजार ७७१ जना घाइते हुने गरेको एसियाली विपद् पूर्व तयारी केन्द्र (एडिपिसी)का नेपाल...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: