नेपाल संघीय समाजवादी पार्टीका नेता राम कृष्णा (आरके) ढकालले तत्कालीन एमाले र मावोवादीविच भएको एकीकरणलाई पुँजीवादी नव-संशोधनवादीहरुको एकता भएको आरोप लगाएका छन्। केयर खबरका शमशाद आदिलसित गरेको संक्षिप्त कुराकानीमा उनले भने 'आर्थिक समृृृद्धि र समाजवादको परिकल्पना केवल जनतालाई भ्रममा राखी लुटतन्त्र फष्टाउने मेसो मात्रै हो।' नेपाल संघीय समाजवादी पार्टीका प्रभावशाली नेता...बाँकी अंश →
चितवन, ५ जेठ (रासस) श्रीमद्जगत्गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले धर्मको विषयमा अनर्गल प्रचार गर्न नहुने बताउनुभएको छ । नागरिक अभिनन्दन समितिले शुक्रबार यहाँ आफूलाई अभिनन्दन गरेपछि उहाँले हिन्दू धर्मले सबैलाई समान व्यवहार गर्न सिकाएको बताउँदै भन्नुभयो, “हिन्दू धर्मले कसैलाई काखा र कसैलाई पाखा गरेको छैन ।” शंकाराचार्यले राजनीतिले धर्ममा हस्तक्षेप...बाँकी अंश →
उर्लाबारी, मोरङ, ५ जेठ (रासस) उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटनामा उर्लाबारीका २४ वर्षीय मनकुमार धिमालको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । राति १२ बजे नगरपालिका–१ स्थित कान्छी चोकमा अत्यधिक गतिमा रहेको को २८ प ८३९२ नंको मोटरसाइकल अनियन्त्रित भई सडक...बाँकी अंश →
ललितपुर, ५ जेठ (रासस) धुलो र धुवाँका कारण चापागाउँ र त्यस आसपासका क्षेत्रमा श्वास–प्रश्वासका बिरामी वर्षेनी बढिरहेका छन् । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालमा आउने बिरामीका आधारमा यस क्षेत्रमा श्वास–प्रश्वाससम्बन्धी समस्या धेरैमा रहेको पाइएको छ । अस्पतालका निमित्त कार्यक्रम निर्देशक गणेशराज श्रेष्ठ अस्पतालमा उपचारका लागि आउनेमध्ये सबैभन्दा बढी श्वास–प्रश्वाससम्बन्धी...बाँकी अंश →
काठमाडौँ, ५ जेठ (रासस) त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको सेमेष्टर प्रणालीलाई दिगो बनाउनुपर्नेमा शिक्षासेवीले जोड दिनुभएको छ । त्रिविले शुक्रबार भक्तपुरमा आयोजना गरेको ‘सेमेष्टरको स्तरीकरण ः अनुभव सटासाट एवं रणनीतिक निर्माण’ विषयको कार्यशाला गोष्ठीका सहभागीले सेमेष्टर प्रणालीलाई विद्यार्थीको जीवनोपयोगी बनाउनका दिगोरुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियाँले...बाँकी अंश →
काठमाडौँ, ५ जेठ (रासस) त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको सेमेष्टर प्रणालीलाई दिगो बनाउनुपर्नेमा शिक्षासेवीले जोड दिनुभएको छ । त्रिविले शुक्रबार भक्तपुरमा आयोजना गरेको ‘सेमेष्टरको स्तरीकरण ः अनुभव सटासाट एवं रणनीतिक निर्माण’ विषयको कार्यशाला गोष्ठीका सहभागीले सेमेष्टर प्रणालीलाई विद्यार्थीको जीवनोपयोगी बनाउनका दिगोरुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियाँले...बाँकी अंश →
केयरखबर,दोहा कैलालिको टिकापुर नगरपालिका वडा नम्बर ०१ बस्ने २३बर्षका करन बिक ले बिगत ६ महिनामा करिब ५० जना नेपाली लाइ आजाद भिसामा जनही १ लाख २० हजार आफुले लिएर कतार ल्याएको कुरा बि बि खरालले जानकारी दिएका हुन। एजेन्ट बिकले कैलाली ,उदयपुर ,डढेलधुरा ,सिन्धुली लगाएतका जिल्ला बाट गएका १४ जना...बाँकी अंश →
शमशाद आदिल,केयर खबर//काठमांडौ सबै उत्पीड़ित जाती वर्ग क्षेत्रको जनताको मुक्ति र समृद्धि तत्कालीन एमाले र माओबादी केंद्रको एकीकरणबाट बनेको नेपाल कम्युनिस्ट पार्टीमा मात्र सम्भव भएकोले स्वागत योग्य रहेको अतहर हुसैन फारुकिले बताए । तत्कालीन माओबादी केन्द्र निकट मुस्लिम मुक्ति मोर्चाका अध्यक्ष फारूकीले हामी मुस्लिम हरुको मांग मुद्दा सुनुवाई हुन सजिलो...बाँकी अंश →
ایجنسیاں 18 مئی /2018 نڈیا کی ریاست پنجاب میں پولیس حکام نے ایک شخص کو حراست میں لیا ہے جو اپنی نومولود بچی کو پلاسٹک کے لفافے میں ڈال کر بیچنے کی کوشش کر رہا تھا۔ پولیس کا کہنا ہے کہ ابتدائی تحقیقات میں معلوم چلا ہے کہ 35 سالہ...बाँकी अंश →
रुपन्देही, ४ जेठ (रासस) सैनामैना नगरपालिकाले आफ्ना क्षेत्रका विभिन्न कृषक समूहलाई अनुदान दिने भएको छ । नगरपालिकाको कृषि व्यवसाय प्रवद्र्धन समितिले विभिन्न आयोजनाका लागि रु ४१ लाख अनुदान दिने निर्णय गरेको नगरपालिकाका प्रमुख चित्रबहादुर केसीले जानकारी दिनुभयो । साना सिंचाई योजनातर्फ रु दुई लाख, प्रधानमन्त्री आधुनिकीकरण परियोजना पकेट कार्यक्रमतर्फ रु...बाँकी अंश →
हेटौँडा, ४ जेठ (रासस) प्रदेश नं ३ प्रदेशसभामा आज बसेको बैठकमा आव ०७५÷७६ का लागि बजेट विनियोजित विधेयक, २०७५ को सैद्धान्तिक र प्राथमिकताका विषयमा छलफल शुरु भएको छ । छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यले बजेटले समेट्न नसकेका सार्वजनिक सरोकारका विषयमा सुझाव दिनुभयो । सदस्य मुनु सिग्देल, विराजभक्त श्रेष्ठ, शान्तिप्रसाद पौडेल,...बाँकी अंश →
काठमाडौँ, ४ जेठ (रासस) राष्ट्रिय खेलकुद परिषद्को आयोजना एवं नेपाल इन्टरनेशनलको व्यवस्थापनमा हुन लागेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली एपिएफ र प्रदेश नं ४ बीच प्रतिस्पर्धा हुने भएको छ । राखेपद्वारा आज सार्वजनिक गरिएको खेल तालिकानुसार यही जेठ १३ गतेको उद्घाटन खेलमा एपिएफ र प्रदेश ४...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: