०४ माघ २०८१

समाचार

श्रीमतीको हत्या

सिन्धुली, ५ जेठ (रासस) सिन्धुलीको घ्याङलेख गाउँपालिका–३ तामाजोर लप्सेमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । लप्से निवासी ४६ वर्षीय एकिङबहादुर गोलेले ४२ वर्षीया श्रीमती सुपरानी गोलेको शुक्रबार हत्या गरेका हुन् । गोलेले खाना पस्कने पन्युले झटारो हन्दा पन्यु सुपरानीको टाउकामा गाडिएको र घटनास्थलमा नै उनको मृत्यु भएको हो । गोलेले...बाँकी अंश →


ओली संसदीय दलको नेता चयन

काठमाडौँ, ५ जेठ (रासस)  पुर्नगठित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको आजको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ । पार्टी एकतापछि आज पहिलोपल्ट बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेपछि सर्वसम्मतरुपमा पारित भएको हो ।...बाँकी अंश →


किशोरी अवस्थामै पाठेघरको समस्या

अछाम, ५ जेठ (रासस)  नेपालको सविधानले २० वर्ष पूरा भएपछि मात्र महिलाको विवाहका लागि कानूनी मान्यता दिएको छ । नेपालको सन्दर्भमा यो उमेरका महिला सन्तान जन्माउन पनि शारीरिक रुपमा सक्षम हुन्छन् । तर, पोषिला खानेकुराको अभाव र शारीरिक कमजोरीका कारणले विवाहित र बच्चा जन्माएका आमाको मात्र होइन, अविवाहितको समेत पाठेघर...बाँकी अंश →


آج ان کے ہاتھ میں ہتھیار کیسے آگیا ؟

:قطعہ  کون دہشت گرد ہے ؟  "ٹیکسا س" میں ثابت ہوا  آہ !معصوموں کی جانیں خون میں نہلا  گیا  جن کو پڑھنے کیلئے کاپی کتابیں دی گئیں آج ان کے ہاتھ میں ہتھیار کیسے آگیا؟   نتیجیہ فکر :انصر نیپالی  बाँकी अंश →


سعودی عرب : لیبر مقدمات کی سماعت کے لیے 7 نئی عدالتوں کی منظوری

ریاض ١٩ میئ  ایجنسیاں سعودی عرب کی سپریم جوڈیشل کونسل نے ملک کے بڑے شہروں میں سات لیبر عدالتوں اور 96 لیبر چیمبرز کے قیام کی منظوری دے دی ہے۔ کونسل کے سیکریٹری جنرل سلمان الناشوان نے بتایا ہے کہ یہ ایک طویل المیعاد منصوبے کا پہلا مرحلہ ہے۔سات لیبر...बाँकी अंश →


छुवाछुतको घटनामा मिलापत्र

धनगढी, ५ जेठ (रासस) कैलालीको गोदावरी नगरपालिका– १२ वागेसाल गाउँमा स्थानीय दमार्इं जातिका मानिसले विश्वकर्मा जातिले प्रयोग गर्दै आएको कुवा(इनार)को पानी छोएको भन्दै भएको कुटपिटको घटनामा मिलापत्र गराइएको छ । साविक गोदावरी गाविसका अध्यक्ष भानसिं विकका परिवारले आफ्नो कुवा छोएको भन्दै १९ वर्षीय सागर नेपालीलाई वैशाख ३१ गते गालिगलौंच र...बाँकी अंश →


प्रधानमन्त्रीद्वारा स्व शाहप्रति श्रद्धाञ्जलि

काठमाडौँ, ५ जेठ (रासस)  प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रियस्तरका नेपाली फुटबल खेलाडी मणिविक्रम शाहको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले जारी गरेको प्रेस विज्ञप्तिमा शाहको निधनबाट राष्ट्रले एक उत्कृष्ट फुटबल खेलाडी र फुटबल प्रशिक्षकलाई गुमाएको उल्लेख छ । प्रधानमन्त्री ओलीले स्व शाहप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति...बाँकी अंश →


दुईको मृत्यु

रुकुम, ५ जेठ (रासस)  रुकुम पूर्वको भूमे गाउँपालिकामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गको काम सकेर गाउँ फर्कँदै गरेका कामदार चढेको ट्र्याक्टरको ट्रली(पछाडिको भाग) सडकबाट चिप्लिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । गाउँपालिका–१ पञ्चासेमा रा १ त...बाँकी अंश →


اقوام متحدہ: مبینہ اسرائیلی ’جارحیت‘ کے خلاف تحقیقاتی کمیشن کے قیام کی قرارداد منظور

ایجنسیاں 19 مئی /2018 اقوام متحدہ کی کونسل برائے انسانی حقوق نے فلسطینی شہریوں کے خلاف اسرائیلی فوج کی حالیہ کارروائیوں کی تحقیقات کے لیے ایک تحقیقاتی کمیشن غزہ بھیجنے کا فیصلہ کیا ہے۔ اس سلسلے میں جمعے کو 29 ممبر ممالک کی حمایت کے بعد قرارداد منظور کی گئی...बाँकी अंश →


नेकपा(माले) उद्गमस्थलमा एकताको उत्साह

उर्लाबारी, मोरङ, ५ जेठ (रासस) नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टीबीच एकीकरण भई ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा भएपछि नेकपा(माले)को उद्गमस्थलका नेता तथा कार्यकर्तामा उत्साह छाएको छ । मोरङ जिल्ला कम्युनिष्ट आन्दोलनको उद्गमस्थल मानिन्छ । जिल्लाको इटहरा, डिपु (हाल रतुवामाई नगरपालिका) मा विसं २०३५मा नेकपा (माले) को गठन भएको थियो...बाँकी अंश →


امریکی ریاست ٹیکساس کے سکول میں فائرنگ، دس افراد ہلاک اور مزید دس زخمی

ایجنسیاں 19 مئی /2018 امریکی ریاست ٹیکساس میں شہر ہیوسٹن کے نزدیک سانٹا فے ہائی سکول میں ایک طالبعلم کی فائرنگ سے پاکستانی طالبہ سبیکا عزیز شیخ سمیت دس افراد ہلاک جبکہ مزید دس زخمی ہوگئے ہیں۔ امریکن کونسلز فار انٹرنیشنل ایجوکیشن کی ویب سائٹ پر جاری پیغام کے مطابق کراچی سے...बाँकी अंश →


लाङ्टाङ साहित्यिक यात्रा सम्पन्न

रसुवा, ५ जेठ (रासस)  विसं २०७२ को भूकम्पका कारण दिवंगत स्वदेशी विदेशीको सम्झनामा लाङटाङ साहित्यिक यात्रा(वैशाख२७–३०) सम्पन्न भएको छ । रसुवा स्रष्टा समाजको आयोजना र अधिवक्ता एवं साहित्यककार फुर्पा तामाङको नेतृत्वमा गएका १० कविले लाङ्टाङ पुगी दिवंगतप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कविता वाचन गरेका थिए । पर्यटनका हिसाबले लाङ्टाङ सुरक्षित छ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter