१४ फागुन २०८१

समाचार

दलितवर्ग विकास समिति कायमै गर्न जोड

काठमाडौँ, ६ जेठ (रासस)ः विभिन्न राजनीतिक दलका नेताले उपेक्षित, उत्पीडित र दलितवर्ग उत्थान विकास समितिको आवश्यकता औँल्याएका छन् । मुलुक संघीय संरचनानुसार अगाडि बढिसकेको र राष्ट्रिय दलित आयोगसमेत संवैधानिक भइसकेकाले विभिन्न राजनीतिक दलका दलित नेताले उक्त समितिको आवश्यकता दर्शाएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, दलितवर्ग विकास समितिद्वारा...बाँकी अंश →


سحری اور افطار

محترم حضرات! رمضان کی اس بابرکت فضا میں اگر سحری اور افطا ر کا ذکر نہ ہو تو روزے کا لطف بے مزہ ہوجائے گا، آئیے اس کی فضیلت و اہمیت ملاحظہ کرتے ہیں: سحری کے بارے میں رسول اللہ ﷺ کا ارشاد ہے: سحری کھاؤ اس لئے کہ اس...बाँकी अंश →


नेपाली राजनीतिको पटाक्षेप

केयर खबर,जेष्ठ ६ नेपाली राजनीतिमा एकपटक फेरि पटाक्षेप भएको छ । त्यसैले आज आफ्नै जीवनको अनुभव, अभ्यास र अनुभूतिबाट यो प्रसङ्गलाई प्रारम्भ गर्न चाहन्छु । किनकी अनुभव र अभ्यासले व्यवहारवादी बनाउछ र व्यवहार सिद्धान्तभन्दा 50 गुणा ठूलो हुन्छ । वि.स. 2048 सालमा नेपाल कम्युनिष्ट पार्टी(एमाले) को गठन हुँदा मैले एउटा...बाँकी अंश →


पूर्वी नवलपरासीमा सबैभन्दा ठूलो सिमेन्ट उद्योगबाट उत्पादन

नवलपरासी, ६ जेठ (रासस) पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्टले व्यावसायिक उत्पादन थालेको छ । नेपालको शारदा समूह र चीनको होङ्सी समूहले करीब रु ३६ अर्बको लगानीमा नवलपरासीको सर्दीमा स्थापना गरेको उद्योगले उत्पादन शुरु गरेको हो । उद्योगबाट पहिलो चरणमा दैनिक छ हजार मेट्रिक...बाँकी अंश →


इमर्जेन्सीमासमेत डाक्टर बस्दैनन्

गौशाला, ६ जेठ (रासस)  महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा रहेको इमर्जेन्सी कक्षमा डाक्टर बस्ने गरेका छैनन् । अन्यत्र सिफारिस गरी पठाउने अस्पतालका रुपमा प्रख्यात रहेको जिल्ला अस्पताल जलेश्वरमा बिरामी उपचारका लागि जाँदा कराइरहन्छन् । तर इमर्जेन्सीमा डाक्टर आउँदैनन् । अस्पतालमै रहेको क्वाटरमा सुतिरहेका डाक्टरलाई इमर्जेन्सीमा खटिरहेका अन्य स्वास्थ्यकर्मीहरु बोलाउन सक्दैनन् ।...बाँकी अंश →


जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा विद्यार्थी मृतावस्थामा फेला

महेन्द्रनगर, धनुषा, ६ जेठ (रासस)  जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा एक विद्यार्थी मृतावस्थामा फेला परेका छन् । जनकपुरको भानुचोकस्थित मिथिला मन्टेश्वरी बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय धीरेन्द्र साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । जनकपुर उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने रुपनारायण साहका छोरा धीरेन्द्र त्यस बोर्डिङ...बाँकी अंश →


एक शिक्षकको भरमा विद्यालय सञ्चालन

महोत्तरी, ६ जेठ (रासस)  महोत्तरीको गौशाला–१० स्थित राष्ट्रिय मावि बहादुरगञ्ज वर्षौंदेखि एकजना शिक्षकको भरमा सञ्चालन भइ रहेको छ । वर्षौं पहिले स्थापना भएको सो विद्यालय एकजना मावि तहका शिक्षकको भरमा सञ्चालनमा रहँदै आएको छ । कक्षा १० सम्म पढाइ हुने सो विद्यालयमा एकमात्र प्रधानाध्यापक शुभकरण यादव मावि तहका शिक्षक हुनुहुन्छ...बाँकी अंश →


पञ्चकन्या खुला दिशामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा

नुवाकोट, ६ जेठ (रासस)  यहाँको नवौँ स्थानीय तहका रुपमा शनिबार पञ्चकन्या गाउँपालिकालाई खुला दिशामुक्त तथा पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाको पाँचवटा वडामा रहेका तीन हजार ८४० परिवारमध्ये करीब ९९ प्रतिशत घरमा पक्की शौचालय निर्माण भएसँगै प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले कालिका माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममार्फत पञ्चकन्या गाउँपालिका खुला...बाँकी अंश →


विद्यार्थीको चाप बढेपछि सरकारी विद्यालयमा विद्यार्थी भर्ना बन्द

गाईघाट, उदयपुर, ६ जेठ (रासस)  केही वर्षअघिसम्म अभिभावकले आफ्ना छोराछोरी पठनपाठन गराउन सरकारी विद्यालयमा भन्दा निजी विद्यालयमा बढी आकर्षित हुने गरेका थिए । तर अहिले त्यसको ठीक उल्टो अभिभावक निजी विद्यालय छाडेर सरकारीतिर आकर्षित हुन थालेको एउटा उदाहरणका रुपमा रहेको सरकारी विद्यालय मध्येको एक उदयपुरको त्रियुगा उच्चमाध्यमिक विद्यालय बन्न पुगेको...बाँकी अंश →


جنوبی بحیرہ چین: متنازع جزیرے پر چینی بمبار طیاروں کی لینڈنگ

ایجنسیاں 19 مئی /2018 چینی فضائیہ نے کہا ہے کہ اس کے بمبار طیاروں کو پہلی بار جنوبی بحیرہ چین میں بھجوایا ہے جس کی وجہ امریکہ کا اس خطے کے حوالے سے نیا انتباہ ہے۔ دور تک ہدف کو نشانہ بنانے کی صلاحیت کا حامل بمبار H-6K ان طیاروں...बाँकी अंश →


کرناٹکہ میں بی جے پی کی ہزیمت وزیر اعلی تین دن میں مستعفی

ایجنسیاں 19 مئی /2018 انڈیا میں برسرِاقتدار بھارتیہ جنتا پارٹی کو ایک سیاسی دھچکا اس وقت لگا ہے جب جنوبی ریاست کرناٹکہ کے وزیراعلیٰ نے اپنے خلاف عدم اعتماد کے ووٹ سے چند لمحے قبل ہی استعفیٰ دے دیا۔ بی ایس یدیورپا کا کہنا تھا کہ وہ اسمبلی میں اکثریت...बाँकी अंश →


पाँचौ रमपम उदयपुर गोल्डकपको उपाधि थ्रीस्टारलाई

उदयपुर, ५ जेठ (रासस)  मनाङमस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै पाँचौ रमपम उदयपुर गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लबले जितेको छ । आज यहाँ सम्पन्न फाइनलमा थ्रीस्टारका मार्टिनले १५ औँ मिनटमा गरेको गोल नै उपाधिको निर्णायक गोल बन्यो । त्यसपछि दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन् । उपाधि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter