SUVA, May 26 (Xinhua) -- A total of 23,489 Fijian children and teenagers have been immunized against meningococcal C under the National Meningococcal Immunisation Program which started from May 14 and will continue until June 29, said a statement released by Fiji's Ministry of Health on Saturday. The campaign, led...बाँकी अंश →
NEW DELHI, May 26 (Xinhua) -- The state-owned Indian Railways decided to sell condoms and sanitary pads at its stations across the country, an official said Saturday. "A new toilet policy to this effect has been approved by India's Railway Board. As per the policy, small kiosks will soon be...बाँकी अंश →
ST. PETERSBURG, Russia, May 26 (Xinhua) -- President Vladimir Putin said the Russia-China comprehensive strategic partnership of coordination is developing at the best level in history and the prospect is very good. "There is no need to re-define Russian-Chinese relations. In fact,Russia and China have established a fairly good strategic...बाँकी अंश →
काठमाडौँ, १२ जेठ (रासस) ः यस वर्षको सगरमाथा आरोहणबाट रु ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ । वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो । यस याममा ४०० भन्दा बढीले आरोहण सम्पन्न गरेका छन् ।...बाँकी अंश →
काठमाडौँ, १२ जेठ (रासस)ः धितोपत्र बजारमा यस साता रु एक अर्ब ९२ करोड २७ लाख ३१ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १८३ कम्पनीको ४१ लाख ३७ हजार ४३० कित्ता शेयर कारोबार भएको हो । कारोबार रकम गत साताकोभन्दा ७७ दशमलव ७१ प्रतिशत बढी...बाँकी अंश →
काठमाडौँ, १२ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र नेपालीको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउन सगरमाथाको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा सगरमाथा आरोही संघले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “आरोहणका क्रममा धेरै मानिसले जीवनको उत्सर्ग पनि गरेका छन् तर...बाँकी अंश →
काठमाडौँ, १२ जेठ (रासस) ः संविधान कार्यान्वयनका लागि गठित भाषा आयोगले हालसम्म पूर्णता नपाउँदा सरकारी कामकाजको मान्यता पाउने भाषाको निर्धारण र सिफारिश हुन सकेको छैन । संघीयताको कार्यान्वयनसँगै प्रदेश र स्थानीय सरकारले सरकारी मान्यता पाउने भाषाबारे कानून र निर्णय गर्नुपूर्व उक्त संवैधानिक भाषा आयोगको निर्णय पर्खिरहेको अवस्थामा आयोग अपूर्ण हुँदा...बाँकी अंश →
Pokhara, May 26 (RSS): Western Regional Association of Trekking Agencies' Association of Nepal (TAN) Pokhara has begun a month long training on trekking guide in a bid to make the trekking tourism more effective and well managed. At a time when the number of both domestic and foreign trekkers was...बाँकी अंश →
Kathmandu, May 26 (RSS): On Saturday, 35 metric tons of garbage was collected from the Kathmandu Valley-based various rivers and the ring road area. Under the 263rd week of the Bagmati Cleaning Mega Campaign, the Mahadevsthan area in Koteshwor was cleaned with the collection and management of five metric tons...बाँकी अंश →
Lalitpur, May 26 (RSS): Nearly 60 students are found dropping out in a single academic session at Tika Vidyashram Secondary School at Sanepa since some years. The number of dropouts has increased as mostly those children coming from outer districts who are enrolled at the start of the academic session...बाँकी अंश →
पोखरा, १२ जेठ (रासस)ः टे«किङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले पदयात्रा पर्यटनलाई व्यवस्थित एवं प्रभावकारी बनाउने लक्ष्यकासाथ एक महिने ट्रेकिङ गाइड तालीम शुरु गरेको छ । प्दयात्रामा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण निकै बढिरहेको अवस्थामा यसको व्यावसायिक विकासका लागि तालीम आवश्यक भएको महसुस गरी यसलाई थप...बाँकी अंश →
विराटनगर, १२ जेठ (रासस) नागरिक लगानी कोषले बचतकर्ताको रकममा प्रत्येक तीन महिनामा ब्याज उपलव्ध गराउनु पर्नेमा यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रमा सेवाग्राहीले बताएका छन् । नागरिक लगानी कोष प्रदेश नं १ शाखा कार्यालय विराटनगरद्वारा शुक्रबार साँझ यहाँ आयोजित अन्तक्र्रियामा उनीहरुले कोषद्वारा लगानी गरिएको जलविद्युत्को शेयर बचतकर्तालाई वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: