०७ माघ २०८१

समाचार

समुदायको सहयोगमा विद्यालयलाई ६४ लाखको अक्षयकोष

बाबियाचौर, म्याग्दी, १४ जेठ (रासस) ः म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ दोवामा रहेको कैलाश माविमा समुदायको सहयोगमा रु ६४ लाखको अक्षयकोष स्थापना भएको छ । पूर्व विद्यार्थी, स्थानीयवासी, प्रवासी र देशका विभिन्न ठाउँमा बसोबास गर्ने दोवाबासीको सहयोगमा रु ६४ लाख ११ हजार २९८ को अक्षयकोष स्थापना भएको हो । अक्षयकोषको ब्याज निजी...बाँकी अंश →


बालिका बलात्कार गर्नेलाई सात वर्ष कैद

तेह्रथुम, १४ जेठ (रासस) ः १५ वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले छथर गाउँपालिका–२, साविक हमरजुङ भई घर लालीगुराँस नगरपालिका–२ मा बस्ने ४४ वर्षीय सूर्यबहादुर तोलाङ्गी सार्कीलाई जबर्जस्ती करणी र...बाँकी अंश →


बराहक्षेत्र नगरपालिका खुला दिसामुक्त घोषित

इटहरी, १४ जेठ (रासस) ः सुनसरी जिल्लाका साविक प्रशासनिक संरचनाअनुसार सबैभन्दा धेरै जनसंख्या र क्षेत्रफल रहेको बराहक्षेत्र नगरपालिका क्षेत्रलाई आइतबारबाट खुला दिसामुक्त नगर घोषणा गरिएको छ । बराहक्षेत्र नगरपालिकामा बसोबास गर्दै आएका पाँच हजार ३०४ घरले चर्पी बनाएर प्रयोग गर्न थालेका छन् । त्यसैगरी ती क्षेत्रमा रहेका विभिन्न विद्यालय र...बाँकी अंश →


महाकालीमा साहसिक जलयात्राका लागि अध्ययन

कञ्चनपुर, १४ जेठ (रासस) ः भीमदत्त नगरपालिकाले महाकाली नदीमा साहसिक जलयात्रा (¥याफ्टिङ)का लागि सम्भाव्यता अध्ययनको कार्य गरेको छ । महाकाली नदीको त्रिशूलदेखि ब्रह्मदेवसम्म ¥याफ्टिङ सञ्चालन गर्न लागिएको हो । यसका लागि नगरपालिकाले ¥याफ्टिङ कम्पनीबाट सम्भाव्यता अध्ययन गराएको छ । महाकाली नदीको बहुप्रयोग योजना अन्तर्गत भीनपा–९ मा ¥याफ्टिङ सञ्चालन गर्न लागिएको...बाँकी अंश →


प्रेमीसँग घुम्न आएकी युवती होटलमा मृत भेट्टिइन्

नुवाकोट, १४ जेठ (रासस) ः प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुच्छ«े गाउँपालिका–२ का विष्णुमाया मगर यहाँको शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृतावस्थामा भेट्टिएकी छिन् । काठमाडौँको टोखा नगरपालिका–६ का राज लवटसँग शनिबार साँझ आएर यहाँको ‘लालीगुराँस लोकल खाजा घर’ नामक होटलमा बसेकी ३० वर्षीया विष्णुमाया मृत भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका...बाँकी अंश →


स्वास्थ्यकर्मीलाई एचआइभीसम्बन्धी प्रशिक्षण

नगरकोट, १४ जेठ (रासस) ः भक्तपुरका स्वास्थ्यकर्मीलाई एचआइभी एड्ससम्बन्धी प्रशिक्षण दिइएको छ । राष्ट्रिय एचआइभी एड्स महासंघ नेपाल (एनएपीएन) राष्ट्रिय एचआइभी तथा यौनरोग नियन्त्रण केन्द्र (एनसीएएससी) को लक्षित समुदायमा आधारित कार्यक्रमअन्तर्गत उक्त प्रशिक्षण दिइएको हो । प्रशिक्षणमा एचआइभी संक्रमित माथि हुने भेदभाव र लाञ्छना न्यूनीकरण गर्ने, मानवअधिकारको सिद्धान्त, नयाँ विश्वव्यापी...बाँकी अंश →


न्यायिक पहुँचको लागि समुदायमा अदालत

वीरगञ्ज, १४ जेठ (रासस) ः न्यायिक प्रक्रियामा नागरिकको पहुँच वृद्धिका लागि पश्चिमी पर्साको भिस्वामा सामुदायिक अदालत कार्यक्रमअन्तर्गत न्यायिक सेवा प्रवाहमा न्यायपालिका हाम्रो बुझाइ र अपेक्षासम्बन्धी अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । गाउँगाउँ र जनस्तरसम्म न्यायिक पहुँच वृद्धिका लागि जिल्ला अदालत पर्साको सहकार्यमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज तथा सरकारी...बाँकी अंश →


Police officer acquitted in case of impregnating girl

Paanchthar, May 28 (RSS): An assistant sub inspector of police has been acquitted in a charge of impregnating a girl from Paanchthar. Falgunanda rural municipality – 1 based Nawamidanda Police Post In – charge, Bal Bahadur Thatal, was cleared by the district court's verdict. He was arrested in accusation of...बाँकी अंश →


Litterateur Subedi to be honoured with civic reception

Pathari (Morang), May 28 (RSS): Senior litterateur Dadhiraj Subedi, who has been active in Neapli literature for the past five decades – will be honoured with a civic reception here in Biratnagar. The Chetana Conservation Academy is leading a group of more than 100 literary, social, religious and educational institutes...बाँकी अंश →


Man sentenced to seven years behind bars for rape

Tehrathum, May 28 (RSS): A 44 – year – old man has been sentenced to seven years in prison for raping a 15 – year – old girl. District Court Tehrathum handed out the sentence to Surya Bahadur Sarki of Laliguransh municipality – 2 on Sunday. A single bench led...बाँकी अंश →


Barpark – an epicentre of quake poems’ anthology

Kathmandu, May 28 (RSS): 'Barpak' an anthology of quake poems named after the epicentre of the massive Gorkha Earthquake is a reminder of the 7.8 Richter scale earthquake and its numerous aftershocks continuing for more than a year. The death and devastation that came along with the earthquake by taking...बाँकी अंश →


Feasibility study underway for adventure rafting in Mahakali river

Kanchanpur, May 28 (RSS): The Bhimdatta municipality has launched a feasibility study for rafting in the raging Mahakali river. The adventure sport will be held from Trishul section of the river to Bhramhadev. It will be launched in ward no 1 as part of a broader campaign aimed at multiple...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter