Kathmandu, May 28 (RSS): The winners of the 'Women in Science Award' under various departments have been declared. The award has been instituted by Nepal Astronomical Society (NASO). Accordingly, Promisa Mishra has been named the winner of the NASO Women in Science Award-2018 under the professional category. Mishra is a...बाँकी अंश →
काठमाडौँ, १४ जेठ (रासस) ः प्रजनन स्वास्थ्यका क्षेत्रमा पछिल्लो एक वर्षमा उल्लेखनीय सुधार देखिएको छ । प्रजनन, परिवार नियोजनको साधन प्रयोग, नवजात शिशुमृत्यु, पाँच वर्ष मुनिको बालमृत्यु, कम्तीमा चार पटक गर्भ जाँच गराउने महिला, दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने महिला, स्वास्थ्य संस्थामा प्रसूति गराउने महिला, तथा पूर्ण रुपमा सबै प्रकारका खोप...बाँकी अंश →
काठमाडौँ, १४ जेठ (रासस) ः अधिकारकर्मी तथा नेपाल भाषा आन्दोलनका अगुवा मल्ल के. सुन्दरको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आज काठमाडौँ उपत्यकाभित्र एकीकृत वस्ती विकास गर्ने संभावनाबारे प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको ध्यानाकर्षण ग¥यो । एकीकृत वस्ती पुनःनिर्माण अभियानले दुम्बः चुक, नरदेवी, कामपा वडा नं १८ मा ५४ परिवार...बाँकी अंश →
काठमाडौँ, १४ जेठ (रासस) ः सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामुदायिक रेडियोसम्बन्धी नीति चाँडो ल्याइने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय आमसञ्चार तथा पत्रकारिता विभाग र सामुदायिक रेडियो प्रसारण संघले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा राज्यमन्त्री बाँस्कोटाले १८ वर्षदेखि देशमा सञ्चालित सामुदायिक रेडियोको अनुभवबाट सिकेर समुदाय र सिंगो...बाँकी अंश →
काठमाडौँ, १४ जेठ (रासस) ः प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ समूहका चार पत्रकारलाई सर्वोच्च शिखरको चुचुरोमा सफल आरोहण गराउनुभएका कीर्तिमानी आरोही फुर्वा तेञ्जिङ शेर्पाले थप नयाँ किर्तिमान राख्नुभएको छ । वसन्त ऋतुको यो याममा महिला पत्रकारलाई सगरमाथाको चुचुरोमा पु¥याउनुभएका कुशल पर्वतारोही उहाँले पथ प्रदर्शकको भूमिका मात्र हैन आफ्नो किर्तिमानीमा पनि...बाँकी अंश →
काठमाडौँ, १४ जेठ (रासस) ः आगामी पाँच वर्षभित्र कृषि क्षेत्रको परनिर्भरता घटाउन प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०७५÷७६ का लागि जारी गरिएको आर्थिक सर्वेक्षणमार्फत सो प्रक्षेपण गरिएको हो । दाल, तरकारी, चामल, मकै, मासु, फलपूmल लगातयका खाद्यन्न भारत र चीनबाट आयात गरिँदै आएको छ । हाल प्रतिमहिना रु एक...बाँकी अंश →
काठमाडौँ, १४ जेठ (रासस) ः नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी करिडोरमा निजी क्षेत्रले निर्माण गरिरहेको जलविद्युत् आयोजनाले उत्पादन गर्ने एक युनिट पनि विद्युत् खेर जान नदिने गरी तयारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लमजुङको दोर्दी तथा न्यादी खोलामा निर्माणाधीन आयोजना सम्पन्न हुन कम्तीमा दुई वर्ष लाग्ने देखिएको भन्दै...बाँकी अंश →
डडेल्धुरा, १४ जेठ (रासस) ः डडेल्धुरा अमरगढी नगरपालिकामा नै २६२ बालबालिकामा कुपोषण भेटिएको छ । अमरगढी नगरपालिकामा रहेका पाँच वर्षमुनिका दुई हजार चारजना बालबालिकालाई परीक्षण गर्दा उक्त ठूलो संख्यामा कुपोषण भेटिएको हो । दुई हजार ४०० बालबालिकालाई जाँच गर्दा २६१ मा कुपोषण भेटिएको हो । जसमध्ये २६ जना बालबालिकामा कडा...बाँकी अंश →
काठमाडौँ, १४ जेठ (रासस) ः गत आर्थिक वर्र्षभन्दा चालू आवको आठ महिनामा ३३ मेगावाट कम विद्युत् उत्पादन भएको छ । सरकारले सार्वजनिक गरेको चालू आवकोे आठ महिनाको आर्थिक सर्वेक्षणमा यस वर्षको आठ महिनाको अवधिमा ७२ मेगावाट विद्युत् उत्पादन भएको छ । आव २०७३÷७४ को सोही अवधिमा कूल १०५.३ मेगावाट विद्युत्...बाँकी अंश →
काठमाडौँ, १४ जेठ (रासस) ः चालू आर्थिक वर्षको आठ महिनामा १८ हजार ५६२ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । साना उद्योगलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको सरकारले आइतबार संघीय संसद्मा प्रस्तुत गरेको चालू आवको आठ महिनाको आर्थिक सर्वेक्षणअनुसार ४० हजार १०० जनालाई रोजगार दिने गरी सो संख्यामा उद्योग...बाँकी अंश →
خیر الاثر من خیر البشر صلی اللہ علیہ وسلم جناب حضرت براء بن عازب رضی اللہ عنہ کا بیان ہے کہ ، کوئی شخص سورۂ کہف پڑھ رہا تھا اور اس کے پاس دو رسیوں میں ایک گھوڑا بندھا تھا / اسی اثناء / بادل کا کوئی ٹکڑا اسے اوپر...बाँकी अंश →
Kathmandu, May 28 (RSS): The amount of fine for small micro-buses and three-wheelers carrying passengers more than their capacity has been raised in Kathmandu Valley. The Ministry of Home Affairs had on May 18 directed the Metropolitan Traffic Police Division to be stringent in enforcement of traffic rules and reducing...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: