कयर खबर , जेष्ठ १४ गर्मीका लागि उपयुक्त मानिने तथा बगरमा फल्ने चिसो फलका रुपमा रहेको तर्बुजा उत्पादन गरीे कपिलवस्तुको बुद्धुभुमी नगरपालिका– ९ धनकौली गाउका कृषकले मनग्ने आम्दानी गरेका छन । धनकौलीको मोतिनगर लगायतका गाँउका सय बढी कृषकहरुले बाणगंगा नदीको निख्खर जमिनमा तरबुजा उपादन गरी राम्रो आम्दानी गर्ने गरेका...बाँकी अंश →
केयर खबर: जेष्ठ १४ । कपिलबस्तुको सदरमुकाम तौलिहवादेखि जितपुर (चार नम्बर) सम्म जोड्ने तौलिहवा–जितपुर सडकखण्ड १ महिनाका लागि बन्द हुने भएको छ । सडक स्रोन्नती गर्दै कालोपत्रे गरिने भएकाले सडक एक महिनाका लागी चौबिसै घण्टा बन्द गरिएको डिभिजन सडक कार्यालय शिवपुर कपिलबस्तुका प्रमुख रमेश प्रसाद पौडेलले बताए । तौलिहवा–जितपुर...बाँकी अंश →
Biratnagar, May 28 (RSS): Chief Minister of Province no 1, Sherdhan Rai, today launched a campaign to paste stickers at houses for providing information and security to the people. The campaign was launched in all 14 districts of the province no 1 today with an objective of pasting sticker at...बाँकी अंश →
Kathmandu, May 28 (RSS): The winners of the 'Women in Science Award' under various departments have been declared. The award has been instituted by Nepal Astronomical Society (NASO). Accordingly, Promisa Mishra has been named the winner of the NASO Women in Science Award-2018 under the professional category. Mishra is a...बाँकी अंश →
काठमाडौँ, १४ जेठ (रासस) ः प्रजनन स्वास्थ्यका क्षेत्रमा पछिल्लो एक वर्षमा उल्लेखनीय सुधार देखिएको छ । प्रजनन, परिवार नियोजनको साधन प्रयोग, नवजात शिशुमृत्यु, पाँच वर्ष मुनिको बालमृत्यु, कम्तीमा चार पटक गर्भ जाँच गराउने महिला, दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने महिला, स्वास्थ्य संस्थामा प्रसूति गराउने महिला, तथा पूर्ण रुपमा सबै प्रकारका खोप...बाँकी अंश →
काठमाडौँ, १४ जेठ (रासस) ः अधिकारकर्मी तथा नेपाल भाषा आन्दोलनका अगुवा मल्ल के. सुन्दरको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आज काठमाडौँ उपत्यकाभित्र एकीकृत वस्ती विकास गर्ने संभावनाबारे प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको ध्यानाकर्षण ग¥यो । एकीकृत वस्ती पुनःनिर्माण अभियानले दुम्बः चुक, नरदेवी, कामपा वडा नं १८ मा ५४ परिवार...बाँकी अंश →
काठमाडौँ, १४ जेठ (रासस) ः सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामुदायिक रेडियोसम्बन्धी नीति चाँडो ल्याइने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय आमसञ्चार तथा पत्रकारिता विभाग र सामुदायिक रेडियो प्रसारण संघले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा राज्यमन्त्री बाँस्कोटाले १८ वर्षदेखि देशमा सञ्चालित सामुदायिक रेडियोको अनुभवबाट सिकेर समुदाय र सिंगो...बाँकी अंश →
काठमाडौँ, १४ जेठ (रासस) ः प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ समूहका चार पत्रकारलाई सर्वोच्च शिखरको चुचुरोमा सफल आरोहण गराउनुभएका कीर्तिमानी आरोही फुर्वा तेञ्जिङ शेर्पाले थप नयाँ किर्तिमान राख्नुभएको छ । वसन्त ऋतुको यो याममा महिला पत्रकारलाई सगरमाथाको चुचुरोमा पु¥याउनुभएका कुशल पर्वतारोही उहाँले पथ प्रदर्शकको भूमिका मात्र हैन आफ्नो किर्तिमानीमा पनि...बाँकी अंश →
काठमाडौँ, १४ जेठ (रासस) ः आगामी पाँच वर्षभित्र कृषि क्षेत्रको परनिर्भरता घटाउन प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०७५÷७६ का लागि जारी गरिएको आर्थिक सर्वेक्षणमार्फत सो प्रक्षेपण गरिएको हो । दाल, तरकारी, चामल, मकै, मासु, फलपूmल लगातयका खाद्यन्न भारत र चीनबाट आयात गरिँदै आएको छ । हाल प्रतिमहिना रु एक...बाँकी अंश →
काठमाडौँ, १४ जेठ (रासस) ः नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी करिडोरमा निजी क्षेत्रले निर्माण गरिरहेको जलविद्युत् आयोजनाले उत्पादन गर्ने एक युनिट पनि विद्युत् खेर जान नदिने गरी तयारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लमजुङको दोर्दी तथा न्यादी खोलामा निर्माणाधीन आयोजना सम्पन्न हुन कम्तीमा दुई वर्ष लाग्ने देखिएको भन्दै...बाँकी अंश →
डडेल्धुरा, १४ जेठ (रासस) ः डडेल्धुरा अमरगढी नगरपालिकामा नै २६२ बालबालिकामा कुपोषण भेटिएको छ । अमरगढी नगरपालिकामा रहेका पाँच वर्षमुनिका दुई हजार चारजना बालबालिकालाई परीक्षण गर्दा उक्त ठूलो संख्यामा कुपोषण भेटिएको हो । दुई हजार ४०० बालबालिकालाई जाँच गर्दा २६१ मा कुपोषण भेटिएको हो । जसमध्ये २६ जना बालबालिकामा कडा...बाँकी अंश →
काठमाडौँ, १४ जेठ (रासस) ः गत आर्थिक वर्र्षभन्दा चालू आवको आठ महिनामा ३३ मेगावाट कम विद्युत् उत्पादन भएको छ । सरकारले सार्वजनिक गरेको चालू आवकोे आठ महिनाको आर्थिक सर्वेक्षणमा यस वर्षको आठ महिनाको अवधिमा ७२ मेगावाट विद्युत् उत्पादन भएको छ । आव २०७३÷७४ को सोही अवधिमा कूल १०५.३ मेगावाट विद्युत्...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: