०८ माघ २०८१

समाचार

Three dead in jeep accident

Dadeldhura, May 29 (RSS): Three people were killed when a jeep en route to Dhangadhi from Silgadhi of Doti met with an accident at Ganyapdhura of Dadelhudra today Identities of the three people who died on the spot are yet to be ascertained, police said. Dadeldhura's District Police Office's Deputy...बाँकी अंश →


Republic symbolises people’s victory, says PM

Kathmandu, May 29 (RSS): Prime Minister KP Sharma Oli has said republic remains as a symbol of victory of Nepalis. In his address to a special ceremony held at the local Army Pavilion, Tundikhel, on the occasion of the Republic Day-2075 BS today, the Prime said the celebration of the...बाँकी अंश →


Province 5 marks Republic Day; CM urges all to work for building prosperous nation

Butwal, May 29 (RSS): Province 5 Chief Minister (CM) Shankar Pokharel has urged all Nepalis to move ahead united to establish durable peace, good-governance and a prosperous nation by means of the federal democratic republic. Addressing the main programme organised in Butwal, the provisional capital of Province 5, to mark...बाँकी अंश →


President pardons 816 prisoners on Republic Day

Kathmandu, May 29 (RSS): President Bidya Devi Bhandari has granted amnesty to 816 prisoners. The pardoning was given to the prisoners in accordance with Article 276 of the Constitution of Nepal on the occasion of the 11th Republic Day, 2075 today.बाँकी अंश →


शेयर बजार: नौ अंकले घट्यो

काठमाडौँ, १५ जेठ (रासस) ः सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गर्न लागेको दिन आज शेयर बजार भने ९.१८ बिन्दुले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जकाअनुसार ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.०२ बिन्दुले घटेको छ । आज कूल १६७ कम्पनीको आठ लाख ४० हजार...बाँकी अंश →


आर्थिक वृद्धि आठ प्रतिशत हुने अपेक्षा

काठमाडौँ, १५ जेठ(रासस) ः सरकारले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर आठ प्रतिशतको हाराहारीमा पुग्ने अपेक्षा गरेको छ । सरकारले संघीय संसद्को दुवै सदनमा आज प्रस्तुत गरेको आगामी आर्थिक वर्षको आयव्ययको विवरण (बजेट)मा हालसम्मकै महत्वाकाक्षी आर्थिक वृद्धिदर हुने अपेक्षा गरिएको हो । चालु आर्थिक वर्षमा सरकारले पाँच दशमलव नौ प्रतिशत आर्थिक...बाँकी अंश →


सातवटै प्रदेशमा रंगशाला

काठमाडौँ, १५ जेठ (रासस) ः सरकारले स्थानीय तहसँगको सहकार्यमा सातवटै प्रदेशमा प्रदेशस्तरीय रंगशाला निर्माण गर्न बजेट विनियोजन गरेको छ । अन्तर्राष्ट्रिय जगतमा खेलकूद मार्फत नेपालको पहिचान विकास गर्न १८औँ एशियाली खेलकूद र १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताको तयारी एवं पूर्वाधार निर्माण र आठाँँै राष्ट्रिय खेलकूद प्रतियोगिता सम्पन्न गर्न रु दुई...बाँकी अंश →


विद्युतीय राहदानी उच्च प्राथमिकतामा, अनावश्यक नियोग खारेज गर्ने घोषणा

काठमाडौँ, १५ जेठ (रासस) ः सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउने तथा मुलुकको राष्ट्रिय हित र विकास प्रवद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्न अक्षम विदेशस्थित नेपाली नियोग खारेज गर्ने घोषणा गरेको छ । सरकारले संघीय संसद्को दुवै सदनमा आज प्रस्तुत गरेको आगामी आर्थिक वर्षको आय तथा व्ययको विवरण (बजेट) मार्फत त्यस्तो घोषणा...बाँकी अंश →


!رمضان کا مہینہ ہے جنت کو ڈھونڈ لو

 نعت  نبى كريم صلى الله عليه وسلم   آئی ہے میرے گھر میں ہدایت کی روشنی پائی ہے زندگی نے صداقت کی روشنی وہ خاتم الرسل تھے،شفیع الامم بھی تھے بکھری ہے کائنات میں عظمت کی روشنی اے روزہ دارو  ! بدر کا میدان دیکھ لو عزم وثبات سے ملی نصرت...बाँकी अंश →


روزہ عبادت کے ساتھ بہترین صحت کا بھی ضامن ہے

دنیا کے ہرمذہب میں عبادت کا تصور پایا جاتاہے دنیاوی کثافتوں سے پاکیزگی حاصل کرنے اور معبود کی رضاو خوشنودی کے لئے تمام مذاہب کے رہنماؤں نے کچھ عبادات تجویز کی ہیں، اسلام نے بھی اپنے پیرو کاروں کے لئے عبادات کا ایک نظام تجویز کیا ہے جس کے ذریعے...बाँकी अंश →


समाजवादी उद्देश्यको बजेट

काठमाडौँ, १५(जेठ) रासस ः सरकारले आगामी आर्थिक वर्षका लागि समाजवाद उन्मुख उद्देश्यसहितको बजेट प्रस्तुत गरेको छ । संघीय संसद्को आज बसेको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले गरिबी र पछौटेपनको अन्त्य गर्दै संविधानमा उल्लेख गरिएका नागरिकको मौलिक हकलाई सुरक्षित हुने गरी बजेट तयार गरिएको जानकारी दिनुभयो । भौतिक पूर्वाधारको विकास,...बाँकी अंश →


मन्त्रिपरिषद्द्वारा बजेट पारित

काठमाडौँ, १५ जेठ (रासस) ः मन्त्रिपरिषद्ले आज सङ्घीय संसद्मा पेश गरिने आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि तयार गरिएको आयव्ययको अनुमान पारित गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आज साँझ वार्षिक आय–व्यय अनुमान(बजेट) संसद्को दुवै सदनमा प्रस्तुत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter