१९ माघ २०८१

समाचार

बाँससम्बन्धी उद्योग खोल्न चीनले सघाउने

काठमाडाँै, १७ असार (रासस) ः चीनले नेपालमा बाँस र बेतजन्य उद्योग स्थापनाका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको हालै सम्पन्न चीन भ्रमणका क्रममा त्यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि नेपालमा बाँस र बेतबाट निर्माण भएका सामग्री प्रवद्र्धन हुने भएको हो । सम्झौताअनुसार...बाँकी अंश →


बारामा ६८ करोडबराबरको आँप उत्पादन

कलैया, १७ असार (रासस) ः यस वर्ष बारामा आँप उत्पादनमा वृद्धि भई रु ६८ करोड २५ लाखबराबरको रु १३ हजार ६५० मेट्रिक टन आँप उत्पादन भएको छ । जिल्ला कृषि कार्यालयका अनुसार जिल्लामा रहेको एक हजार २५० हेक्टर जमिनमा प्रतिहेक्टर १० दशमलव ९२ मेट्रिक टन आँप उत्पादन भएको वरिष्ठ कृषि...बाँकी अंश →


विद्यालय शान्ति क्षेत्रः कार्यान्वयन माग

काठमाडौँ, १७ असार (रासस)ः निजी शैक्षिक संगठनले विद्यालयलाई व्यावहारिक रुपमा नै शान्ति क्षेत्र कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन), नेपाल निजी तथा आवासीय विद्यालय संगठन, नेपाल (एनप्याब्सन) र बृहत् राष्ट्रिय शिक्षा अभियानले आज पत्रकार सम्मेलन गरी सरकारले विद्यालयलाई शान्ति क्षेत्रका रुपमा व्यावहारिक तवरबाट...बाँकी अंश →


जनसंख्यामा आधारित अर्वुदरोगी दर्ता हँुदै

काठमाडौँ, १७ असार (रासस)ः नेपालमा जनसंख्यामा आधारित अर्वुदरोगीको दर्ता नहुँदा हालसम्म यकिन तथ्यांक छैन । लामो समयदेखि जनसंख्यामा आधारित सर्वेक्षण गर्ने विषयमा कुरा उठे पनि छ महिनाअघि मात्र दर्ता शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद््ले अर्वुदरोग नीति तर्जुमा गर्न आवश्यक तथ्यांक, रोगको रोकथाम र...बाँकी अंश →


बाघ संरक्षणका लागि चासो

गुलरिया, बर्दिया, १७ असार (रासस) ः बाघ संरक्षणका लागि सरोकारबालाले चिन्त व्यक्त गरेका छन् । वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले सरोकारवालाहरुसँग यहाँ आयोजना गरेको बाघ संरक्षणसम्बन्धी अन्तक्र्रियामा यस्तो चिन्ता व्यक्त भएको हो । निकुञ्जका प्रमुख मनोजकुमार शाहले एशियाका १३ देशमा छ...बाँकी अंश →


राष्ट्रियसभा स्थगित

काठमाडौँ, १७ असार (रासस) ः राष्ट्रियसभाको बैठक विशेष कारणवश आज साँझ ५ बजेसम्मका लागि स्थगन भएको छ । आज अपराह्न १ बजे बैठक बस्ने पूर्व निर्धारित कार्यसूची थियो । चिकित्सा शिक्षा विधेयक प्रस्तुत हुन सकेन प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ प्रस्तुत हुन सकेन । सरकार र प्रमुख...बाँकी अंश →


प्रदेश नं ७ मा सुक्खावनदरगाह ः शुरुवातमै सशंकित

शेरबहादुर सिंह भीमदत्तनगर, १७ असार (रासस) ः नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कञ्चनपुरको महाकाली नगरपालिका–७ कञ्चनभोजको नर्सरीमा गत बिहीबार बाक्लो सुरक्षा घेरामा स्थानीयवासी मलिनअनुसार गरेर आगन्तुकको पर्खाइमा थिए । उद्योग, वाणिज्य तथा आँपूर्ति मन्त्री मात्रिकाप्रसाद यादव पूर्व वाणिज्य मन्त्री लेखराज भट्टसहितको टोली कञ्चनभोजको स्थलगत निरीक्षणमा आउनेभएपछि नर्सरीमा ‘सुक्खाबन्दरगाह चाहिँदैन, बस्ती बिगार्न...बाँकी अंश →


बुङ्मती क्षेत्रमा चक्रपथ बाहिर बनाउन माग

काठमाडौँ, १७ असार (रासस) ः प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद पम्फा भुसालले तराई– मधेश जोड्ने द्रुत मार्ग बनाउँदा ललितपुरको बुङ्मती क्षेत्रमा चक्रपथ बाहिर बनाउन माग गर्नुभएको छ । उहाँले धान रोप्ने समयमा बुङमतीवासी आतंकित भएका तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पुष्पा भुसालले संविधान कार्यान्वयन गर्न आवश्यक पर्ने विधेयक...बाँकी अंश →


वैकल्पिक विमानस्थलको विरोधमा नारायणपुरवासी

तुलसीपुर, १७ असार (रासस) ः सरकारले दाङमा वैकल्पिक विमानस्थलको प्रक्रियालाई अघि बढाउने नीति अघि सारेको भन्दै नारायणपुरवासी आन्दोलित बनेका छन् । सरकारले आगामी आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रममा दाङमा वैकल्पिक विमानस्थलको प्रक्रियालाई अघि बढाउने कुरा समावेश गरेको छ । तुलसीपुरमा विमानस्थल हुँदाहुँदै वैकल्पिक विमानस्थलको खोजी गर्नु उचित नभएको...बाँकी अंश →


स्वास्थ्य चौकीलाई जग्गा र भवन सहयोग

बाबियाचौर, म्याग्दी, १७ असार (रासस) ः बेनी नगरपालिका–१० स्थित पात्लेखेत स्वास्थ्य चौकीलाई स्थानीय एक परिवारले करीब रु दुई करोड बराबरको भवन र जग्गा उपलब्ध गराउनुभएको छ । स्थानीय राधाकृष्ण पराजुलीले दिवंगत बुबा रघुनाथ र आमा भद्रकलीको स्मृतिमा आठ कोठे भवन र पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो । पराजुली...बाँकी अंश →


कपिलवस्तु समाज को साधारण सभा सम्पन्न, अध्यक्ष् मा अनिरुध्नाथ शुक्ला

काठमाडौँ  १७ असार : केयर खबर ,  हिजो असार १६ कपिलवस्तु समाजको   महराजगंज काठमाडौँ  स्थित  तन्ज़िफ्को ट्रेनिंग सेन्टर मा बसे को साधारण  सभाले श्री अनिरुद्ध नाथ शुक्ल को नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ। नवनिर्वाचित कार्यसमिती यस प्रकार रहेको छ: अनिरुद्ध नाथ शुक्ल, अध्यक्ष सूदनअर्याल, निवर्तमान...बाँकी अंश →


आगलागीबाट पाँच लाख बराबरको क्षति

गौशाला, १७ असार (रासस) ः महोत्तरी जिल्लाको मनरा नगरपालिका–७ सरपल्लो बजारमा एक मिठाई पसलमा शनिबार अबेर साँझ आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कडायतका अनुसार शनिबार सरपल्लो बजारमा अवस्थित तलेश्वर साहको मिठाई पसलमा भीषण आगलागी भएको थियो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter