नेपाल यूथ नेटवर्क ,एमनेस्टी नेपालको तेस्रो बार्षिक साधारण सभाले कानून अध्ययनरत रहेका बिकास कुमार गुप्तालाई पुनः दोस्रो कार्यकालको लागि सर्वसहमति बाट नियुक्त गरेको छ । नेपाल यूथ नेटवर्क एम्नेस्टीका संस्थापक अधिवक्ता अपेक्षा निरौलाको अथित्यतामा सम्पन्न भएको सभाबाट चयन गरिएको नया कार्यसमितिमा उपाध्यक्षमा मोहम्मद मजीद प्रवेज , सचिवमा रत्न केशरी महर्जन...बाँकी अंश →
शमशाद आदिल, केयरखबर माइका नेपालको आयोजनामा आज असाढ़२४ गते धार्मिक अगुवाहरुको उपस्थितिमा मेलमिलाप बारे कार्यक्रम सम्पन्न भएको छ । फाटेको मन सिउने काम गरी हरेक विवादको स्थानिय स्तर मै समाधान सहित जीत जीतको आभाष गराउन जरूरी रहेको माइका नेपालका अध्यक्ष डा.महेन्द्र भटराईले बताए। प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र सँग सहकार्य...बाँकी अंश →
नारायण अधिकारी चितवन, २४ असार (रासस) ः छोटो अवधिको पढाइबाट पनि रोजगार सुनिश्चित हुन थालेकाले प्राविधिक शिक्षाको आकर्षण बढ्दै गएको छ । विद्यार्थीको आकर्षण बढेसँगै प्राविधिक शिक्षा पढाउने कलेजहरुको संख्या पनि जिल्लामा थपिँदै गएको छ । तेइस वर्षअघि निजीस्तरको नेपाल पोलिटेक्निक इन्स्टिच्युटले १८ महिने भेटेनरी जेटिए र सिभिल ओभरसियरको पढाइ...बाँकी अंश →
वालिङ, स्याङ्जा, २४ (रासस) ः स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । रोजगारीको सिलसिलामा स्याङ्जाबाट दक्षिण कोरियामा कार्यरत स्याङ्जालीको संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । गत वर्ष नेपालबाट कलाकार कोरियामा लगेर सांस्कृतिक कार्यक्रम सञ्चालन गरी आर्थिक संकलन गरी...बाँकी अंश →
फलेवास, पर्वत, २४ असार (रासस) ः कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले पर्वतको महाशीला गाउँपालिकाले कृषकलाई विद्युत्बाट सञ्चालन हुने मिल वितरण गरेको छ । थोरै समय र थोरै लागतमा धेरै अन्नपात कुटनीपिसानी गर्न सकिने मिल वितरण गरिएको हो । गाउँपालिकाले स्थानीय कृषक समूहहरुको मागका आधारमा ५० प्रतिशत अनुदानमा उक्त मिल उपलब्ध गराएको...बाँकी अंश →
बेनी, म्याग्दी, २४ असार (रासस)ः म्याग्दी जिल्लाको अति दुर्गम क्षेत्रमा धमाधम झोलुुङ्गे पुल निर्माण भएको छ । नजिकैको बस्तीमा पुग्नसमेत अक्करे भिर, साँघुरो बाटो र खोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा रहेका स्थानीय बासिन्दाले झोलुङ्गे पुल बनेसँगै सहज आवतजावत गर्न पाएका छन् । स्थानीय निकाय, झोलुङ्गे पुल सहयोग एकाइ (टिबीएसयु)को आर्थिक...बाँकी अंश →
काठमाडौँ, २३ असार (रासस) ः आगामी भदौ १ देखि मुलुकमा लागू हुन लागेको मुलुकी अपराध (संहिता) ऐन कडाइका साथ लागू गरिने भएको छ । नेपाल प्रहरी, अपराध अनुसन्धान विभागले प्रदेश नं ३ का अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलको दुई दिवसीय सम्मेलनमा १८ बुँदे प्रस्ताव पारित गर्दै भदौ १ देखि...बाँकी अंश →
काठमाडौँ, २३ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि जगबाटै सुधार गर्नु पर्ने बताउनुभएको छ । प्रदेश नं २ का सांसदहरुसँग आज बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले समृद्धिको बाटोमा अघि बढ्नका लागि आर्थिक आधार तयार गर्नुपर्ने बताउनुभयो । प्रदेश नं २ का नेकपाका सांसदहरुले त्यहाँको विकास,...बाँकी अंश →
काठमाडौँ, २३ असार (रासस) ः उपत्यका सडक विस्तार संघर्ष समितिले सांस्कृतिक सम्पदामा क्षति पु¥याउने गरी सडक विस्तारका काम नगर्न खबरदारी गरेको छ । समितिले आज ललितपुर महानगरपालिकाको लगनखेलस्थित बटुकभैरव मन्दिरमा आयोजना गरेको कार्यक्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका ३२ सडक संघर्ष समितिका पदाधिकारी एवं सदस्य उपस्थित भई खबरदारी गरेका हुन् ।...बाँकी अंश →
शमशाद आदिल, केयरखबर आज असाढ़ २३ गते राष्ट्रीय मुस्लिम संघर्ष गठबन्धनको केंद्रीय कार्यालय बागबज़ारमा बसेको सचिवालय समितिको बैठकले अधिवेशनको लागि संरक्षक समितिलाई गृहकार्य गर्न अह्राएको छ ।साथै सचिवालयको बैठकले सशक्त आन्दोलनको लागि पनि तयारी गरी रहेको गठबन्धनका प्रवक्ता मोहम्मद शाहिद अलिले जानकारी दिएका हुन ।जब गठबन्धनले अधिवेशनको कार्यविधि र बिधान...बाँकी अंश →
ललितपुर, २३ असार (रासस) ः गोदावरी नगरपालिकाले ‘गोदावरी साहित्य परिषद्’ सञ्चालनका लागि रु पाँच लाख रकमसहित अक्षयकोष स्थापना गरिएको जनाएको छ । परिषद्द्वारा आज यहाँ आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘गोदावरी कला साहित्य सम्मेलन, राष्ट्रिय कवि गोष्ठी तथा स्रष्टा सम्मान’ कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले राष्ट्रिय ऐतिहासिक...बाँकी अंश →
काठमाडौँ, २३ असार(रासस) ः चालु आर्थिक वर्षको हालसम्म कूल १०९ कम्पनीको रु ३३ अर्ब बराबरको बोनस शेयर दर्ता भएको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार यही असार २० गतेसम्म भएको दर्ताअनुसार ३३ करोड ८० लाख ७८ हजार ७१६ कित्ता बोनस शेयर दर्ता भएको छ । बोर्डमा दर्ता भएअनुसार २२ वटा विकास...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: