२० माघ २०८१

समाचार

सहकारीको बेथिति सुधारमा जोड

इटहरी, २५ असार (रासस) । प्रदेश नं १ का सभामुख प्रदीप भण्डारीले अबको संघर्ष भनेको सामाजिक न्याय र आर्थिक क्रान्तितिर अघि बढ्नु रहेको बताउनुभएको छ । सानीमा सहकारी बचत तथा ऋण सहकारी संस्थाको साताँै वार्षिकोत्सव तथा ज्येष्ठ नागरिक सम्मान र रक्तदान कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सहकारीभित्र मौलाएको बेथितिलाई...बाँकी अंश →


जनता आवास कार्यक्रम प्रदेशस्तरमा विस्तार

काठमाडौँ, २५ असार (रासस) ः शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले संघीयताको मर्मानुसार एकीकृत विकास कार्यक्रममार्फत जनता आवास कार्यक्रमलाई प्रदेशस्तरमा विस्तार गरिने बताउनुभएको छ । राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यले उठाएको प्रश्नको आज जवाफ दिने क्रममा उहाँले जनता आवास कार्यक्रमलाई स्थानीय तहमार्फत अगाडि बढाइने बताउँदै एकीकृत विकास कार्यक्रम अन्तर्गत १८५...बाँकी अंश →


पदमुक्त भएका कर्मचारीहरु

काठमाडौँ  केयर खबर : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मिति २०७५।३।२१ को पत्रमा (संलग्न) उल्लेख भए अनुसार नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७५।३।२० को निर्णयले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका सिलसिलामा निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता लागू भएको मिति २०७४।५।१४ उपरान्त वर्तमान सरकार गठन हुनुभन्दा अगाडी नेपाल सरकारका...बाँकी अंश →


डेढ करोडको लागतमा पाँचवटा पसल

नगरकोट, २५ असार (रासस) ः एआर समूहले भक्तपुरमा करीब रु एक करोड लगानीमा एकैपटक पाँचवटा पसल सञ्चालनमा ल्याएको छ । उक्त चेन पसलको एक कार्यक्रमबीच भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति र लायन्स क्लब अफ भक्तपुर समन्वय समितिका संयोजक विष्णुभक्त मारिखुले रिबन काटेर उद्घाटन गर्नुभयो । उहाँले भक्तपुर नगरपालिका–...बाँकी अंश →


महानगरपालिकामा आवश्यकभन्दा १० गुणा कम नगर प्रहरी

ललितपुर, २५ असार (रासस) ः ललितपुर महानगरपालिकामा आवश्यकताभन्दा १० गुणा कम नगर प्रहरी कार्यरत छन् । महानगरपालिकामा अहिले २३ जना नगर प्रहरी कार्यरत छन् । दुई सयभन्दा बढी जनशक्ति आवश्यक रहेको नगर प्रहरी प्रमुख कदमलाल महर्जन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले आवश्यकताभन्दा धेरै कम जनशक्ति हुँदा हामीले भवनको सुरक्षा, दमकल...बाँकी अंश →


राष्ट्रियसभामा मन्त्रीहरु जवाफ दिँदै

काठमाडौँ, २५ असार : राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका सम्बन्धमा सांसदहरुले उठाउनुभएका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । बैठकका लागि तय गरिएको कार्यसूची अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा, खानेपानी, अर्थ, सहरी विकास, ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयका सम्बन्धमा उठाइएका प्रश्नको सम्बन्धित मन्त्रीले...बाँकी अंश →


रु ३० अर्ब बराबरको फर्निचर तथा फर्निसिङको कारोबार

काठमाडौँ, २५ असार ९रासस० ः मुलुकमा वर्षेनी करीब रु ३० अर्ब बराबरका फर्निचर तथा फर्निसिङका उत्पादनकोे कारोबार हुने गरेको छ । यस क्षेत्रमा कूल मागको ६० प्रतिशत स्वदेशी उत्पादन खपत हुने गरेको नेपाल फर्निचर तथा फर्निसिङ संघले जनाएको छ । भान्सामा प्रयोग हुने विभिन्न फर्निचर, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर,...बाँकी अंश →


बालश्रमविरुद्धको गुरुयोजना पारित

काठमाडौँ, २५ असार (रासस) ः आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बालश्रमविरुद्धको गुरुयोजना पारित गरेको छ । गुरुयोजनाले अब कुनै पनि क्षेत्रमा बालश्रमको प्रयोग गर्न नपाउने प्रावधान राखेको छ । गुरुयोजनाअनुसार घरेलु बालश्रम, बाल भरिया, कृषि बालश्रम, लागूपदार्थ संकलन तथा बेचबिखन, बुनाई बालश्रम, इँटाभट्टाको बालश्रम, खानी क्षेत्रको बालश्रम, मनोरञ्जन क्षेत्रको बालश्रम (यौन...बाँकी अंश →


सूचना प्रविधि शिक्षाको छात्रवृत्ति दिइने

सुर्खेत, २५ असार (रासस) ः कम्प्यूटर एशोसियशन नेपाल महासंघ (क्यान) ले सूचना, प्रविधिमा दखलता राख्ने मुलुकका ४९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आइतबार पत्रकार सम्मेलन गरी महासंघले लर्डबुद्ध एजुकेसन फाउण्डेसन काठमाडौँको सहकार्यमा एक प्रदेशबाट सातजना पर्ने गरी ‘क्यान नेशनल आइसिटी स्कलरसिप २०७५’ प्रदान गर्ने...बाँकी अंश →


उपकुलपति कोइरालाले अनुमति नलिएको स्पष्ट

काठमाडौँ, २५ असार (रासस) ः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले प्रचलित कानूनबमोजिम विदेश जाने अनुमति नलिएको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले उपकुलपति कोइरालालाई क्यानाडामा आयोजित कार्यक्रममा जान रोक लगाएको विषयमा विज्ञप्तिमार्फत सरकारको धारणा सार्वजनिक गर्दै प्रचलित कानूनबमोजिम त्यसरी विदेश...बाँकी अंश →


समृद्धि र विकासका लागि प्रकोप न्यू्नीकरण अपरिहार्य

पोखरा, २५ असार (रासस) ः मुलुकको समृद्धि र विकासका लागि प्रकोप व्यवस्थापन अपरिहार्य भएको यस क्षेत्रका विज्ञले एक कार्यक्रममा सामूहिक धारणा व्यक्त गर्नुभएकोछ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) प्रविधि संकायद्वारा पोखरामा आयोजित पहिरो नक्सांकन र जोखिम न्यूनीकरण विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्ने विज्ञले प्रकोप न्यूनीकरण आवश्यक रहेकोमा जोड दिएका...बाँकी अंश →


अर्थोपेडिक सर्जनको सम्मेलन विराटनगरमा हुने

पथरी, मोरङ, २५ असार (रासस) ः हाडजोर्नीका क्षेत्रमा भएका नवीनतम उपलब्धिको बारेमा अनुभव आदानप्रदान गर्ने उदेश्यले अर्थोपेडिक सर्जनको अन्तर्राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ । अर्थोपेडिक एशोसिएशन विराटनगरका वरिष्ठ उपाध्यक्ष डा रमेश बस्नेतका अनुसार अर्थोपेडिक एशोसिएशनको विराटनगरमा बसेको बैठकले विश्वभरका हाडजोर्नीसम्बन्धी चिकित्सकको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको हो । सम्मेलन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter