२० माघ २०८१

समाचार

वैदेशिक लगानी प्रवद्र्धन गर्ने मौद्रिक नीति आउने अपेक्षा

काठमाडौँ, २६ असार ९रासस० ः आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर यही साता नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक नीति कार्यान्वयनको सकारात्मक तथा नकारात्मक अवस्थाको विश्लेषणका आधारमा आगामी आवका लागि मौद्रिक...बाँकी अंश →


त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी

नुवाकोट, २६ असार (रासस) ः त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आज आगलागी भएको छ । जलविद्युत् गृहबाट उत्पादन भएको विद्युत्लाई टान्सफर्मरसम्म पु¥याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबारमा आगलागी भएको हो । आगलागीबाट बसबार पूर्णरुपमा जलेर क्षति पुगेको छ भने अन्य स्थानमा समेत असर गरेको छ । क्षतिको विवरण...बाँकी अंश →


गँजडी र मगन्तेरहित पशुपति क्षेत्र योग र ध्यान साधना केन्द्रमा परिणत हुँदै

काठमाडौँ, २६ असार (रासस) ः गाँजा तान्ने अखडा र माग्नेको लामलाई मुक्त गरी पशुपति क्षेत्रलाई ध्यान तथा योग साधना स्थलका रुपमा योजनाबद्ध विकास गर्ने अभियान शुरु भएको छ । गाँजा खाने एवं किनबेच गर्नेको अखडाका रुपमा रहेको वाग्मती किनारको सूर्यघाट क्षेत्रका १० वटा गुफा खाली गरी रंगरोगन शुरु गरिएको छ...बाँकी अंश →


भूमिहिन र सुकुम्बासीहरुको समस्या फेरी नदोहोरिने (कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल)

असार २६, काठमाडौं केयर खबर:  कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले फेरी नदोहोरिने गरी भूमिहिन र सुकुम्बासीहरुको समस्या समाधान गरिने बताएका छन् । आफ्नै कार्यकक्ष सिंहदरवारमा कास्की जिल्लाबाट आएका अखिल नेपाल सुकुम्बासी संघका प्रतिनिधि मण्डलको ज्ञापन पत्र बुझ्दै मन्त्री खनालले संविधानले नै एक पटकका लागि भूमिहिन र सुकुम्वासीलाई...बाँकी अंश →


संसदीय समितिको अभ्यास शुरु

काठमाडौँ, २६ असार (रासस) ः संघीय संसद् मातहत गठन भएको संयुक्त संसदीय सुनुवाइ समितिले तीन दिन भित्र समितिको कार्यविधि बनाउन तीन सदस्यीय उपसमिति गठन गरेको छ । संघीय संसद् सचिवालयमा आज बसेको समितिको पहिलो बैठकले सांसदहरु योगेश भट्टराई, पुष्पा भुसाल र शिवकुमार मण्डल सदस्य रहेको उपसमिति गठन गरेको छ ।...बाँकी अंश →


आलेख : कर्णाली प्रदेशलाई वार्षिक ४५ करोडको व्ययभार

– शुरबहादुर सिंह÷दीपेन्द्र शर्मा सुर्खेत, २६ असार (रासस) : कर्णाली अहिले पनि गरीब प्रदेशका रुपमा चित्रित छ । मानव सूचकाङ्कमा सबैभन्दा पछि तर गरिबीमा सबैभन्दा अघि देखिने यो प्रदेशले मुलुकको २१ प्रतिशत भूभाग ओगटेको छ । विसं २०६८ को जनगणनाअनुसार कूल १५ लाख ७० हजार जनसंख्यामा ५२ प्रतिशत निरपेक्ष गरीब...बाँकी अंश →


वैदेशिक कुटनैतिक बिभाग रन्जित आले मगर

गृहमन्त्री राम बहादुर थापा बादाल द्वारा वैदेशिक रोजगारीका समस्या र वैदेशिक कुटनैतिक बिभाग गठन गरि त्यसको जिम्मेवारी रन्जित आले मगर न्युक्ती गर्नुभएको छ । वैदेशिक रोजगारीमा नेपाली मजदुरहरुको धेरै गुनासो तथा पिडितहरुको पीडा सिधा गृहमन्त्री ज्यु लाई सम्बोधन भए यता त्यस क्षेत्रमा भएको समस्या र बिकृती ,ठगीबाट हजारौ नेपाली पिडित...बाँकी अंश →


साइबर अपराध समस्याका रुपमा

विराटनगर, २६ असार (रासस) ः सामाजिक सञ्जालमार्फत व्यक्ति, संस्था र समूहलाई गाली गरेर वा चरित्र हत्या गरेर रमाउनेको जमात बढेसँगै साइबर अपराधका घटना दिनहुंँ बढिरहेको छ । सामाजिक सञ्जालमा मन नपरेका व्यक्ति वा समूहलाई गाली गर्ने मात्र होइन, मनोगत कुण्ठा पोख्दा साइबर अपराधमा परिने कुरा धेरैलाई थाहा छैन । जष्ट...बाँकी अंश →


सामुदायिक विद्यालयको कक्षा ११ मा प्राविधिक धार थप

– प्रकाश सिलवाल काठमाडौँ, २६ असार (रासस) : सरकारले प्राविधिक धारतर्फ कम्तीमा १५ विद्यार्थी भएका सामुदायिक विद्यालयमा कक्षा ११ को प्राविधिक शिक्षा थप्न सबै स्थानीय तहलाई पत्राचार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विभागले यही असार २० गते जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा पत्र पठाई २०७४...बाँकी अंश →


चितवन निकुञ्जबाट अमरीका, भारत, बेलायत सहित विभिन्न देश लाई २६ गैँडा उपहार

चितवन, २६ असार (रासस) ः चितवन राष्ट्रिय निकुञ्जबाट बिभिन्न देशमा हालसम्म २६ गैँडा उपहारस्वरुप पठाइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालका अनुसार अमेरिकामा छ र भारतमा चार तथा बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, म्यान्मा, जापान, जर्मनी, बेलायत र अष्ट्रियामा दुई दुई गैँडा पठाइएको छ । निकुञ्ज तथ्यांकअनुसार पहिलो पटक सन्...बाँकी अंश →


इ–रिक्सा १५ दिनभित्र दर्ता गरिसक्नुपर्ने

नेपालगञ्ज, २६ असार (रासस) ः बाँके जिल्लामा सञ्चालित इ–रिक्सा सोमबारको मितिले १५ दिनभित्र दर्ता गरी सक्नुपर्ने निर्णय गरिएको छ । नेपालगञ्जमा बसेको यातायात व्यवस्था समितिको बैठकले १५ दिनभित्र दर्ता नगरे कानूनबमोजिम कारवाही गर्ने निर्णय पनि गरेको छ । जिल्लामा अधिकांश इ–रिक्सा दर्ता नभएरै सञ्चालनमा छन् । केही महिनाअघि पनि इ–रिक्सा...बाँकी अंश →


RSS journalist and four others feted with Bidyapati Prize

Mahendranagar, Dhanusha, July 9 (RSS): The Bidyapati Prize Fund has honoured five literary figures including RSS journalist Himanshu Chaudhary today for their outstanding contribution to development of the Maithili language. The fund prized five personalities in five different genres for their contribution to the Maithili language and culture through the...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter