इनरुवा, ३१ असार (रासस) ः पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ । शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड...बाँकी अंश →
समाजमा ब्याप्त बिकृति ,विसंगति ,कुप्रथा, लाई उन्मुलन गरी भेदभाव मुक्त समाज निर्माण गर्न बिद्यार्थी हरुको तर्फबाट सशक्त सँघर्षको आवश्यक्ता रहेको ठहर गर्दै केयर फाउंडेशनले केयर एडू नामक बिद्यार्थी संगठन घोषणा गरेको छ । राष्ट्रीय मानवाधिकार आयोगकी प्रवक्ता मोहना अंसारिको प्रमुख आतिथ्यतामा केयर एडुको घोषणा गर्दै रजिया बानुको अध्यक्षतामा ११ जनाको...बाँकी अंश →
राज्यका हरेक नागरिकहरुको अधिकारलाई सुरक्षित गराउदै समाजिक न्यायलाई सशक्त प्रवाह गर्ने उद्देश्यले केयर फाउंडेशनले केयर ‛ह्युमन राइट ' घोषणा गरेको छ । राष्ट्रीय मानवाधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा हजरत अलि खानको अध्यक्षतामा नौ जनाको केन्द्रीय समिति गठन गरिएको छ । कार्यक्रममा प्रमुख अथिति मोहना अन्सारीले मुस्लिम...बाँकी अंश →
भक्तपुर, ३० असार ९रासस० ः पर्यटन क्षेत्रको विकासका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहने बताइएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले नगरकोटमा आज सम्पन्न गरेको दुई दिने पर्यटनको विकासमा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हन् । कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले भक्तपुरको कुल...बाँकी अंश →
काठमाडौँ, ३० असार (रासस) ः धितोपत्र बजारमा यस साता रु दुई अर्ब ११ करोड ८८ लाख आठ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कूल १९१ कम्पनीको ६१ लाख १२ हजार ३७० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५८ दशमलव ४४...बाँकी अंश →
काठमाडौँ, ३० असार (रासस) ः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन हुनुभएको छ । सिंहदरबारमा आज बसेको राजपा संसदीय दलको बैठकले उहाँलाई संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको सो पार्टीका वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । आजको...बाँकी अंश →
Tahanu, July 14(RSS): The dead body of Omraj Paudel, Chief of Social Development Division under the Pokhara Metropolitan City was found today floating on the water of Seti River at Bhimad Municipality-6, Tanahu. Poudel had gone missing since June 23 and earlier police had said that he might have committed...बाँकी अंश →
गाईघाट, उदयपुर, ३० असार (रासस) ः उदयपुर चौदण्डीगढी नगरपालिका–३ हँडिया उत्तराई टोलका आँप उत्पादक कृषकले अहलेसम्म रु १० लाख मूल्य बराबरको आँप बिक्री गरेका छन् । स्थानीय रमाकान्त चौधरीकाअनुसार उत्तराई टोलका १५ घर व्यावसायिक कृषकले अहिलेसम्म रु १० लाख मूल्य बराबरको आँप बिक्री गरिसकेको र अझै पनि केही आँप बिक्री...बाँकी अंश →
काठमाडौँ, ३० असार (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमलाई प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम श्रद्धाञ्जलि दिनुभएको छ । नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा दिवंगत नेता आलमको पार्थिव शरीरमा उहाँहरुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको...बाँकी अंश →
काठमाडौँ, ३० असार (रासस) ः अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आज र भोलि (आइतबार) देशको पश्चिमी तथा अन्य केही स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको हो । आज दिउँसो देशभरि...बाँकी अंश →
बाबियाचौर, म्याग्दी, ३० असार (रासस) ः डेढ वर्षअघिको आगालागिबाट ध्वस्त भएको बेनी नगरपालिका– ४ डाँडाखेतको बालमन्दिर आधारभूत विद्यालयको कक्षाकोठा भवन पुनःनिर्माणका लागि प्रवासीबाट रु दुई लाख भन्दा बढी सहयोग प्राप्त भएको छ । दश कोठे भवन पुनःनिर्माणका लागि म्याग्दी समाज अमेरिकाले संकलन गरेको रु दुई लाख २१ हजार १७० शुक्रबार...बाँकी अंश →
कञ्चनपुर, ३० असार (रासस) ः कञ्चनपुरको लाझाडी गाउँपालिका – ३ बल्मिस्थित दोदा नदीमा रु ३६ करोडको लागतमा पक्की पुल निर्माण शुरु भएको छ । तीन सय ५० मिटर लम्बाइको पुलको ‘पाइलिङ’ गर्ने कार्य भइरहेको छ । पुल तीन वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ । पुल निर्माणको कार्य शुरु भएपछि...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: