इनरुवा, ३२ असार (रासस) ः नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले काँग्रेसले लोकतान्त्रिक पद्धतिलाई सम्मान गर्दै प्रतिपक्षमा रहेर पनि सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको बताउनुभएको छ । सुनसरीको बर्जु गाउँपालिकाको आइतबार बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा नेता गच्छदारले काँग्रेस नेतृत्वको सरकारले तीनै तहको चुनाव सम्पन्न...बाँकी अंश →
काठमाडौँ, ३१ असार (रासस) ः पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकको विकास र समृद्धिका लागि युवाहरूले जुझारू भावनाका साथ आफ्नो सीप, दक्षता तथा सिर्जनशीलतालाई प्रयोग गर्नुपर्ने बताउनुभएको छ । डल्लु आवास स्थानीय सहयोग समितिले बिश्व युवा दक्षता दिवसको सन्दर्भमा आज आयोजना गरेको सम्पदा दौड कार्यक्रमको समापनमा उहाँले समाजमा हरेक युवा आफ्नो...बाँकी अंश →
वालिङ, स्याङ्जा, ३१ असार (रासस) ः स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले वार्ताका माध्यमबाट समस्याको समाधान निकाल्न प्रा डा गोविन्द केसीलाई आग्रह गर्नुभएको छ । जिल्लालाई आज पूर्ण खोप सुनिश्चित घोषणा गर्दै उहाँले भन्नुभयो, “समस्याको समाधान अनशन छोडी वार्तामा आएर मात्रै सम्भव छ ।” राज्यमन्त्री अर्यालले अनशनरत प्रा डा केसीका...बाँकी अंश →
काठमाडाँै, ३१ असार (रासस) ः संघीय संसद्का सदस्यलाई फौजदारी अभियोग लागेमा पदमुक्त नहुने व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा आज रिट निवेदन दायर गरिएको छ । अधिवक्ता रामचन्द्र गौतम र लोकेन्द्र ओलीले आज दायर गरेको संघीय व्यवस्थापिकालाई पनि विपक्ष बनाई दिएको निवेदनमा प्रतिनिधिसभा नियमावली–२०७५ मा राखिएको फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने व्यवस्था...बाँकी अंश →
काठमाडौँ, ३१ असार(रासस) ः कोशी र नारायणी नदीमार्फत नेपालले जलयातायात सञ्चालन गर्न सक्ने सम्भावना देखिएको छ यहाँ भइरहेको नेपाल र भारतका अधिकारीबीच भएको छलफलमा नेपालको मध्यभागमा समेत पर्ने भएकाले नारायणी बढी सम्भाव्य रहेको पाइएको जल तथा ऊर्जा आयोगले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत २३ देखि २५...बाँकी अंश →
काठमाडौँ, ३१ असार (रासस)ः सरकारले संयुक्त राष्ट्रसंघीय यातानाविरुद्धको समितिमा पेश गर्न लागेको प्रतिवेदनका लागि राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई सुझाव दिएको छ । सरकारको तर्फबाट पेश गर्न लागिएको तेस्रो, चौथो, पाँचौँ, छैटौँ र सातौँ आवधिक प्रतिवेदनमाथि आयोगले विभिन्न राय र सुझाव दिएको आज आयोगका प्रवक्ता मोहना अन्सारीले बताउनुभयो । उहाँका अनुसार...बाँकी अंश →
काठमाडौँ, ३१ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विद्रोहको चरण समाप्त भएकाले वर्तमान सरकार समृद्धि र रुपान्तरणको दिशामा सजगताका साथ अघि बढिरहेको बताउनुभएको छ । “विगतमा प्रश्रव वेदनाको अवस्थामा हामी थियौँ, त्यसबेला विद्रोहको स्वर स्वभाविक हुन्थ्यो, अब बच्चाको लालनपालन गर्ने समय आएको छ । यसबेला विद्रोहको कुरा गर्नु...बाँकी अंश →
काठमाडौँ, ३१ असार (रासस) ः मुलुकको आर्थिक विकास र समृद्धिका लागि उद्यमशीलता प्रोत्साहन गर्न सोहीअनुसारका सरकारी नीति र सुविधा ल्याउनुपर्ने यस क्षेत्रका विज्ञको जोड रहेको छ । सुशील कोइराला ममोरियल फाउण्डेसनद्वारा आज यहाँ आयोजित ‘नेपालमा उद्यमशीलता ः सामाजिक र सरकारी दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँहरुले उद्यमशीलता प्रवद्र्धन गर्न कानूनमा भएका...बाँकी अंश →
काठमाडौँ, ३१ असार (रासस) ः उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताउनुभएको छ । काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा आज उहाँले जनताबाट निर्वाचित जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्नेमा जोड दिँदै विरोधका लागि मुद्दा खोज्ने बेला नभएको बताउनुभयो ।...बाँकी अंश →
चितवन, ३१ असार (रासस) ः प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले हरेक स्थानीय तहमा सञ्चालन गर्ने अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । सरकारले हरेक स्थानीय तहमा १५ श्ययाको अस्पताल सञ्चालन गर्ने तयारी गरेको बताउँदै पौडेलले ती अस्पतालमा आँखा उपचार केन्द्र खोल्न आवश्यक रहेको बताउनुभएको हो...बाँकी अंश →
–प्रकाश सिलवाल काठमाडौँ, ३१ असार (रासस) ः “सिङ्गो विश्व अटाउने प्रकृतिको होला तथागत् कहाँ ? देख्दैछांै किन जिन्दगी भन युवा के छैन नेपालमा ?” प्रदेश नं १ का कवि टीका आत्रेयले कविता वाचन गर्न थाल्नुअघि नै चन्द्रागिरिको भालेश्वरको काँखमा रहेको सभाहल काव्यिक गुञ्जन सिञ्चन भइसकेको थियो । प्रधानमन्त्री केपी शर्मा...बाँकी अंश →
दमौली, तनहुँ, ३१ असार (रासस) ः तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ । आर के बी रियल स्टेट एण्ड कन्सट्रक्सन लिमिटेड र स्थानीय व्यापारी ताराप्रसाद उपाध्यायको लगानीमा बन्दीपुर केबुलकार निर्माण प्रक्रिया अगाडि बढेको हो । ठूलढुंगाबाट बराल चोकसम्म सञ्चालन हुने केबुलकार रू ५६ करोडको लागतमा निर्माण हुने...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: