पोखरा, ३ साउन (रासस)ः प्रधानमन्त्री केपी शर्मा ओलीको गण्डकी प्रदेशसभामा विशेष सम्बोधन शुरु भएको छ । प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयको प्रदेशसभा कक्षमा प्रधानमन्त्रीले सम्बोधन गरिरहनुभएको छ । संघीय संरचनाअनुरुप प्रदेशसभा गठन भएपछि पहिलोपटक प्रधानमन्त्रीले गण्डकी प्रदेशसभामा सम्बोधन गर्न लाग्नुभएको हो । प्रदेशसभा सचिवालयमा प्रधानमन्त्री ओलीलाई सभामुख नेत्रनाथ अधिकारी,...बाँकी अंश →
सुर्खेत, ३ साउन (रासस) ः बिसौँ दिनदेखि जुम्लामा अनशनरत वरिष्ठ चिकित्सक डा गोविन्द केसी काठमाडौँ जान तयार हुनुभएको छ । डा केसीले आजै जुम्लामा पत्रकार सम्मेलन गरी आफ्ना समर्थकहरु कुटिएको र प्रतिष्ठानमा ठूलो क्षति पुगेको कारण देखाउँदै काठमाडौँ जाने निर्णय सार्वजनिक गर्नुभएको छ । काठमाडौँ भने सरकारको हेलिकोप्टरमार्फत नजाने र...बाँकी अंश →
बनियानी झापा, ३ साउन (रासस) ः विद्यालयले अत्यधिक शुल्क वृद्धि गरेको भन्दै झापाको बिर्तामोड–५ स्थित देवी माविमा विद्यार्थीले तालाबन्दी गरेका छन् । विद्यालयले २४ प्रतिशतभन्दा बढी शुल्क वृद्धि गरेपछि नेविसंघ २ नं क्षेत्रीय समितिले तालाबन्दी गरेको हो । विद्यार्थी र अभिभावकको ढाड भाँच्ने गरी शुल्क वृद्धि गरिएपछि बाध्य भएर तालाबन्दी...बाँकी अंश →
– भीष्मराज ओझा काठमाडौँ, ३ साउन (रासस) ः विश्व बैंक अन्तर्गतको कार्बन कोषले स्वीकृति प्रदान गरेपछि नेपालले वनजंगलबाट सञ्चित कार्बनबापत रु पाँच अर्ब प्राप्त गर्ने निश्चित भएको छ । वन तथा वातावरण मन्त्रालयले सन् २०२४ सम्ममा तराईका १३ जिल्लामा सञ्चित हुने करीब एक करोड मेट्रिक टन कार्बनलाई प्रतिमेट्रिक टन पाँच...बाँकी अंश →
काठमाडौँ, ३ साउन (रासस) ः आगामी तीन दिनसम्म देशका मध्य तथा पश्चिमी भेगका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै महाशाखाले देशका अधिकांश भेगमा आंशिकदेखि सामान्य बदली भई मध्य र पश्चिमका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको छ...बाँकी अंश →
बांके ३, साउन । मुम्बईको कोठीमा बेचिएकी चेलीहरुको सक्रियतामा स्थापना गरिएको शक्ति समूहि कि कार्यकारी निर्देशक सुनिता दनुवारले मध्य र सुदुर पश्चिम मानव बेचबिखनको उच्च जोखिममा रहेको बताउनु भयो । दनुवारले बलियो कानुन नभएकोले बेचविखनको घटनाले बिकराल समस्या निम्तीयाएको बताउनु भएको छ । तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्सद्धारा...बाँकी अंश →
काठमाडौँ, ३ साउन (रासस) ः काठमाडौँ महानगरपालिकाले औपचारिक शिक्षालाई व्यावहारिक बनाउन र राजस्व प्रशासन करदातामैत्री बनाउन अभियान शुरु गरेको छ । यसै आर्थिक वर्षको शुरुवातसँगै राजस्व प्रशासनलाई करदातामैत्री बनाउन कामपाले अभियान थालेको हो । यसका लागि जनप्रतिनिधि र कर्मचारीका लागि अभिमुखीकरण शुरुवात बुधबारदेखि भइसकेको छ । प्रत्येक जनप्रतिनिधिलाई यस किसिमको...बाँकी अंश →
रोल्पा, ३ साउन (रासस) ः रोल्पाको परिवर्तन गाउँपालिका–६ चप्कामा बाटो माथिबाट आएको पहिरोमा पुरिएको यात्रुबाहक बस अझै निकालिएको छैन । दाङको घोराहीबाट शहीदमार्ग हँुदै रुकुमको चुनवाङ जाँदै गरेको ना ४ ख ५०६० नम्बरको सो बस तीन दिन अघि सो स्थानमा पुरिएको थियो । पहिरो झर्ने क्रम अझै नरोकिएकाले बस पुरिएको...बाँकी अंश →
जाजरकोट, ३ साउन (रासस) ः जाजरकोट कारागारका कैदीबन्दीले रासन, सिदा खर्च, लत्ताकपडा भत्ता, औषधोपचार, स्वच्छ खानेपानी, मनोरञ्जनका सामग्री तथा सुविधाबाट वञ्चित भएको बताएका छन् । खल्तीमा पैसा नहुँदा उपचार पाउनबाट वञ्चित हुनुपरेको थुनुवा बलबहादुर मल्लले बताउनुभयो । कैदीबन्दीको औषधोपचारमा कारागार शाखाले बेवास्ता गरेको उहाँको आरोप छ । खल्तीमा पैसा हुनेको उपचार...बाँकी अंश →
पाल्पा, ३ साउन (रासस) ः पाल्पा जिल्ला अदालतमा परेका मुद्दा मेलमिलापका पद्धतिमार्फत टुंगो लागेका छन् । आर्थिक वर्ष २०७४÷०७५ मा ४२ थान मुद्दा मेलमिलापका पद्धतिमार्फत टुंगो लागेका हुन् । गत आवमा ८३ थान मुद्दा मेलमिलाप केन्द्रमा पठाएकोमा ४२ मुद्दा मेलमिलापमार्फत सफलता पाएको र ३३ थान मुद्दा मेलमिलाप हुन नसक्दा फिर्ता...बाँकी अंश →
गौशाला, ३ साउन (रासस) ः महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–१, ढेकहा गाउँमा हिजो साँझ एक महिलाको हत्या भएको छ । हत्या हुनेमा पिपरा गाउँपालिका–१, ढेकहा गाउँ बस्ने श्याम महतोकी ३० वर्षीया पत्नी रीता देवी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जीउभरि निलडाम र चोटपटक...बाँकी अंश →
रसुवा, ३ साउन (रासस) ः भूकम्पपछि जोखिम वर्गमा सूचीकृत भएका प्रभावित बासिन्दालाई रेडक्रसले थप सहयोग दिने भएको छ । रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाका सभापति बाबुलाल तामाङका अनुसार आवास पुनःनिर्माणको कार्यअन्तर्गत लाभग्राही छनोट भएको तर पारिवारिक सहारा नभई जोखिम वर्गमा परिभाषित भएका ७० वर्षमाथिका १६५ जना ज्येष्ठ नागरिक, ६५ वर्षमाथिका...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: