२१ माघ २०८१

समाचार

मुलुकको कार्यभार विकास र समृद्धि ः प्रवक्ता श्रेष्ठ

बर्दिवास, १२ साउन (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अबको मुलुकको कार्यभार विकास र समृद्धि भएको बताउनुभएको छ । आज महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा पार्टीको जिल्लास्तरीय कार्यकत्र्ता भेलालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले सबैको योगदान समृद्धि र विकासमा केन्द्रित हुनपर्छ भन्नुभयो । सो अवसरमा पार्टीका आधारभूत तह...बाँकी अंश →


विश्वलाई शान्तिको दिशामा दोहो¥याउने बुद्धदर्शन ः प्रधानमन्त्री

काठमाडौँ, १२ साउन (रासस) ः धम्मावती गुरुमाँको ८५ औँ शुभजन्मोत्सवको अवसरमा यहाँको नघलस्थित धर्मकीर्ति विहारले विहार परिसरमा सप्ताहव्यापी अभिधर्म पाठको आयोजना गरेको छ । अभिधर्म पाठको अन्तिम दिन आज प्रधानमन्त्री केपी शर्मा ओली धर्मकीर्ति विहार पुगेर बौद्धविद्धान धम्मावती गुरुमाँको ८५ औँ शुभजन्मोत्सवका अवसरमा उहाँलाई शुभकामना व्यक्त गर्दै सुस्वास्थ्यको कामना गर्नुभयो...बाँकी अंश →


रक्तदाताको सेवाको मूल्यांकन हुनुपर्छ

–सञ्चिता घिमिरे ललितपुर, १२ साउन (रासस) ः नियमित रक्तदान गरेर धेरैको ज्यान बचाएका स्वयंसेवी रक्तदाताको सेवा र भावनाको मूल्यांकन हुन सकेको छैन । कसले कति पटक रक्तदान ग¥यो भन्ने स्पष्ट तथ्यांक नहुँदा आफ्नो सहयोगको मूल्यांकन नभएको अधिकांश रक्तदाताले महसुस गरेका छन् । पचास वा सोभन्दा बढी पटक रक्तदान गरिसकेका अधिकांश...बाँकी अंश →


Literary activities thriving in Chitwan

Chitwan, July 28: In the recent time, Chitwan has witnessed growing literary activities. The literary figures and the lovers of literature in the district have been active organizing literary programmes even on holidays. Chairman of Sahitya Sangam Chitwan, Dwarika Nepal, said as many as 25 organizations working on literature were...बाँकी अंश →


तीन दिन देशैभर वर्षाः नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ, १२ साउन : आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना औंल्याएको ंहो । आज दिउँसो देशभर...बाँकी अंश →


मुख्यमन्त्री राईद्वारा मोटरबोट उद्घाटन

इटहरी, १२ साउन (रासस) ः प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले तालतलैया क्षेत्रलाई यस प्रदेशकै महत्वपूर्ण पर्यटक आवागमन केन्द्रका रुपमा विकास गरिने बताउनुभएको छ । उहाँले तालतलैया क्षेत्रलाई अझ ब्यवस्थित, आकर्षक र पर्यटक लोभिने केन्द्रका रुपमा प्रवद्र्धन गर्न नीजि सरकारी र विभिन्न दातृ समुदायसमेतको सहकार्यमा जोड दिने कुरामा आफूले प्रयत्न गरिरहेको...बाँकी अंश →


चितवनमा बढ्दैछ साहित्यिक गतिविधि

चितवन, १२ साउन (रासस) ः चितवनमा पछिल्लो समय साहित्यिक गतिविधि बढ्दै गएको छ । सार्वजनिक बिदाका दिनमा समेत बढ्दै गएका कार्यक्रमले समेत यहाँको साहित्यिक गतिविधि बढाएको जिल्लाका साहित्यकारले बताएका छन् । साहित्य संगम चितवनका अध्यक्ष द्वारीका नेपालका अनुसार जिल्लामा २५ वटा साहित्यसँग सम्बन्धित संघ संस्था दर्ता छन् । दर्ता नभएका...बाँकी अंश →


सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकासका लागि माग

काठमाडौँ, १२ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल नगरपालिका संघले स्थानीय सरकार सञ्चालनका विद्यमान समस्याका बारेमा १६ बुँदे ध्यानाकर्षणपत्र बुझाई सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकास गर्न माग गरेको छ । शुक्रबार संघका संयोजक अशोक ब्याञ्जुको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर पठाएको ध्यानाकर्षणपत्रमा हरेक प्रदेशमा एक एक...बाँकी अंश →


संसद् र सरकारबाट केसीसँगको सहमति कार्यान्वयन शुरु

काठमाडौँ, ११ साउन (रासस)ः सरकारले चिकित्सक डा गोविन्द केसीसँग भएको नौ बुँदे सहमति कार्यान्वयन प्रक्रिया अघि बढाएको छ भने प्रतिनिधिसभाको गतिरोध अन्त्य भएको छ । सरकार र अनशनरत केसीबीच बिहीबार चिकित्सा शिक्षा र स्वास्थ क्षेत्रका विषयमा भएको नौ बुँदे सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौँ...बाँकी अंश →


हेपाटाइटिसका बिरामी बढ्दै

काठमाडौँ, ११ साउन (रासस) ः पछिल्लो समय हेपाटाइटिसका बिरामी बढ्दै गएका छन् । विभिन्न संक्रमणका कारण कलेजोमा सुन्निने अवस्थालाई बुझिन्छ । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमण नै हेपाटाइटिस हो । हेपाटाइटिसलाई एदेखि इसम्म गरी पाँच प्रकारमा वर्गीकरण गरिएको पाइन्छ । चिकित्सकका अनुसार तुलनात्मकरुपमा हेपाटाइटिस बी र हेपाटाइटिस सी...बाँकी अंश →


सभामुख र उपसभामुख एउटै पार्टीको हुनुहुदैन ः सभापति देउवा

चितवन, ११ साउन (रासस) ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख र उपसभामुख एउटै पार्टीको भएसम्म काँग्रेसको आन्दोलन जारी रहने बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “सभामुख र उपसभामुखमध्ये एउटा छोड्नैपर्छ उहाँहरुले यो हाम्रो मुख्य माग हो ।” डा गोबिन्द केसीसँग भएको सहमति स्वागतयोग्य भएको भन्दै...बाँकी अंश →


चुम्लिङ्टार बस दुर्घटनाः मृतकको संख्या आठ , १७ घाइते

चितवन, ११ साउन (रासस) ः इच्छाकामना गाउँपालिका वडा नं ३ चुम्लिङ्टारमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पाल्पा बेगनासकालिका गाउँपालिकाका बस्ने ३२ वर्षीय अर्जुन न्यौपाने, तनहुँ भानु नगरपालिकाका– ५...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter