काठमाडौँ, १७ साउन (रासस) ः प्रतिनिधिसभामा स्थानीय तहले कर वृद्धि गरी जनतालाई सास्ती दिने काम गरेको तथा बर्दियामा सीमा स्तम्भ हराएको विषयमा सदनमार्फत सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकमा शून्य समयमा भाग लिने सांसदहरुले वर्षायाममा बजेट सक्ने नाममा गुणस्तरहीन कालोपत्रै गरिएको, नमूनाका रुपमा जनताले हातैले कालोपत्र उप्काएर देखाएका,...बाँकी अंश →
काठमाडौँ, १७ साउन ९रासस० ः राष्ट्रियसभा मातहतका चार विषयगत समितिमा रहने सदस्यको नाम लामो समयपछि टुङ्गो लागेको छ । राष्ट्रियसभाको आजको बैठकले अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको समितिमा रहने सांसदको नाम अनुमोदन गरेको थियो । सभाले दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार...बाँकी अंश →
नवलपरासी, १७ साउन (रासस) ः पश्चिम नवलपरासीको बर्दघाट–२ चिसापानीमा राष्ट्रिय आवास कम्पनीको नाममा रहेको जग्गा बिक्रीका लागि गरिएको बोलपत्र प्रक्रियामा अनियमितता भएको आशंकामा कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ । सो प्रक्रियामा अनियमितता भएको आशंकामा राष्ट्रिय आवास कम्पनी लिमिटेड केन्द्रीय कार्यालय काठमाडौँले राष्ट्रिय आवास कम्पनी योजना कार्यालय बर्दघाटका कार्यालय प्रमुखसहित अन्य कर्मचारीलाई...बाँकी अंश →
नेपालगञ्ज, १७ साउन (रासस) ः नेपालगञ्ज बजारमा बग्रेल्ती छाडिएका पशु चौपाया नेपालगञ्ज उपमहानगरपालिका कार्यालयको ठूलो चुनौतीको विषय बनेको छ । गाई, साँढे, सुँगुर, खच्चर, गधा र भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन गल्लीगल्लीमा सयौँको संख्यामा भेट्न सकिन्छ । तत्काल समस्या समाधान गर्न राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया छाड्ने...बाँकी अंश →
काठमाडौँ, १७ साउन (रासस) ः फोटो पत्रकार क्लब (पिजे क्लब) द्वारा आयोजित ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बीर प्रदर्शनीमा राखिएको छ । नेपाल आर्ट काउन्सिल, बबरमहलमा बुधबारदेखि शुरु भएको फोटो प्रर्दशनी २१ गतेसम्म चल्नेछ । फोटो प्रदर्शनीमा कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम नेचर एन्ड वाइल्ड...बाँकी अंश →
जाजरकोट, १७ साउन (रासस) ः डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ रल्लीमा रहेको महाकवि आधारभूत विद्यालयको कक्षा पाँचमा एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक खटिएका छन् । उक्त विद्यालयको कक्षा एकमा पाँच, कक्षा दुईमा नौँ, कक्षा तीनमा १०, कक्षा चारमा पाँच र कक्षा पाँचमा एक जना विद्यार्थी पढ्दै आएका छन् । विद्यालयमा पनि...बाँकी अंश →
ललितपुर, १७ साउन (रासस) ः ललितपुर महानगरपालिका कसिङ्गरमुक्त बन्ने भएको छ । आगामी चार वर्षमा नगरक्षेत्रलाई कसिङ्गरमुक्त बनाउने गरी अध्ययन भइरहेको महानगरपालिकाले जनाएको छ । नगरक्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौतीका रुपमा रहेकाले अहिले आफूले त्यसमा ध्यान दिएको नगरप्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । अहिले महानगरको फोहरमैला व्यवस्थापनमा जनशक्ति मात्रै खटिएकामा उपकरणको प्रयोगसमेत...बाँकी अंश →
म्याग्दी १७ साउन ९रासस० ः जिल्लाको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट ढोरपाटन शिकार आरक्ष जोड्ने पर्यटकीय पदमार्ग निर्माण गरिएको छ । गाउँपालिकाको सहयोगमा गुर्जाका बासिन्दाले श्रमदान गरेर दोप्ताखोलादेखि रुघाचौरको उकालो खण्डमा पदमार्ग निर्माण गरेका हुन् । गाउँपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको रु १५ लाख बजेटबाट तीन किलोमिटर ६०० मिटर पदमार्ग निर्माण...बाँकी अंश →
पर्वत, १७ साउन (रासस) ः कुस्मा नगरपालिका– १४ स्थित पञ्चकोशी माध्यामिक बिद्यालयको चार कोठे पक्की भवन निर्माण कार्य शुरु भएको छ । जिल्ला शिक्षा तथा समन्वय इकाइको रु ३६ लाख तथा बाँकी रकम विद्यालयले सहयोग जुटाउने गरी रु ४१ लाखको लागतमा भवन निर्माण हुन लागेको हो । चारकोठे भवनको निर्माणकार्य...बाँकी अंश →
नुवाकोट, १७ साउन (रासस) ः वर्षे बिदामा रहेका विद्यार्थीलाई अध्ययनमा संलग्न गराउन विदुर नगरपालिका–६ मान्द्रेढुंगास्थित मान्द्रेढुंगा आधारभूत विद्यालयमा सञ्चालन भएको पुस्तक पठन मेलामा सयौं विद्यार्थीले सहभागिता जनाएका छन् । विद्याथीहरूबीच पठन संस्कारको विकास र विदाका समयमा बराल्लिएका विद्यार्थीलाई पठनकार्यमा सहभागी गराउने उद्देश्यले पुस्तक पठन मेला आयोजना गरिएको आयोजक मान्द्रेढुंगा आधारभूत...बाँकी अंश →
त्रिभुवन अंतर्राष्ट्रीय बिमान स्थलमा आज बिहान छ बजे देखि आठ बजे सम्म साउदी अरबमा हज गर्न जाने यात्रीहरूलाई बिदाई गरिएको छ । १२सय जना हजयात्री हरू मध्ये १४८ जना एयर अरेबियाको बिमान मार्फ़त प्रस्थान गर्ने भएका छन । प्रायः बिदाई गर्न आउनेहरूले हजको क्रममा आफ्नो हकमा प्रार्थना गरी दिन आग्रह...बाँकी अंश →
काठमाडौँ, १६ साउन (रासस) ः पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपाल आयोजक नेदरल्याण्डसँग ५५ रनले रनले पराजित भएको छ । नेदरल्याण्डको घरेलु मैदान भिआरए मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले ४७.४ ओभरमा पूरै विकेट गुमाउँदै १८९ रन बनाएको थियो । जीतका लागि १९० रनको सामान्य लक्ष्य पच्छ्याउने क्रममा नेपालले ४१.५...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: