२२ माघ २०८१

समाचार

संवेदनशील हुन आयोगको आग्रह

काठमाडौँ, २० साउन (रासस) ः राष्ट्रिय मानव अधिकार आयोगले बादी समुदायको आत्मसम्मानप्रति संवेदनशील हुन आग्रह गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज विज्ञप्ति जारी गदै बादी समुदायको सम्मानपूर्वक बाँच्न पाउने हक र मानव अधिकारको निर्वाध उपभोगको प्रत्याभूतिका गराउन आग्रह गरेको हो । हालै निर्माण भएको चलचित्र ‘पण्डित बाजेको लौरी’...बाँकी अंश →


उपत्यकामा नै भूमिगत प्रसारण लाइन, समस्या समाधानका लागि ऊर्जाको पहल

काठमाडौँ, २० साउन (रासस) ः नेपालमै पहिलोपटक भूमिगत विद्युत् प्रसारण लाइन निर्माण भइरहेको विषय आम मानिसलाई थाहा नहुन सक्छ । तर काठमाडौँ उपत्यकामा नै नेपाल विद्युत् प्राधिकरणले भूमिगत प्रसारण लाइन निर्माण गरिरहेको छ । त्रिशूली–काठमाडौँ २२० केभी सर्किट क्षमताको प्रसारण लाइनमध्ये काठमाडौँको मातातीर्थमा एक हजार ३०९ मिटर क्षेत्रमा भूमिगत प्रसारण...बाँकी अंश →


मेडिकल अध्ययनका लागि बंगलादेश जाने विद्यार्थी मर्कामा

काठमाडौँ, २० साउन (रासस) ः सरकारले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनका लागि जाने विद्यार्थीलाई सहयोग नगरेका कारण अधिकांश विद्यार्थीले दुःख पाइरहेको नेपाल मेडिकल स्टुडेन्ट एशोसियशन बंगलादेशले जनाएको छ । सो एशोसिएशनले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी बंगलादेशमा पढ्नका लागि जाने विद्यार्थीसँग कन्सल्ट्यान्सीवापत पाँचदेखि सात लाख रुपैयाँसम्म कमिसन लिने गरेको तथा...बाँकी अंश →


दलित सशक्तीकरण विधेयक माथी छलफल तथा सुझाव संकलन कार्यक्रम पर्सा जिल्लामा सम्पन्न

पर्सा जिल्लामा दलित अधिकार समाज ,पर्सा,नेपालको आयोजनामा प्रदेश नं.-२ नेपालको दलित सशक्तीकरण विधेयक २०७५ माथि छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रम पर्साको सखुवाप्रसौनी गाउँपालिका-५,महुवनको दलित प्राथमिक विद्यालयमा सम्पन्न गरिएको छ।यस कार्यक्रममा पर्सा जिल्लाको दलित अगुवा , निर्वाचित दलित प्रतिनिधि, दलित अधिकारकर्मी , दलित नेता तथा दलित...बाँकी अंश →


जनप्रतिनिधिका लागि सञ्चालित तीनदिने तालीम सम्पन्न

भक्तपुर, २० साउन (रासस) ः सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिहरुलाई तीनदिने भूकम्पपछिको पुनः निर्माण र स्थानीय सरकार सञ्चालन विधिसम्बन्धी तालीम प्रदान गरिएको छ । राष्ट्र निर्माण मञ्च नेपालद्वारा आयोजित तीनदिने सो तालिम आज समापनका अबसरमा न्यायाधीश बामदेव ज्ञवालीले स्थानीय तहमा कानून निर्माणका प्रक्रिया, त्यसको नमूना अभ्यासबारे जानकारी गराउनुभयो । यसअघि...बाँकी अंश →


मरिगए काउले फर्कँदैनौँ ः स्थानान्तरित कालिकावासी

–नारायण ढुङ्गाना रत्ननगर, २० साउन (रासस) ः भित्तो लिपेको माटो उप्केको छ, बारेको बाँसका भाटा कुहिएका छन् । सामान्य बाछिटा आउँदा पानी अगेनासम्म पुग्छ । जेनतेन ऋणपान गरी किनेर ल्याइएको त्रिपालले रिङ्गै बारिए पनि पानी रोक्न मुश्किल हुन्छ । त्यही पनि कुहिन थालेको छ । छानाबाट पानी चुहिन्छ । पानी...बाँकी अंश →


प्रतिनिधिसभा बैठक ः शोकप्रस्ताव पारित

काठमाडौँ, २० साउन (रासस) ः प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहनुभएका पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा शोकप्रस्ताव सर्वसम्मतिले पारित ग¥यो । बैठकले उहाँको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले पङ्गेनीको निधनमा शोकप्रस्ताव प्रस्तुत गर्नुभएको थियो । पङ्गेनी २०७० सालको संविधानसभा...बाँकी अंश →


म्यानपावरलाई ६ करोड धरौटीः ठीक कि बेठीक ?

रविन्द्र घिमिरे काठमाडौं । सरकारले म्यानपावरको धरौटी ६ करोड पुर्‍याउने तयारी गरेपछि यसमाथिको बहस गरमागरम बन्दै छ । कतिले सरकारको प्रस्तावको स्वागत गरेका छन्, कतिले चर्को विरोध । स्वागतवालाहरुको तर्क छ, ‘अब गल्ली–गल्लीमा ‘म्यानपावर कम्पनी’को बोर्ड झुण्डाएर फैलाइएको मानव बेचविखनको जालो र ठगीको साम्राज्य खत्तम हुन्छ । म्यानपावर कम्पनी सीमित...बाँकी अंश →


मन्त्री महासेठद्वारा मुग्लिन–नारायणगढ सडकको स्थलगत निरीक्षण

काठमाडौँ, १९ साउन (रासस) ः भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले आज साँझ मुग्लिन–नारायणगढ सडकखण्डको स्थलगत निरीक्षण गर्नुभएको छ । सडक निर्माण सम्पन्न भए पनि सामान्य वर्षा हुनासाथ पहिरोका कारण सडक अवरुद्ध हुने घटना पटकपटक दोहोरिएपछि उहाँले आज सो सडकखण्डको स्थलगत निरीक्षण गर्नुभएको हो । तनहुँमा पुल उद्घाटनका लागि...बाँकी अंश →


न्यायालयको स्वच्छता निस्तेज नगरौं ः काँग्रेस

काठमाडौँ, १९ साउन (रासस) ः प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले न्यायालयको स्वच्छता, निष्पक्षता र प्रभावकारितालाई निस्तेज तुल्याउने काम नगर्न सुझाव दिएको छ । नेपाली काँग्रेस संघीय संसदीय दलको आज बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीशको नाम अस्वीकृतको विषय व्यक्तिको नभई न्यायालयमाथिको प्रहार भएको निष्कर्ष निकालेको जनाएको छ । प्रधानमन्त्री स्वयंबाट प्रस्तावित प्रधानन्यायाधीशको...बाँकी अंश →


उपत्यकाको फोहर व्यवस्थापन गर्न समिति गठन

काठमाडौँ, १९ साउन (रासस) ः उपत्यकाबाट उत्पन्न हुने फोहरको दीर्घकालीन व्यवस्थापन गर्नका लागि काठमाडौँ महानगरपालिकाले पाँच सदस्यीय अध्ययन समिति गठन गरेको छ । लामो समयदेखि काठमाडौँ उपत्यकाको प्रमुख समस्याका रुपमा रहेको फोहर व्यवस्थापनका लागि कामपाले उक्त समिति गठन गरेको हो । ल्याण्डफिल साइटको अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको उपाय सुल्झाउन महानगरका...बाँकी अंश →


तलब नपाउँदा शिक्षक आन्दोलित

सुर्खेत, १९ साउन (रासस) ः आर्थिक वर्ष ०७५÷७६ को अन्तिम चौमासिकको तलब बेलैमा नपाउँदा तिला गाउँपालिका जुम्लाका शिक्षकहरु आन्दोलित भएका छन् । साउन महिना बित्न लाग्दा पनि तलब उपलब्ध नगराएको भन्दै उनीहरुले गाउँपालिकालाई तलब खुवाउन दबाब दिँदै आएका छन् । गाउँपालिकामा कार्यरत शिक्षकले पूरै तलब नपाएपछि आफूहरुले आन्दोलन गर्नु परेको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter