२४ माघ २०८१

समाचार

जातीय भेदभाव भए दुई लाखसम्म क्षतिपूर्ति प्रस्ताव

काठमाडौँ, १८ भदौ ,,   मानवीय सभ्यताविरुद्धको गम्भीर सामाजिक अपराधका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कानून समयानुकूल बनाई दण्ड, सजाय र क्षतिपूर्तिलाई कडा तुल्याउने विधेयक सदनमा पेश गरिएको छ । जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयकलाई सरकारले सदनमा प्रस्तुत गरेको छ ।...बाँकी अंश →


रु ५४ लाखसहित पाँच जना हुण्डी कारोवारी पक्राउ

पर्सा, १८ भदौ ,,  नेपाली मुद्राको अवैध ओसारपसार हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका अभियुक्त र बरामद रुपैयाँलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी वीरगञ्जको विभिन्न स्थानबाट बरामद गरिएकोे रु ५४ लाख ९६ हजार र हुण्डीको कारोवारमा संलग्न भएको अभियोगमा पक्राउ...बाँकी अंश →


रेडक्रस महासङ्घका महासचिव सी नेपालमा

काठमाडौँ, १८ भदौ ,,   नेपाल रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव एलहाज याज सी चारदिने भ्रमणका क्रममा आज नेपाल आउनुभएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वा, कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल र रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रमुख जुजा किमले उहाँलाई स्वागत गर्नुभयो । नेपाल...बाँकी अंश →


सुनकोशीमा दुई भारतीय बेपत्ता

चौतारा, १८ भदौ ,,   सिन्धुपाल्चोक जिल्लाको बाह्रबीसे नगरपालिकाअन्तर्गत जुरेस्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई भारतीय नागरिक आइतबार नदीले बगाएर बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा विहार प्रान्तअन्तर्गत सीतामढी पर्शुराम– ९ निवासी ३० वर्षीय रुपलाल सहनी र २५ वर्षीय मनोहर सहनी रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी...बाँकी अंश →


द्वन्द्वकालमा १६ बेपत्ता, २१६ मृतक

नवलपरासी, १८ भदौ,,   साविक नवलपरासी जिल्लाबाट द्वन्द्वकालको अवधिमा १६ जना बेपत्ता र २१६ जनाको द्वन्द्वका कारण मृत्यु भएको तथ्याङ्क छ । इन्सेक पश्चिम नवलपरासीका अनुसार साविक नवलपरासी जिल्ला र सङ्घीय संरचनाअनुसार पश्चिम नवलपरासी र पूर्वी नवलपरासी गरी दुवै जिल्लाको सो तथ्याङ्क रहेको हो । दुवै जिल्लामा गरी १६ जना बेपत्ता...बाँकी अंश →


द्वन्द्वकालमा १६ बेपत्ता, २१६ मृतक

नवलपरासी, १८ भदौ ,,   साविक नवलपरासी जिल्लाबाट द्वन्द्वकालको अवधिमा १६ जना बेपत्ता र २१६ जनाको द्वन्द्वका कारण मृत्यु भएको तथ्याङ्क छ । इन्सेक पश्चिम नवलपरासीका अनुसार साविक नवलपरासी जिल्ला र सङ्घीय संरचनाअनुसार पश्चिम नवलपरासी र पूर्वी नवलपरासी गरी दुवै जिल्लाको सो तथ्याङ्क रहेको हो । दुवै जिल्लामा गरी १६ जना...बाँकी अंश →


एशियाली खेलकूदको महाकुम्भ सम्पन्न

काठमाडौँ, १७ भदौ ,,   एशियाली महादेशको ओलम्पिकका रुपमा लिइने १८ औँ संस्करणको एशियाली खेलकूद एक हजार ५५२ पदको छिनोफानो गर्दै आज सम्पन्न भएको छ । यही भदौ २ गते जाकार्तास्थित गेलोरा बुङ कार्नो रङ्गाशालमा त्यहाँका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्नुभएको खेल आज सम्पन्न भएको हो । उद्घाटन समारोहलाई रङ्गशालामा ७६...बाँकी अंश →


कालीमाटी बजारको समस्या समाधान गरिने

काठमाडौँ, १७ भदौ ,,   सरकारले कालीमाटी तरकारी तथा फलफूल बजारमा देखिएको एकाधिकारसम्बन्धी समस्यालाई एक हप्ताभित्रै समाधान गर्ने भएको छ । तरकारी व्यवसायको नाममा एकाधिकार मौलाएको भन्दै सरकारले सो बजारमा लगातार अनुगमन गरिरहेको छ । पसल तथा कबलको भाँडासमेत मनलाग्दी तवरले उठाएको र उपभोक्तालाई चर्को मारमा पारेको भन्ने गुनासो आएपछि कृषि...बाँकी अंश →


विद्युत् आपूर्ति अनियमित

काठमाडौँ, १७ भदौ,,   नेपाल विद्युत् प्राधिकरणको बालाजु सबस्टेसनमा रहेको ट्रान्सफर्मरमा प्राविधिक समस्या आउँदा त्यस क्षेत्रमा विद्युत् आपूर्तिमा अनियमित बनेको छ । सबस्टेसनमा रहेका दुईवटा २२ दशमलब ५ एमभिएको ट्रान्सफर्मरमध्ये एउटामा शनिबार राति करीब ७ बजेबाट प्राविधिक समस्या देखिएको हो । प्राविधिक समस्याका कारण धर्मस्थली, विष्णुमती, नागार्जुन, महाराजगञ्ज, टेकु, बालाजु औद्योगिक...बाँकी अंश →


‘आन्दोलनरत पक्षलाई मूल प्रवाहमा ल्याउनुपर्छ’

काठमाडौँ, १७ भदौ ,,  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विभिन्न माग राखी आन्दोलनरत सबै पक्षलाई राजनीतिको मूल प्रवाहमा ल्याउनु अहिलेको आवश्यकता भएको बताउनुभएको छ । सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित उच्चस्तरीय वार्ता टोलीसँग आज गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले सबै पक्षहरुलाई राजनीतिको मूल प्रवाहमा ल्याउने गरी वार्ता गर्न टोलीलाई आग्रह...बाँकी अंश →


नेपाली टोली ढाका प्रस्थान

काठमाडौँ, १७ भदौ ,,   यही भदौ १९ गतेदेखि बङ्गलादेशको ढाकामा हुने १०औँ साफ च्याम्पियनसिप फुटबलमा सहभागी हुन ३१ सदस्यीय नेपाली राष्ट्रिय टोलीको आज बिदाइ गरियो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा आज आयोजित कार्यक्रममा ढाका जाने टोलीलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट र...बाँकी अंश →


अन्तर्राष्ट्रिय साक्षरता दिवस शुरु

भक्तपुर, १७ भदौ ,,  ‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ भन्ने नाराका साथ सरकारले यस वर्ष अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन शुरु गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शिक्षा विभाग) सानोठिमीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका महानिर्देशक बाबुराम पौडेलले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter