१६ माघ २०८१

समाचार

नयाँ नक्सा समेटिएको निशान छाप ,प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भयो

शनिबारको प्रतिनिधि सभा बैठकमा २५८ सांसद उपस्थित थिए। उनीहरू सबैले संविधान संशोधनको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा मत दिएका हुन्। विपक्षमा भने कुनै पनि मत परेन। समाजवादी पार्टीकी सांसद सरिता गिरी भने मत विभाजन प्रक्रियामा सहभागी भइनन्। उनले राखेको संशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरिदिएपछि उनी प्रतिनिधि सभाको बैठक बहिष्कार गरेर...बाँकी अंश →


एसइई परीक्षा नहुने मन्त्रिपरिषद निर्णय, स्कुलबाटै विद्यार्थीको आन्तरिक मूल्यांकन हुने

यस वर्षको एसइई परीक्षा नहुने भएको छ। मन्त्रिपरिषदको बुधबारको बैठकले एसइई परीक्षा नलिने निर्णय गरेको हो। सम्बन्धित स्कुलहरूले नै आफ्नो आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीहरूको ग्रेड निर्धारण गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पेस गरेको प्रस्ताव पारित गर्दै मन्त्रिपरिषदले उक्त निर्णय लिएको हो। यस सम्बन्धमा...बाँकी अंश →


तीन चरणमा लकडाउन खुकुलो पार्ने सरकारको निर्णय, बिहीबारदेखि के-के खुल्न पाउने?

सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ। उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार मन्त्रिपरिषदको बुधबार राति सम्पन्न बैठकले उक्त निर्णय गरेको हो। सरकारले समितिको प्रस्तावअनुसार तीन चरणमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ। यसअनुसार पहिलो चरण बिहीबारबाट २१ दिन लागू हुनेछ। त्यसको स्थिति हेरेर १५ दिनसम्म दोस्रो चरण कार्यान्वयन गरिनेछ। त्यसपछि तेस्रो चरण...बाँकी अंश →


लकडाउन खुकुलो : के–के सेवा खुल्छन्, के–के बन्द रहन्छन्?

सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले सञ्चालन हुने सेवाहरुकोबारेमा जानकारी दिएका हुन्। सरकारले निजी सवारी साधनहरु जोर बिजोर प्रणाली लागु गरेर खुलाउने भएको छ। तर शैक्षिक संस्थाहरु तत्काल नखुल्ने भएका छन्। थाहा पाउनुहोस् के के खुल्नेछन् - 2077.02.292077.02.29बाँकी अंश →


बालुवाटारसँगै देशभरि ठाउँ-ठाउँमा प्रदर्शन, को हुन् प्रदर्शनकारी?

पोखराकी युवा अभियन्ता मोनिका रानाभाटले बुधबार फेसबुकमा भिडिओ राखेर एउटा अपिल गरिन्। अपिलमा बिहीबार पोखराको शहिदचोक जिल्ला प्रशासन कार्यालयका अगाडि बिहान ११ बजेदेखि हुन गैरहेको शान्तिपूर्ण प्रदर्शनबारे जानकारी र सहभागिताको अनुरोध थियो। मोनिकाको अपिलजस्तै फेसबुकमा सल्लाह गरेर युवाहरू बिहीबार देशका विभिन्न ठाउँमा प्रदर्शनमा उत्रिए। कोरोनाभाइरसको महामारी रोक्न लकडाउन गरेको ८१...बाँकी अंश →


लिम्पियाधुराबारे संसदमा एकै स्वर- जल्न दिँदैनौं स्वाभिमान

२७ जेठ, काठमाडौं । भारतले अतिक्रमण गरेको लम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र फर्काउन प्रतिनिधिसभामा उपस्थित दलहरु सरकारको पक्षमा उभिएका छन् । र, संसदले लिम्पियाधुरासहितका भूभाग समेटिएको नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पास गरेको छ । संशोधन विधेयकमाथि मंगलबार...बाँकी अंश →


जनता समाजवादीमा बाबुराम भट्टराई पहिलो वरियता खोसिएर चौथोमा पुगे

काठमाडौँ– आइतबार दिउँसोसम्म जनता समाजवादी पार्टी दर्ताका लागि वरियतामा पहिलो नम्बरमा रहेका डा. बाबुराम भट्टराई आइतबार साँझ चौथो वरियतामा रहन सहमत भएका छन्। डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्षका रुपमा पहिलो वरियतामा राखेर पार्टी एकताका लागि जाने सहमति भए पनि किचलो बढेपछि संघीय परिषद् नै हटाउने सहमति जुटेको हो। संघीय परिषद्...बाँकी अंश →


कोरोनाको इपिसेन्टर बन्दै कपिलवस्तु, एक महिनामा ५ सय ५० जनामा संक्रमण

बुटवल– प्रदेश ५ को कपिलवस्तुमा कोरोना भाइरस संक्रमितको संख्या तीब्र गतिमा बढेको छ। भारतबाट आएर क्वारेन्टाइनहरुमा बसेका नागरिकको परीक्षणको दायरा बढेसँगै कपिलवस्तुमा कोरोना भाइरस संक्रमितको संख्या तीब्र देखिएको हो। गत वैशाख २५ गते मायादेवी गाउँपालिकामा २ जनामा पहिलो संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएको एक महिनामा यो संख्या बढेर...बाँकी अंश →


नेपाली मुस्लिम समुदाय र पत्रकारिता- अनलाइन गोष्टी सुसंपन्न

काठमांडू , जेठ २४ गते राति ९ बजे देखी केयर फ़ाउंडेशन को आग्रह एवं वेवस्थापनमा , मुस्लिम समुदाय र पत्रकारिता विषयक ऑनलाइन ज़ूम मीटिंग सुसंपन्न भयो मुख्य वक्ता मा , ब्रिटिश राजदूत का भूतपूर्व सल्लाहकार तथा सामाजिक शोधकर्ता श्री सत्तार अंसारी ज्यू ले ,, नागरिक समाज को नज़रमा पत्रकारिता विषय...बाँकी अंश →


वागमतीले प्रदेश चक्रपथ निर्माण गर्ने

वागमती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्ला लाभान्वित हुने गरी पुष्पलाल प्रदेश चक्रपथ निर्माण गर्ने भएको छ। प्रदेशका १३ जिल्लामध्ये उपत्यकाबाहेकका १० जिल्लालाई छुने गरी चक्रपथ निर्माण गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाका रूपमा सरकार गठन भएको पहिलो वर्षकै नीति तथा कार्यक्रममा समावेश गरेको...बाँकी अंश →


सबै नेपालीलाई सैन्य तालिम दिन भन्दै सुवालले दर्ता गरे संविधान संशोधन विधेयक

सबै नेपाली नागरिकलाई सैन्य तालिम दिने व्यवस्था हुनुपर्ने माग राख्दै थप एउटा संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ। सांसद प्रेम सुवालले शुक्रबार संविधान संशोधन विधेयक दर्ता गराएका हुन्। सुवालले शुक्रबार अपरान्ह २ बजेर २० मिनेटमा आफ्नो तर्फबाट संविधान संशोधन विधेयक दर्ता गराएको विधेयक शाखाकी अधिकृत सावित्रा शर्माले...बाँकी अंश →


नेपालका लागि कोरोनाको स्रोत छिमेकी देश भारत नै बन्यो

बिश्व स्वास्थ्य संगठनले यही जेठ महिनादेखि असार महिनासम्म नेपालमा कोरोनाको संक्रमण ब्यापक हुने चेतावनी दिएको छ । कोरोना भाईरसको संक्रमण संसारभर ब्यापक रुपमा फैलिईरहेका बेला  नेपालमा त्यसको प्रभाव देखिएको थिएन । तर यताका दिनहरुमा संक्रमणको बिस्तार जुन ढंगले भैरहेको छ यो अवस्थाले नेपाली जनमानसमा साच्चिकै त्रास उत्पन्न गरिदिएको पनि यथार्थ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter