प्यूठान – नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई गणतन्त्र मन नपरेका कारण अर्कै बाटो हिँड्न खोजेको बताएका छन् । २०६२/०६३ को आन्दोलन उत्कर्षमा पुग्दै गर्दा ओलीले नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना सम्भव नभएको अभिव्यक्ति दिएको स्मरण पनले गरे । पुनले तत्कालीन एमालेले गणतन्त्रको लाइन पारित गर्दा...बाँकी अंश →
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह...बाँकी अंश →
काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आजदेखि निरन्तर सुनुवाइ हुनेछ । रिट निवेदन दर्ता भएको झण्डै एक...बाँकी अंश →
काठमाडौँ– नेपालका १० जना पर्वतारोहीले शनिबार पाकिस्तानस्थित ‘माउनट केटू’को सफलतापूर्वक आरोहण गरी इतिहास रचेका छन् । विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा निर्मल पूर्जा नेतृत्वमा रहेका १० नेपाली आरोहीले सफलतापूर्वक आरोहण गरेका हुन । पर्वतारोहीका लागि सबैभन्दा कठिन मानिने विश्वकै दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) मा मानव पाइला पुगेको ६७...बाँकी अंश →
काठमाडौँ- केयर फ़ाउन्डेश्नको नयाँ कार्यकारिणी सभा कार्यालयको सभाहलमा आज सुसम्पन्न भएको छ । नेपाल औषधि लिमिटेड का महा प्रबन्धक श्री सफिउल्लाह को प्रमुख आथित्यमा कार्यक्रमको शुभारम्भ गरियो । फ़ाउन्डेश्नका नयाँ अध्यक्ष अनवर अलि शाहले उपस्तिथ पद अधिकारीहरु बोर्ड सदस्यहरु लाई स्वागत गरि नेपाल औषधि लिमिटेड का प्रबन्धक मा निउक्त भए...बाँकी अंश →
काठमाडौँ- कम्युनिष्ट पार्टीको टुटफुट र विभाजनको दुःखदायी शृङ्खला रोक्ने अठोटका साथ एक भएको दाबी गर्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अन्ततः दुई चिरामा विभक्त भएको छ। यद्धपि यसले कानुनी औपचारिकता पाउन भने बाँकी छ। नेकपा नेताहरुको दाबीअनुसार ७० वर्षपछि रचेको इतिहास ३० महिनामै भताभुङ्ग भएको हो। मगंलबार अध्यक्षद्वय केपी शर्मा ओली...बाँकी अंश →
काठमाडौँ- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षधर केन्द्रीय कमिटी सदस्यहरुको भेलाले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्ष पदबाट हटएको छ। उनको ठाउँमा माधवकुमार नेपाललाई नियुक्त गरिएको छ। बैठकमा ३१५ जना केन्द्रीय कमिटी सदस्यहरुको सहभागिता रहेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।...बाँकी अंश →
काठमाडौँ–वर्षायाममा बढी भएको विद्युत् भारत पठाउने र हिउँदको अभावका बेला ल्याउने नेपाली अधिकारीहरुको प्रस्तावमा भारतले आलटाल गरेको छ। गत शुक्रबार सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरको आठौं बैठकले इनर्जी ब्यांकिङ र विद्युत् व्यापारसम्बन्धी नेपालको मुख्य सरोकारमा ठोस सहमति गरेन। बरु, भारतीय पक्ष यसअघि गरिसकेको सहमतिबाट समेत पछाडि हटेको छ। यसले नेपालको विद्युत्...बाँकी अंश →
दैलेख– पुष्पलाल मध्यपहाडी राजमार्गको दैलेख खण्डको काम कछुवा गतिमा सीमित रहेको छ । काम शुरु भएदेखिनै ट्र्याक खोल्ने, ग्राभेल गर्ने र पिच गर्ने चरणबद्धरूपमा हुँदै आएको भए पनि गतिमा ढिलाइ भएको छ । आयोजनाले सडकको सबै पूर्वाधारको तयारीपश्चात् विसं २०७३ देखि मात्रै कालोपत्रेका लागि ठेक्का खोलिएको दैलेख खण्डमा पर्ने १२५...बाँकी अंश →
एजेन्सी- पाकिस्तानका पूर्वप्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि सैनिक अस्पताल भर्ना गरिएका उनको उपचारकै अवस्थामा हृदयघात भएर निधन भएको जनाइएको छ । जमाली सन् २००२ देखि २००४ सम्म पाकिस्तानको प्रधानमन्त्री भएका थिए...बाँकी अंश →
काठमाडौँ– कोरोना कहरले बन्द भएका विद्यालय क्रमश: खुल्न थालेका छन् । बजारी क्षेत्रमा अनलाइनमा आधारित कक्षा सञ्चालन गरिएपनि सबै विद्यार्थीको पहुँच नपुग्दा अनलाइनबाट गरिने पठनपाठन प्रभावकारी भएको थिएन् । पछिल्लो समय संक्रमणको अवस्था हेरेर केही स्थानमा विद्यालय सञ्चालनमा आएका छन्। भौतिक उपस्थितिमा नै कलेज र विश्वविद्यालय तहका परीक्षाहरु समेत सञ्चालन...बाँकी अंश →
कुवेतमा गैरकानूनी रूपमा बसोबास गर्ने प्रवासीहरूको लागि एक महिनाको आममाफी दिने घोषणा गरेको छ । कुवेतले गैरकानूनी बसोबास गरेका प्रवासीहरूलाई कानूनी बनाउने वा जरिवाना तिरेर देश छोड्ने अवसर प्रदान गरेको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ । पछिल्लो आममाफी जनवरी १, २०२० भन्दा पहिले गैरकानूनी रूपमा बसोबास गर्ने प्रवासीहरूलाई लागू हुने...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: