कृष्णनगर/कपिलवस्तु कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वडा नं १ उद्योग वाणिज्य संघ कृष्णानगरको सभाहालमा इस्लामिक नयां वर्ष मोहर्रमको अवसरमा शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यलय कपिलवस्तु तथा जिल्ला प्रहरी कार्यलयको संयुक्त आयोजना तथा इलाका प्रहरी कार्यलय कृष्णनगरको सहकार्यमा कार्यक्रम भएको थियो। प्रमुख जिल्ला...बाँकी अंश →
काठमाडौँ – एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कम्यनुष्टि आन्दोलनलाई विसर्जन हुनबाट जोगाउन आफूहरुले कठोर कदम चालेको दाबी गरेका छन्। निर्वाचन आयोगमा पुगेर एमाले विभाजन गर्दै एमाले समाजवादी दर्ता लागि निवेदन दिएपछि नेपालले केपी ओलीका कारण नयाँ दल दर्ता गर्नुपर्ने अवस्थामा पुगेको उल्लेख गरेका हुन्। ‘पार्टीको ठूलो पंक्तिलाई अन्धकार भविष्यतिर...बाँकी अंश →
अफगानिस्तानको सत्ता हस्तान्तरणको प्रक्रिया शान्तिपूर्ण बनाउने भन्दै गठन गरिएको समन्वयात्मक परिषदका सदस्यहरु तालिबानका नेतासँगको भेटका लागि दोहा जाने भएका छन् । परिषदका सदस्य इस्लामिक पार्टीका नेता गुल्बुद्दिन हेक्मात्यारले मंगलबार आफूहरु दोहा जान लागेको बताएको अल जजिराले जनाएको छ । राष्ट्रपति अशरफ गनी देश छाडेर गएपछि पूर्व राष्ट्रपति हामिद कारजाईको अगुवाईमा...बाँकी अंश →
काठमाडौँ – अफगानिस्तानबाट उद्धार गरिएका एक सय २७ जना नेपाली बोकेको विमान मंगलबार बिहान काठमाडौँ आइपुग्दै छ। नेपाली समयअनुसार साढे १० बजे जजिरा एयरलाइन्सको विमान कुवेतबाट काठमाडौँमा अवतरण हुँदै छ। अफगानिस्तानबाट उद्धार गरिएका नेपालीलाई दोहा, कुवेतलगायत देशमा लगेर राखिएकामा त्यहाँबाट काठमाडौँ ल्याउन लागिएको हो।बाँकी अंश →
कपिलवस्तु, श्रावण ३१ इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानले भारतको ७५औं स्वतंत्रता दिवसको शुभकामना व्यक्त गरेका छन् l नेपाल र भारत दुबै देश मित्र राष्ट्र रहेको बताउदै दुबै देश बिच पहिला देखि नै चलि आएको सामाजिक, सांस्कृतिक, व्यापारीक र आर्थिक सम्बन्ध अमर रहोस् भन्ने भाव समेत व्यक्त गरेका...बाँकी अंश →
काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ति संविधानसम्मत भएको बताएका छन् । संघीय संसद चालु अवस्थामा नभएको बेलामा सरकारले अध्यादेश जारी गर्न सक्ने भन्दै त्यसलाई गैरसंवैधानिक भन्न नमिल्ने उनले तर्क गरेका हुन् । उनले भनेका छन्, ‘ऐनलाई संशोधन गर्न...बाँकी अंश →
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ३३ जनाको पीसीआर परीक्षणमा २ हजार १३७ र ३ हजार ३४५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४११ जनामा कोरोना पुष्टि भएको छ ।...बाँकी अंश →
काठमाडौँ – वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्न संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। कांग्रेस सांसद डा. डिला संग्रौलाको प्रस्ताव र सांसदहरु प्रमिला राई र रामबहादुर बिष्टको समर्थनमा प्रस्ताव दर्ता गरिएको हो। कोभिड–१९ का कारण विदेशमा रोजगारीमा रहेका नेपालीहरुको समस्या, कोभिडबाट मृत्यु भएका व्यक्तिका परिवार तथा रोजगारी गुमाएका...बाँकी अंश →
काठमाडौँ- नेपालमा चाँडै कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु हुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सबैलाई सचेत रहन आग्रह गरेका छन्। प्रधानमन्त्रीले सरकारको एक्लो प्रयासले महामारीलाई हराउन नसकिने भन्दै सबै मिलेर महामारीलाई परास्त गर्न सकिने बताएका हुन्। ‘तपाई हामी सबै अहिले कोरोना भाइरस महामारीको सामना गरिरहेका छौँ। संक्रमणको तेस्रो लहर चाडै...बाँकी अंश →
काठमाडौँ- एसईई परीक्षाको परीक्षाफल लगातार दोस्रो वर्ष पनि आन्तरिक मूल्यांकनबाटै प्रकाशित भएको छ। सानो ठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले शनिबार एसईई परीक्षाको परीक्षाफल प्रकाशन गरेको हो। गत वर्ष चैतमा निर्धारित एसईई परीक्षा कोरोना महामारीका कारण देश नै लकडाउनका कारण स्थगित भएको थियो। परीक्षाको मिति निर्धारित गर्ने तयारी परीक्षा नियन्त्रण कार्यालयले गरे...बाँकी अंश →
वीरगञ्ज– अर्केष्ट्रामा आकर्षक तलबमा काम लगाइदिने प्रलोभन देखाई एक युवती र एक किशोरीलाई भारत लगेर बेच्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका –९ बस्ने २० वर्षकी लक्ष्मी दास र सुनसरी इटहरी उपमहानगरपालिक–१२ बस्ने १९ वर्षकी खुश्वु विश्वकर्मा रहेका छन्। पक्राउ परेका दुबै जनाले झापा...बाँकी अंश →
काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई)को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ। यही साउन २५ गतेभित्रमा २०७७ को एसइई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्र रूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए। सबै जिल्लाबाट...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: