हुम्ला, १० भदौ नेपाल खाद्य संस्थान सिमकोटमा पुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चालम केरुङ नाकाबाट झण्डै एक वर्ष लागेको छ । काठमाडाँै, केरुङ, हिल्ला हँुदै याल्वाङ वितरण केन्द्र र सिमकोट डिपोका लागि आर्थिक वर्ष २०७५÷७६ मा आइपुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चामल स्थलमार्गबाट हुम्ला पुग्न एक वर्ष लागेको छ ।...बाँकी अंश →
ताप्लेजुङ, १० भदौ हङकङमा बसोबास गर्दै आएका यहाँका मानिसले सदरमुकाम फुङलिङमा सार्वजनिक शौचालय निर्माण गरिदिएका छन् । हङकङमा बसेर विभिन्न पेशा व्यावसाय गर्दै आएका उनीहरुले फुङलिङको तोक्मेडाँडास्थित हटियाबजार लाग्ने क्षेत्रमा शौचालय निर्माण गरिदिएका हुन् । रु २८ लाखको लागतमा निर्माण गरिएको उक्त शौचालय फुङलिङ नगरपालिकालाई हस्तान्तरण गरिएको छ । ताप्लेजुङ...बाँकी अंश →
शमशाद आदिल आज काठमाडौँको मैरिट होटलमा ईद मिलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट मुस्लिम इत्तिहाद मोर्चाको आयोजनामा भएको ईदुल अजहा भेटघाट कार्यक्रममा पूर्व प्रधानमंत्री माधव कुमार नेपाल, पूर्व गृहमंत्री बामदेव गौतम, कृषि मन्त्री बलदेव खनाल, श्रम मन्त्री गोकर्ण विष्ट, साउदी रुजदूतावासका राजदूत मोसैद अलमरवानी, यू ए...बाँकी अंश →
नेपाल मा विकास का स्रोतहरू धेरै भए पनि चाहे त्यो प्राकृतिक स्रोत होस् अथवा कृषि संवंधी होस् नेपाल अरु देश भन्दा धनी छ तै पनि विश्व जगतमा नेपाललाई अविकसित र गरीब देश भन्ने गरेका छन् यो चाही चिन्ता को विषय हो। हामी संग विकास का विभिन्न साधनहरु भए पनि हामी...बाँकी अंश →
अजय मिश्र, कृष्णनगर, कपिलवस्तु भाद्र ४ कपिलवस्तुको कृष्णनगर मूख्य व्यापारिक नाका रहेको ईलाका प्रहरी कार्यलय कृष्णनगरले मिती २०७६÷०३÷१६ गते देखि हालसम्म राजस्व संकलन, चेकजाच,प्रशिक्षण,संचार, अपराध अनुसंधान र समुदायिक जनचेतना तर्फ तीब्रता दिएको छ। ईलाका प्रहरी कार्यलय कृष्णनगरले उक्त मिती देखि हाल.सम्मा जम्मा ४५ दिनमा १३,१०३३२(तेह्र लाख दस...बाँकी अंश →
शमशाद आदिल, काठमांडो आरक्षण बचाऔ आंदोलनमा प्रहरी द्वारा दमन भएको छ ।आज भृकुटी मण्डप बाट निस्केको आंदोलन प्रदर्शनी मार्ग हुदै पुतलिसडक ज़ादै गर्दा झड़प भएको हो । झड़पमा प्रहरीको लाठीचार्ज बाट करीब दुई दर्जन घाइते भएका छन भने पूर्व सभासद कौसर शाह सहित एक दर्जन लाई गरिफ्तार गरिएको छ।...बाँकी अंश →
पर्वत, ३१ साउन पर्वतको महाशीला–४ पाखापानीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । आज बिहान १० बजेको समयमा विद्युत् पोल गाड्ने क्रममा करेन्ट प्रवाह हुँदा सोही स्थानका २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर अर्का स्थानीयवासी भरत क्षेत्री घाइते भएका...बाँकी अंश →
प्रिटोरिया, ३१ साउन दक्षिण अफ्रिकाका ५६ जनाले चीनमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेका छन् । दक्षिण अफ्रिकास्थित चिनियाँ राजदूत लिन सोङटियानले छात्रवृत्तिका लागि छनौटमा परेका विद्यार्थीहरु चाँडै चीन प्रस्थान गर्ने बताउनुभयो । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुका लागि आयोजित स्वागत समारोहमा राजदूत लिनले चीन र दक्षिण अफ्रिकाबीचको आपसी समझदारी...बाँकी अंश →
३१ साउन अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा भएको एक सैन्य कारबाहीको क्रममा तालिबानका प्रमुख कमाण्डर मवलावी क्युद्रातुल्लाह मारिएका छन् । शुक्रबार सेनाले प्रकाशन गरेको एक विज्ञप्तिमा सो जानकारी दिइएको छ । तालिबानको कमाण्डर क्युदरातुल्लाह लोगार प्रान्तमा भएको एक कारबाहीको क्रममा मारिएका हुन् । लोगार प्रान्तको प्रान्तीय राजधानी पुल ए अलामको बाहिरी...बाँकी अंश →
खार्तुम, ३१ साउन अफ्रिकी मुलुक सुडानका विपक्षीहरुले नयाँ बन्ने सङ्क्रमणकालीन सरकारको प्रधानमन्त्रीमा विपक्षीहरुका तर्फबाट अब्दल्ला हाम्डोकको नाम प्रस्ताव गरेका छन् । अब्दल्लालाई बिहीबार मुख्य विपक्षी फ्रिडम एन्ड चेन्ज एलायन्सका तर्फबाट सर्वसम्मत रुपमा चयन गरिएको हो । सुडानी पेशाकर्मी संघले एक विज्ञप्ति जारी गरी डा अब्दल्ला हाम्डोकको नाम सर्वसम्मत रुपमा चयन...बाँकी अंश →
काठमाडौँ, ३१ साउन सरकारले देशभरका जग्गा प्रशासनको व्यवस्थापन प्रविधिबाटै गर्ने उद्देश्यले हालसम्म ७७ मालपोत तथा नापी कार्यालयमा अनलाइन सेवाको व्यवस्था गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भूमि व्यवस्थापनमा सेवाग्राहीलाई छिटोछरितो सेवा उपलब्ध गराउने र बिचौलियाको प्रभावलाई न्यूनीकरण गर्न उक्त सेवा विस्तार गरेको हो । देशभर १३१...बाँकी अंश →
रारा, ३१ साउन आर्थिक वर्ष २०७५÷७६ मा मुगुको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले रु ३८ लाख राजश्व सङ्कलन गरेको छ । रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्क, दण्ड जरिवाना, काठ पुर्जी, ढुङ्गा, बालुवा, गिट्टी तथा तालमा डुङ्गा चलाएको २० प्रतिशत रकमबापत उक्त राजश्व सङ्कलन गरिएको हो । रारा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: