काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्ध गलत समाचार लेखे कान्तिपुर मिडिया घेराउ गर्ने चेतावनी दिएका छन्। रास्वपाको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले यस्तो चेतावनी दिएका हुन्। तथ्यका आधारमा समाचार लेखे आफूलाई मान्य हुने तर आफूमाथि प्रहार गर्ने नियतले...बाँकी अंश →
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भएकाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहेका मन्त्रीहरूले राजीनामा बुझाएका हुन् । राजीनामा बुझाउनेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र...बाँकी अंश →
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलबीचको एकतालाई जसरी पनि बचाउनुपर्छ भन्ने पक्षमा आफू रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो। उनले भने, ‘मैले पुरै निर्णय हेर्न पाएको छैन, भर्खरै सुनेँ। मैले बिहानसम्म उहाँ (रवि लामिछाने)सँग भएको कुराअनुसार सरकारलाई...बाँकी अंश →
पाकिस्तानको पेशावर सहरको एक मस्जिदमा भएको विस्फोटमा परी कम्तीमा 60 जनाको मृत्यु भएको छ। विष्फोटमा १५० भन्दा बढी व्यक्ति घाइते भएका बिबिसीले जनाएको छ। मस्जिदमा मानिसहरु खचाखच भरिएका बेला विस्फोट भएको थियो। विष्फोटबाट भवनको एक भाग ध्वस्त भएको छ। मानिसहरु भत्किएको भवनमा पुरिएको स्थानीय अधिकारीहरुले बताएका छन्। घाइतेहरुलाई उपचारका लागि...बाँकी अंश →
काठमाडौँ – सत्तारुढ नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै उनले ती समस्यालाई संविधान अन्तर्गत नै हल गरेर अघि बढ्न आफूहरु सक्षम रहेको पनि पटक–पटक दोहोर्याए।...बाँकी अंश →
केयर खबर मुस्लिम आयोगले नवनिर्वाचित संघीय तथा प्रदेश सभा सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान तथा शुभकामना अर्पण गरेको छ । शुक्रवार जावलाखेल स्थित आयोजिग उक्त कार्यक्रममा मुस्लिम समुदायको संवैधानिक पहिचान बारे पनि अन्तरक्रिया भएकोछ। अन्तरक्रिया कार्यक्रममा मुस्लिम समुदायका संविधान सभा सदस्य , नेपाल सरकारका पुर्व सहसचिवहरु, नागरिक समाजका अगुवाहरु...बाँकी अंश →
काठमाडौँ – रवि लामिछानेले सर्वोच्च अदालतको फैसलाको आफूले स्वागत गर्ने प्रतिक्रिया दिएका छन्। उनको सांसद पद खारेज हुने सर्वोच्चको फैसलापछि गृह मन्त्रालयबाट बाहिरिँदै लामिछानले यस्तो प्रतिक्रिया दिएका हुन्। सर्वोच्चको फैसलालाई कसरी लिनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने,’फैसलाको स्वागत गर्छु। स्वीकार गर्छु।’ साथै उनले आफू अनागरिक बनेको बताए। अब के गर्नुहुन्छ...बाँकी अंश →
काठमाडौं– सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेदवारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्रले मान्यता नपाउने फैसला सुनाएको हो । कायममुकायम हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासको यो फैसलासँग गृहमन्त्री लामिछाने निर्वाचित भएको...बाँकी अंश →
काठमाडौँ- यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका चालक दलका चार जना सदस्यको आत्माको चीर शान्तिको कामना गर्दै क्यबिन क्रु एशोसियसन अफ नेपाल एयरलाइन्सले दीप प्रज्वलन गरेको छ । सोमबार काठमाडौंको न्युरोडस्थित नेपाल वायुसेवा निगमको कार्यालयअगाडि एसोसिएसनले पाइलट, को–पाइलटलगायत चालक दलका सदस्यको निधनप्रति दुःख व्यक्त गर्दै दीप प्रज्वलन गरेको हो ।...बाँकी अंश →
पोखरा – पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएका सदाकत अलिमियाँको शव परिवारलाई बुझाइएको छ। पोखरा महानगरपालिका–१३ मियाँपाटनका २६ वर्षीय मियाँको शव सोमबार साँझ परिवारलाई बुझाइएको हो। उनी हजका लागि गएकी सानीआमालाई काठमाडौँ पुर्याएर फर्कने बेलामा सेती खोंचमा आइतबार भएको विमान दुर्घटनामा परेका थिए। उनको आइतबार नै सनाखत भएको...बाँकी अंश →
काठमाडौँ– पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर-७२ विमान दुर्घटना भएको हो । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए । कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सेती नदीको खोँचमा विमान दुर्घटना...बाँकी अंश →
धनगढी/ मोहन जोशी १ माघ (माघी) अर्थात मकर संक्रान्ति । मकर संक्रान्तिलाई देशभर भव्यताका साथ मनाइने गरिन्छ । थारु समुदायमा भने माघिसँगै नयाँ वर्ष पनि सुरु हुने गर्छ । १ माघदेखि थारु संवत २६४६ सुरु हुँदैछ । जसका लागि थारु समुदाय तयारीमा जुडेकाे छ । माघि र नयाँ वर्षलाई धुमधामका साथ मनाउने...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: