हरेक नयाँ पर्यटन मन्त्रीले गर्ने एउटा प्रतिवद्धता हो–वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल बनाइनेछ। अन्तर्राष्ट्रिय उडान हुने एउटामात्र विमानस्थल हुँदा नयाँ पर्यटन मन्त्रीको यो साझा प्रतिवद्धता बनेको छ। त्रिभुवन विमानस्थलबाहेक अहिले थप दुई अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम भइरहेको छ, पोखरा र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल। यी दुईमध्ये १८ महिनापछि गौतम बुद्ध विमानस्थलबाट...बाँकी अंश →
देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अहिले व्यस्तताको उच्च बिन्दुनजिक छ । जहाज उडान र अवतरण व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने अवस्था छ । कुनै एक जहाजको उडान या अवतरण तोकिएको समयभन्दा थोरै मात्रै ढिला भए काठमाडौंको आकाशमा ट्राफिक जाम चुनौतीपूर्ण बन्ने गर्छ । सन् २०१७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक औसत ३४६ आन्तरिक...बाँकी अंश →
काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र एमालेसँगको पार्टी एकता गर्दा सांगठानिक संरचनामा आधा–आधा हुनुपर्ने दबाब बढेको छ । केही दिनअघि बसेको केन्द्रीय कार्यालय बैठकमा तीन नेताले एकता हुँदा आधाआधा हिस्सा हुनुपर्ने अडान लिएपछि जनसंगठनसम्मबाट दबाब सुरु भएको हो । केही दिनअघि बसेको हेडक्वार्टर बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री वर्षमान पुन,...बाँकी अंश →
काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकताका लागि गठन भएको राजनीतिक प्रतिवेदनसम्बन्धी कार्यदलले आगामी बुधबार मस्यौदालाई अन्तिम रुप दिने भएको छ । सिंहदरबारस्थित नेकपा (एमाले) संसदीय दलको कार्यालयमा बसेको कार्यदलको आजको बैठकमा मस्यौदामाथि गहन र विस्तृतरुपमा छलफल भएको कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,...बाँकी अंश →
काठमाडौं । युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले निर्वाचन आयोगका कार्य पारदर्शी नभएको ठहर गरेको छ । निर्वाचन गराउन निष्पक्ष भूमिका खेले पनि स्वयं आयोगका कार्य चित्तबुझ्दो नभएको इयु मिसनले निष्कर्ष निकालेको हो । नेपालमा गत मंसिरमा भएको प्रतिनिधि र प्रदेशसभा चुनावमा साढे ३० लाख पाउन्ड खर्च गरेर अनुगमन गरेको इयुले...बाँकी अंश →
बर्लिन, जर्मनी, १३ फागुन । जर्मनी र फ्रान्सले सिरियामा युद्धविरामका लागि ‘अधिकतम दवाव’ दिन रसियालाई आग्रह गरेका छन् । जर्मन चान्सलर एङ्गेला मर्केल तथा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरी सिरियाको गुटा क्षेत्रमा पछिल्लो समय सयौँको ज्यान जाने गरी भएको द्वन्द्वबारे ध्यानाकर्षण गराउँदै सिरियामा जारी द्वन्द्वलाई...बाँकी अंश →
१० फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठकको पूर्वसन्ध्यामा नेपाली कांग्रेसभित्र संसदीय दलको नेता खोजी सुरु भएको छ । दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा स्वभाविक दावेदार नै भए । पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि दलको नेतामा दाबी प्रस्तुत गरेका छन् । महामन्त्री शशांक कोइरालाले चुनाव नलड्ने तर, सर्वसम्मत भए दलको नेता बन्ने...बाँकी अंश →
१० फागुन, सिरहा । सिरहाको लहान नगरपालिकाको शहीद चोकस्थित ब्यस्त बजारमा प्रेसर कुकुर बम बिस्फोट भएको छ । बम बिस्फोटबाट अनिल अग्रवाल गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते अग्रवालको छातीमा चोट लागेको छ । लहानखको शहीद चोकमा रहेको शुभलक्ष्मी स्टोर अगाडि बोरामा बेरेर राखेको बम बिस्फोट भएको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: