काठमाडौं । पश्चिमी वायुको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशभरको आकाश धमिलिएको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आङ्शिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु सक्रिय भएकाले मेघ...बाँकी अंश →
काठमाडौं । काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट भएको भनिएको घटनामा नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा छानविन समिति गठन गरेको छ । गएराति चिकित्सकत्रय शम्भू खनाल तेजप्रकाश साह र विकास शाहलाई काम सकेर फर्कने क्रममा प्रहरीबाट अभद्र व्यवहार र कुटपिटसमेत भएको भनिएको घटनाको अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक...बाँकी अंश →
काठमाडौं, वैशाख ३/ जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पासमा कडाइ गरेको छ। लकडाउनका बेला अत्यावश्यक परेको भन्दै सवारी पास बनाउन मानिसहरू कार्यालयमा भीड लागेपछि सवारी पास नदिने बताएको हो। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बुधबार सूचना निकालेर सवारी पासको माग अत्याधिक बढ्नुका साथै भीडभाड हुन गई लकडाउनसमेत उल्लंघन हुने...बाँकी अंश →
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण वृद्धि हुँदै गएमा काठमाडौं उपत्यकाका तारे होटललाई क्वारेन्टाइन बनाउने तयारी गरेको छ । काठमाडौं उपत्यकामा निर्माण भएका क्वारेन्टाइनको अवस्थाबारे स्थलगत अनुगमनपछि सरकारले तारे होटललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सकिने निष्कर्ष निकालेको हो । मन्त्रिपरिषद्को गत १६ चैत्रको बैठकले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर...बाँकी अंश →
शमशाद आदिल। कोरोना संकट सँग जुध्नको लागि नेपाल सरकारले स्थापना गरेको "कोरोना वायरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा" मोहना अंसारीले योगदान स्वरूप चैत्र र बैशाख गरी दुई महिनाको तलब रु १४४,000.00 प्रदान गरेको जानकारी साझा गरेकी छिन । मानव अधिकार आयोग की सदस्य रहेको अंसारीले तलब दिनुको साथै आमजनसमुदाय सङ्ग...बाँकी अंश →
२ वैशाख, काभ्रेपलाञ्चोक । काभ्रेको बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक र एक जनामा कोरोना संक्रमणको लक्षण देखिएको छ । उनीहरुलाई थप परीक्षणका लागि धुलिखेल अस्पताल ल्याइएको छ । मण्डनदेउपुर नगरपालिमा–३ नयाँ गाउँका युवामा दु्रतगतिको आरडीटी परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको हो । ७ चैतमा दुबईबाट आएका उनलाई २२ दिन...बाँकी अंश →
१ वैशाख, काठमाडौं । पत्रकारिता घृणा फैलाउने लाइसेंस होइन भन्ने कुरा पत्रकार गनि अंसारिले व्यक्त गरेका हुन । कोभीड़ १९ को संक्रमण बढ़ी रहदा विभिन्न संचारमाध्यमले जातीय नस्लीकरण गरि रहदा गनि अंसारी ले यस्तो भनाई समाजिक सञ्जालमा व्यक्त गरेका हुन । ऊनि लेख्छन “पत्रकारितामार्फत् तपाईँले लेख्ने/बोल्ने कुराको समाजमा धेरै हदसम्म...बाँकी अंश →
नेपाल वायुसेवा निगमको विमान चार्टर गर्दा कमिसन खान एजेण्ट छिराएको सम्बन्धमा अख्तियारले छानबिन थालेको छ । कमिसन प्रकरणबारे बुझ्न अख्तियारले शुक्रबार निगमका प्रबन्ध निर्देशक गणेशबहादुर चन्द र कमर्सियल डिपार्टमेण्टका निर्देशक टंकनिधि दाहाललाई अख्तियारमा बोलाएको थियो । अख्तियारले बिहीबार निगमका प्रबन्ध निर्देशक गणेशबहादुर चन्दलाई सम्पर्क गरी निगमको चार्टर्ड फ्लाइटमा एजेण्ट घुसाएर...बाँकी अंश →
काठमाडौं । सरकारले विभिन्न १४ शीर्षकका कार्यक्रमलाई छुट्टयाएको बजेट रोकेको छ । कोरोना भाइरसले आर्थिक गतिविधि प्रभावित भइ राजस्व संकलनमा असर पुगेको अर्थमन्त्रालयको भनाई छ । अर्थसचिव शिशिरकुमार ढुंगानाको हस्ताक्षर भएको पत्रमा विभिन्न शीर्षकमा विनियोजित बजेटलाइ कोरोना भाइरस रोग नियन्त्रणका लागि प्राथमिकता प्राप्त क्षेत्रमा खर्च गर्न सकिने गरी स्रोत व्यवस्थापन...बाँकी अंश →
प्रदेश र संघमा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरुलाई समेटेर संकट निवारणार्थ सर्वदलीय समिति गठन गर्ने माग गरिएको छ । कोरोना भाइरसको संक्रमण नेपाल लगायत संसार भरी तीव्र गतिले बढ़ी रहदा नेपालमा संकट निवारणार्थ सर्वदलीय समितिको गठन गर्नुपर्ने पूर्व गृहराज्यमन्त्री मोहम्मद रिजवान अंसारिको मांग छ । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रहेका...बाँकी अंश →
काठमाडौं । नेपालमा अलपत्र परेका युरोपियन नागरिकलाई लिएर कतार एयरलाइन्सको विमान उडेको छ । लकडाउनका कारण नेपालमा फसेका जर्मन, फ्रान्स तथा युरोपका अन्य मुलुकका यात्रुलाई लिएर कतार एयरलाइन्सको विमान उडेको हो । शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको उक्त विमान ३०५ जना पर्यटक लिएर फर्किएको जनाइएको छ । जर्मन...बाँकी अंश →
२८ माघ, काठमाडौं । गृह मन्त्रालयले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन प्रस्ताव तयार गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपानेको छलफलपछि ज्ञवालीलाई आईजीपी बनाउने प्रस्ताव लैजाने निर्णय भएको हो । बालुवाटारमा केहीबेरपछि मन्त्रिपरिषद बैठक सुरु हुँदैछ । यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले आईजीपीबारे निर्णय...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: