११ फागुन २०८१

राष्ट्रिय

उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध भएका छन् । उपराष्ट्रपतिमा उनको मात्र उम्मेदवारी परेकाे हो । तर, निर्विरोध निर्वाचित भएको भोलि मात्र घोषणा हुनेछ । दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको छ । पुनले राष्ट्रिय सार्वभौमिकता, अखण्डताका र...बाँकी अंश →


प्रदेशका हिसाबले कति सन्तुलित मन्त्रिपरिषद् ?

काठमाडौं– केपी ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिमण्डल प्रदेशका हिसावले कति सन्तुलित छ ? प्रधानमन्त्री ओली प्रदेश १ निवासी हुन् । उनले झापाबाट चुनाव जितेका हुन् । प्रधानमन्त्रीबाहेक १७ जना मन्त्रीमा प्रदेश १ बाट एमालेका तीन मन्त्री आएका छन् । यहाँबाट माओवादीले मन्त्री पठाएन । प्रदेश २ मा एमालेबाट एक र...बाँकी अंश →


तेस्राे पटक मन्त्री परिषद विस्तार, मुस्लिम समुदायकाे समावेशी भएन

प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्राे पटक मन्त्री परिषद विस्तार गरेका छन् । उनले एमाले  र माओवादी केन्द्रबाट मन्त्री थप्दै सरकार विस्तार गरेका हुन् । सरकारको नेतृत्वकर्ता दल एमालेबाट ६ मन्त्री बनेका छन् भने माओवादीका पाँच मन्त्री बनेका छन् । चार राज्यमन्त्री पनि नियुक्त भएका छन् । यससँगै ओली सरकार २२...बाँकी अंश →


रेशम चौधरीले १८ दिनपछि अनसन तोडे, गृहमन्त्री बादलले पिलाए जुस

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीले शुक्रबार अनशन तोडेका छन्। शुक्रबार वीर अस्पतालमा गृहमन्त्री रामबहादुर थापा बादलले चौधरीलाई जुस पिलाएर अनशन तोडाएका हुन्। थारु आन्दोलनका क्रममा टीकापुर घटनामा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त चौधरीलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। गृहमन्त्री बादलले मुद्दा फिर्ता र अदालती...बाँकी अंश →


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा यूएस बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना

काठमाडौँ — त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा यूएस बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एयर बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ। ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएकाे हाे। प्रत्यक्षदर्शी चावहिल...बाँकी अंश →


مدارس میں امن وشانتی کی تعلیم ہوتی ہے دہشت گردی کی نہیں:کھیم لال بھٹرائی

28 Feb 2018 /لمبنی؍روپندیہی/ ہارون فیضیؔ مدارس اسلام اور ملک کے وہ قلعے ہیں جہاں مذہب وملت ، قوم اور ملک کے تحفظ، آپسی بھائی چارگی، محبت ،امن وشانتی کی درس دی جاتی ہے ۔اور یہی پیغام ہمارے آخری نبی کا بھی تھا۔ابتدائی دنوں سے ان مدارس نے وہی خدمات انجام...बाँकी अंश →


सीरिया अाक्रमण बिरूद काठमाडाैंमा प्रदर्शन

काठमांडौ । माइतीघर मण्डला काठमांडौमा साेमबार एक कार्यक्रम गरी नेपाली समुदायले सीरियामा भई रहेको मानव नरसंहारको घोर विरोध गरेको छ ।समाजिक ,साहित्यिक, शैक्षिक क्षेत्रका अगुवाद्वारा आयोजित बिरोध प्रदर्शनले नेपाली समुदाय मानवता पक्षधर भएकोले सीरियन जनताहरुको आँसूमा साथ दिइरहेको सन्देश दिएकाे छ । कार्यक्रममा अधिवक्ता गोबिन्द बेदीले अमेरिकी चाल र कुटनीति...बाँकी अंश →


दाेस्राे पटक मन्त्रीपरिषद विस्तार : अर्थमा खतिवडा, उधाेगमा मात्रिका

काठमाडौं, १४ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । गत फागुन ३ गते प्रधानमन्त्री चयन भएका ओलीले ११ दिनपछि सोमबार  एमालेका दुई र माओवादीका दुई गरी चार जनालाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । विस्तारित मन्त्रिपरिषदमा एमालेका ईश्वर पोखरेल रक्षा मन्त्रालयको जम्मेवारी पाएका छन्...बाँकी अंश →


मुलुक र जनताको हितमा संविधान संशोधन गर्न सकिन्छः नेता नेपाल

नेपालगन्ज, १४ फागुन। नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देश र जनताको हित हुन्छ भने कुनै पनि बेला संविधान संशोधन गर्न सकिने बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर बाँकेले अार्इतबार नेपालगंजमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा नेपालले भने," संविधान मुलुक र जनहितका लागि प्रयोग गर्ने कानूनी दस्तावेज...बाँकी अंश →


महावीर पुनकाे आविष्कार केन्द्रलाई आर्थिक सहयोग

बागलुङ, १४ फागुन । ‘हाम्रो बागलुङ, हाम्रो जिम्मेबारी’ नामक युवा समूहले राष्ट्रिय आविष्कार केन्द्रको लागि रु ७६ हजार आर्थिक सहयोग जुटाएको छ । गत असारमा शुरु भएको ‘महावीर पुनलाई हाम्रो साथ’ अभियानबाट सो रकम संकलन भएको हो । उक्त रकम आविष्कार केन्द्रमा पठाएको समूहका अध्यक्ष सोम शर्माले बताए । अपेक्षा गरेअनुसार...बाँकी अंश →


ओलीको परराष्ट्र नीतिः चीनतिर कि भारततिर ?

१० फागुन, काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त हुनु १५ दिनअघि १८ माघमा भारतीय विदेश मन्त्री सुष्मा स्वराज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिइन् । ओली प्रधानमन्त्री बनेको पाँच दिनपछि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को विदेश विभागका उपमन्त्री गुओ येचाऊ काठमाडौं उत्रिए । संयोगवस, यी दुवै भ्रमणको जानकारी परराष्ट्र मन्त्रालयलाई छैन...बाँकी अंश →


१७ वटा मन्त्रालय कायम गर्ने सरकारको निर्णय

११ फागुन, काठमाडौं । सरकारले केन्द्रमा मन्त्रालयहरुको संख्या घटाएर १७ वटामा सीमित गरेको छ । अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १८ सदस्यीय मन्त्रीमण्डल बन्ने छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यसअघि रहेका ३० वटा मन्त्रालयलाई १७ वटामा झार्ने निर्णय गरेको वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिए । बैठकले प्रधानमन्त्री...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter