काठमाडौँ । विभिन्न धर्मावलम्बीले गत फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनामा परी निधन भएका व्यक्तिको सम्झनामा आज माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका छन् । चारुमती बौद्ध विहारले आयोजना गरेको कार्यक्रममा हिन्दू, बौद्ध, शिख, किरात धर्मावलम्बीका साथै मृतकका आफन्त उक्त स्थानमा गरिएको श्रद्धाञ्जलिसभामा सहभागी भएका छन्...बाँकी अंश →
जितपुर, कपिलवस्तु । कम्बोडियाका उपप्रधानमन्त्री डा एम लिग्न हेङसहितको टोलीले आज प्राचीन कपिलवस्तु दरबारको अवलोकन गरेको छ । उपप्रधानमन्त्री हेङसहितको टोलीले भगवान् गौतमबुद्ध जन्मेको लुम्बिनी र २९ वर्ष बिताएको ठाउँ कपिलवस्तु, राजा शुद्धोदनको दरबार तिलौराकोट, सो दरबार क्षेत्रको उत्खनन् गरिएका पूर्वी र पश्चिमी द्वार, सुरक्षा पर्खाललगायतको अवलोकन गरेको हो ।...बाँकी अंश →
चैत्र ११ , काठमांडौ (शमशाद आदिल) 'एस-टुगेदर वी क्यान' को प्रथम बार्षिक सभाको उद्घाटन गर्दै पूर्व कानून मन्त्री प्रोफेसर डम्बर नारायण यादव ले मधेशी जनता लाई अधिकार र पहुँचमा सरकारले संकुचित राखेको बताए । संघीय गणतन्त्र को पक्षमा रहने मधेशी थारू मुस्लिम दलित समुदाय लाई ऊनि हरुले पाउनु पर्ने पूर्ण...बाँकी अंश →
चितवन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चौथो पटक थपिएको म्यादभित्र नारायणगढ-मुग्लिनसडक खण्डको काम नसकिए ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएका छन् । अनुगमनका लागि आइतबार आएका मन्त्री महासेठले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै काठमाडौं जोड्ने मुख्य मार्ग भएकोले कामलाई गम्भीरतापूर्वक लिन आयोजना कार्यालय र ठेकेदारहरुलाई आग्रह गरे । ‘अब सडक विस्तारको...बाँकी अंश →
काठमाडौं । काठमाडौं प्रहरी परिसरले कोटेश्वर र सुन्धारामा चलाएको कार्डियन सर्च एण्ड स्वीप अप्रेशन मा ४६ जना पक्राउ परेका छन् । शनिबार सुन्धारा र आइतबार कोटेश्वरमा चलाइएको अप्रेशनका क्रममा उनीहरु पक्राउ परेका हुन् । प्रहरीका अनुसार ती क्षेत्रका होटल, लज, सार्वजनिक क्षेत्र लगायतमा छापा मार्दा होटलमा बसेका जोडीदेखि लिएर टोले...बाँकी अंश →
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीलाई स्वेच्छिक अवकाश नदिने नीति लिएपछि कानुन बमोजिम स्वेच्छिक अवकाशका लागि निवेदन दिएका करीव १० हजार कर्मचारीको भविष्य अब के होला ? यो प्रश्न सिंहदरबारभित्र अहिले ‘हटकेक’ बनेको छ । प्रधानमन्त्री र मन्त्रीले अझ एककदम अघि...बाँकी अंश →
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनलाई पाकिस्तान र बंगलादेशले बधाई दिएका छन् । मंगलबार उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर नेपालका लागि पाकिस्तानका राजदूत डा मजहर जावेद र बंगलादेशका राजदूत माम्सी बिन्टे शाम्सले उपराष्ट्रपतिलाई छुट्टाछुट्टै बधाई तथा शुभकामना दिनुभएको हो । उपराष्ट्रपतिले पाकिस्तानी राजदूतसँगको भेटमा आफूलाई बधाई दिएकामा पाकिस्तान सरकार, पाकिस्तानी जनता...बाँकी अंश →
काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सतर्कता केन्द्रसँग देशभरिका कर्मचारीको कूल दरबन्दी र कार्यरत संख्या माग गरेको छ । आयोगले आर्थिक वर्ष २०७३÷७४ मा कार्यरत रहेका कर्मचारीको कूल दरबन्दी र कार्यरत संख्या माग गरेको केन्द्रका सम्पत्ति विवरण शाखाका शाखा अधिकृत एकराज पोखरेलले जानकारी दिनुभयो । केन्द्रले बुझाएको सम्पत्ति विवरणअनुसार कर्मचारीको...बाँकी अंश →
काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको मुख्य सचेतकमा प्रतिनिधिसभा सदस्य बालकृष्ण खाणलाई मनोनयन गरेको छ । पार्टी सभापति एवं संसदीय दलको नेता शेरबहादुर देउवाले पार्टीको संसदीय दलको विधानअनुरुप नेता खाणलाई मुख्य सचेतकमा मनोनयन गर्नुभएको संसदीय दलका नेताको निजी सचिवालयले जनाएको छ । विसं २०४४ मा नेपाल विद्यार्थी संघको अध्यक्षमा निर्वाचित...बाँकी अंश →
नेपाल हज कमिटीका पूर्व अध्यक्ष ताज मोहम्मद मियाँले वर्तमान हज कमिटिले हजयात्राको लागि मक्का उडान भर्ने हवाई कम्पनी र ट्राभल्स एजेन्सीहरुबीच प्रतिस्पर्धा नगराई सुन्योजित तरिकाले एकमात्र एयर अरेबियालाई जिम्मेवारी दिईएकोले नेपाल सरकारको गृह मन्त्रालयलाई ध्यानाकर्षण गराउनु भएको छ । यो कार्य हज समितिको कार्यविधि २०७२ विपरित रहेकोले यसले हाजीहरुलाई धर्मको...बाँकी अंश →
काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फे र राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले अार्इतबार पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख कृष्णबहादुर महराले उपसभामुखलाई तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्षलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । राष्ट्रपति भवन शीतलनिवासमा भएको उक्त शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर...बाँकी अंश →
काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएका नन्दबहादुर पुनलाई प्रमाणपत्र प्रदान गरेको छ । उपराष्ट्रपतिको कार्यालयमा आर्इतबार साँझ आयोजित एक समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उपराष्ट्रपतिमा निर्वाचित हुनुभएका पुनलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो । सो समारोहमा आयोगका आयुक्त, सचिव तथा कर्मचारीको उपस्थिति रहेको थियो । ‘निर्वाचन वर्ष’...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: