०९ माघ २०८१

राष्ट्रिय

हैदराबाद हाउसबाट पेट्रोलियम पाइपलाइन शिलान्यास

नयाँ दिल्ली, २४ चैत (रासस) ः भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले आज संयुक्त रुपमा पेट्रोलियम पाइपलाइनको शिलान्यास गर्नुभएको छ । हैदराबाद हाउसमा आयोजित विशेष समारोहमा उक्त पाइपलाइनको शिलान्यास गरिएको होे । अमलेखजञ्ज–रक्सौल–मोतिहारी खण्डमा गत फागुनको अन्तिम सातादेखि पाइपलाइन बिच्छ्याउने कार्य शुरु...बाँकी अंश →


नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

नयाँदिल्ली, २३ चैत (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले देखिने गरी नेपाली जनताको जीवनस्तर सुधार गर्ने आफ्नो लक्ष्य रहेकाले सोहीअनुसार आफ्नो नेतृत्वको सरकार अगाडि बढ्ने बताउनुभएको छ । इन्डिया नेपाल विजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएकाले अबको प्रमुख कार्यभार आर्थिक समृद्धि मात्रै रहेको...बाँकी अंश →


कैलालीमा भारतसंगको सीमाबारे छलफल

धनगढी, २३ चैत (रासस) ः सीमा क्षेत्रमा बग्ने नदीले आफ्नो धार परिवर्तन गर्ने गरेका कारण कतिपय ठाउँमा सीमा विवाद बल्झिने गरेको बिहीबार यहाँ आयोजित कार्यक्रममा जानकारी दिइएको छ । सीमा सर्वेक्षणसम्बन्धी छलफल कार्यक्रममा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले सीमा क्षेत्रमा रहेका नदीले आफ्नो धार परिवर्तन गर्ने गरेकै कारण सीमा विवाद...बाँकी अंश →


प्रधानमन्त्रीको सूचना तथा प्रविधि विज्ञमा अस्गर अलि नियुक्त

काठमाडौँ,  । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा प्रविधि विज्ञमा अस्गर अलिलाई नियुक्त गरेका छन् । सफल युवा आईटी उद्यमी अस्गर अलिलाई प्रधानमन्त्री ओलीले बुधवार नियुक्त गरेको हो । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोन पे प्रा.लिई’का उनी कार्यकारी निर्देशक समेत हुन् । प्रधानमन्त्री ओलीले पार्टी नहेरी बिज्ञताको आधारमा...बाँकी अंश →


प्रमको भारत भ्रमण देश हितलाई केन्द्रमा राखेर हुने

काठमाडौँ, २१ चैत (रासस) ः भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको भारत भ्रमण देशको हितलाई केन्द्रमा राखेर हुने बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले हाम्रा लागि भारत र चीन दुवै उत्तिकै महत्व बोकेका मित्र हुन् भन्नुभयो । विगतमा नेपाललाई भारतबाट सहयोग प्राप्त हुँदै आएको उल्लेख गर्दै...बाँकी अंश →


बलात्कारमा संलग्नलाई कडा कारबाही हुन्छः गृहमन्त्री थापा

काठमाडौँ ।  गृहमन्त्री रामबहादुर थापाले दैनिकजसो भइरहेका महिला तथा बालिका बलात्कार घटनामा संलग्न दोषीलाई कडा कारबाही हुने बताउनुभएको छ । न्याय तथा अधिकार संस्था नेपाल (जरी) का अध्यक्ष शर्मिला श्रेष्ठ, नेपाल बार एसोसिएन, महिला समितिका अध्यक्ष उषा मल्ल, सर्वोच्च अदालत बार एशोसिएन महिला समिति अध्यक्ष अञ्जु उप्रेतीलगायत विभिन्न संस्थाले बुझाएको...बाँकी अंश →


पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार साेमबारदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १०५, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८५ कायम भएको छ । निगमले पेट्रोलियम...बाँकी अंश →


मुस्लिम समुदायकाे पर्वमा सार्वजानिक बिदा नदिने सरकारकाे निर्णय

केयरखबर, काठमाडौं । सरकारले २०७५ वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालयमा हुने बिदा सार्वजनिक गरेको छ । नेपाल राजपत्रमा प्रकाशित गृहमन्त्रालयको सूचनामा मुलुकभर दिइने पर्व बिदाहरुमा नववर्ष, महाशिवरात्री, फागुपूर्णिमा लगायत रहेका छन् । त्यसैगरी महिला कर्मचारीको लागि, शिक्षण संस्थाहरुको लागि, जात्रा बिदा, दशैं बिदा, तिहार बिदा,...बाँकी अंश →


सगरमाथाको बाटो बनाउँछन असी वर्षे शेर्पा

सल्लेरी, सोलुखुम्बु । ‘असी पुगी बसी खाने’ बेला भयो भन्ने नेपाली उखानै छ । तर यो उखानले माप्यदूधकोशी गाउँपालिका काकुका ७९ वर्षीय बृद्ध पासाङ शेर्पालाई छोएन । उहाँ विगत ३३ वर्षदेखि निरन्तर नाम्चेभन्दा माथि सगरमाथा जाने बाटो निर्माणमा सक्रिय हुनुहुन्छ । गाला चाउरी परिसके, केश फुलिसक्यो, डाँडासमेत कुप्री प¥यो तर...बाँकी अंश →


राष्ट्रसंघका उपमहासचिव नेपाल भ्रमणमा

काठमाडौँ । संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं निःशस्त्रीकरण मामिलासम्बन्धी उच्च प्रतिनिधि इजुमी नाकामित्सु नेपालको तीन दिवसीय भ्रमणमा अार्इतबार काठमाडौँ आउँदै हुनुहुन्छ । भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र परराष्ट्र सचिव शंकरदास बैरागीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । एसिया तथा प्रशान्त...बाँकी अंश →


उपत्यकामा रगतको अभाव, रक्तदान गर्न आह्वान

काठमाडौँ, १८ चैत (रासस) ः काठमाडौँ उपत्यकामा रगतका विभिन्न कम्पोनेन्टको माग एक्कासी बढ्दा रगतको अभाव देखिएको छ । रगतको अत्यधिकरुपमा माग बढेपछि नेपाल रेडक्रस सोसाइटी रगत दान गर्न आम रक्तदातालाई आह्वानसमेत गरेको छ । सामान्यतयाः बिदाको दिनबाहेक अन्य दिन रगत संकलन कार्य अत्यन्त न्यूनरुपमा हुन थालेपछि उपत्यकामा रगतको माग बढेको...बाँकी अंश →


बढेन लसुन र प्याजको उत्पादन

ललितपुर । उत्पादन लिनका लागि लामो समय लाग्ने हुँदा व्यावसायिक रूपले खेती गर्दै आएका किसान लसुन र प्याजखेतीमा आकर्षित छैनन् । नेपालमा अरु खालका तरकारीको उत्पादन बढे पनि लसुन र प्याजको उत्पादन भने नबढेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताउनुभयो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter