काठमाडौँ, १५ वैशाख(रासस)ः ऊर्जा सुरक्षाको सुनिश्चिता, विद्युत्को परिप्रयोग बढाउन र महिला सशक्तीकरणका लागि ऊर्जासम्बन्धी नीति निर्माण र निर्णय प्रक्रियामा महिलाको प्रभावकारी सहभागिता अभिवृद्धि गर्नुपर्ने कुरामा जोड दिइएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा नेपाल ऊर्जा फाउण्डेशन तथा ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल(ओनी)द्वारा आज यहाँ आयोजित ‘महिलाका लागि...बाँकी अंश →
रुपन्देही, १५ वैशाख (रासस) ः संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले संसारका बुद्धिष्टको तीर्थस्थल लुम्बिनी भएको बताउनुभएको छ । उहाँले आज लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्दै बुद्धको विषयमा अन्तर्राष्ट्रिय क्षेत्रले अध्ययन, अनुसन्धान गर्ने थलोका रुपमा लुिम्बनी रहेको छ भन्नुभयो । मन्त्री अधिकारीले भन्नुभयो, “साढे दुई वर्षको अवधिमा...बाँकी अंश →
रुपन्देही, १५ वैशाख (रासस) ः भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, २०१८ शुरु भएको छ । गोष्ठीको उद्घाटन संस्कृति,पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले गर्नुभयो । अठतिस देशको सहभागिता हुने भनिए पनि १६ देशको सहभागिता रहेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा ७० जना अन्तर्राष्ट्रिय प्रतिनिधि रहेको लुम्बिनी विकासकोषको सचिवालयले जनाएको...बाँकी अंश →
काठमाडौँ, १४ वैशाख (रासस) ः प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तामा पार्टी एकताका बिषयमा छलफल भएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच एक्लाएक्लै भएको वार्तामा पार्टी एकतामा मिल्न बाँकी विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस...बाँकी अंश →
खजुरा, बाँके, १४ वैशाख (रासस) ः भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बाँके जिल्लाको समग्र विकाससँगै यस क्षेत्रका सडक तथा अन्य विकास निर्माणको कार्यले तीव्रता पाउने बताउनुभएको छ । नेकपा एमाले बाँकेद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाटमा मन्त्री महासेठले यातायातको क्षेत्रमा सिन्डिकेट अन्त्यका लागि गरिएको निर्णयबाट सरकार कुनै पनि अवस्थामा...बाँकी अंश →
त्रिशूली, नुवाकोट, १४ वैशाख (रासस) ः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच हुने एकताको विषयमा शंका नगर्न आग्रह गर्नुभएको छ । प्रेस सेन्टर नेपालले आज विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “विश्वासको वातावरण बनाउँदै एकतासम्म पु¥याउने काम जिम्मेवारीपूर्वक भइरहेको छ, यसमा कसैले...बाँकी अंश →
काठमाडौँ, १४ (रासस) ः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र कार्यकर्ताको पारदर्शीरुपमा मूल्यांकनको व्यवस्था गर्न नेतृत्वलाई सुझाव दिनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचन समीक्षासम्बन्धी जारी बाह्रौँ दिनको केन्द्रीय कार्यसमितिको आजको बैठकमा उहाँले पार्टी विधानभित्र रहेर अधिकतम् समन्वय र विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । बैठकमा विशेष आमन्त्रित...बाँकी अंश →
काठमाडौँ, १४ वैशाख (रासस) ः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले श्रम स्वीकृतिलाई विकेन्द्रीकृत गर्ने सरकारको योजना रहेको बताउनुभएको छ । रोजगारका लागि श्रम बसाइँसराइ नामक संस्थाले आज आयोजना गरेको कार्यक्रममा मन्त्री विष्टले सबै स्थानीय तहमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइने बताउनुभयोे । “रेमिट्यान्सलाई आयमूलक क्षेत्रमा लगाउने उद्देश्य पनि...बाँकी अंश →
महेन्द्रनगर, धनुषा, १४ वैशाख (रासस) ः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय सरकार संघीयता विरोधी गतिविधिमा लागेको आरोप लगाउनुभएको छ । मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई जनकपुरमा आज सम्बोधन गर्दै अध्यक्ष यादवले आफूहरु संघीयतालाई संस्थागत गर्दै संविधान संशोधनका लागि सरकारलाई समर्थन गरे पनि सरकार ठीक त्यसको...बाँकी अंश →
कपिलबस्तु बैशाख ११ शान्तिका अग्रदूत गौतम बुद्धको क्रिडा स्थल कपिलबस्तुमा २५ सय ६२ औं बुद्ध जयन्तिको तयारी तिब्र पारिएको छ । भगवान गौतम बुद्धले २९ बर्षिय युवा अवस्था जिवन ब्यतित गरेको प्राचिन कपिलबस्तुलाई विश्वभर पहिचान गराउने उद्देश्यका साथ आयोजना गरिने बुद्धजयन्तीको तयारीलाई तीव्रता दिइएको हो । २५ सय ६२ औं...बाँकी अंश →
काठमाडौँ, १३ वैशाख (रासस) ः मधेशी, दलित, जनजाति, व्यापारी, कृषक, पेशाकर्मीलगायत सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट आउने अर्थमन्त्री डा युवराज खतिवडाले बताउनुभएको छ । नेपाल व्यवस्थापन संघले आज काठमाडौँमा आयोजना गरेको आगामी २०७५÷७६ को पूर्व बजेट छलफल कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । “स्रोतको व्यवस्थापन र उत्पादक क्षेत्रको...बाँकी अंश →
काठमाडौँ, १३ वैशाख (रासस) ः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा बजेट बढाउन प्रधानमन्त्री, अर्थमन्त्री र प्रमुख दलका नेताले पनि पहल गर्नुपर्ने बताउनुभएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले विश्वव्यापी कार्यसप्ताह २०१८ अन्तर्गत आज आयोजना गरेको “सार्वजनिक शिक्षा सुदृढीकरणका लागि राजनीतिक प्रतिबद्धता’ विषयक संवाद कार्यक्रममा मन्त्री पोखरेलले सामुदायिक...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: