काठमाडौँ, १९ वैशाख (रासस) ः नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले संयुक्तरुपमा आगामी पाँच वर्षका राष्ट्रिय सहयोग रणनीति २०१८–२२ सार्वजनिक गरेका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद््मा अर्याल, विश्व स्वास्थ्य संगठनका सरुवा रोग विभागका सहायक महानिर्देशक डा रेन मिङघुईले संयुक्तरुपमा उक्त रणनीतिको सार्वजनिक गर्नुभएको हो ।...बाँकी अंश →
काठमाडौँ, १९ वैशाख ९रासस० ः राष्ट्रिय महिला आयोगले बितेको १० महिनामा घरेलु हिंसा तथा महिला हिंसामा वृद्धि भएको जनाएको छ । लैंगिक हिंसाका घटनाको उजुरी, कार्यान्वयनको अवस्था र चुनौतीबारे सरोकारवाला निकायसँग आज गरेको अन्तक्र्रियामा आयोगले सो जानकारी दिएको हो । आयोगका अनुसार गएको साउनदेखि हालसम्म घरेलु हिंसाका घटनामा ५१२ तथा...बाँकी अंश →
सुरुङ्गा, झापा, १९ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले मुलुकको समग्र क्षेत्रको विकास गरेर समृद्ध नेपाल निर्माण गर्ने बताउनुभएको छ । भmापाको दमकस्थित मुख्य बजारमा निर्माण गरिएको ‘नमूना बजार’को आज उद्घाटन गर्दै उहाँले वर्तमान सरकारको पहिलो एजेन्डा विकास र समृद्धि भएकाले समृद्ध मुलुक निर्माण गर्न सबैलाई आ–आफ्नो...बाँकी अंश →
काठमाडौँ, १९ वैशाख (रासस) ः यस वर्ष नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटना पछिल्लो पाँच वर्षकै उच्च देखिएको छ । मुलुकभर फ्रिडम फोरमले एक वर्ष (मे २०१७ देखि अप्रिल २०१८) सम्म गरेको मिडिया अनुगमनपछि आज सार्वजनिक गरेको वार्षिक प्रेस स्वतन्त्रता प्रतिवेदनमा यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका घटना सन् २०१३ पछिकै उच्च...बाँकी अंश →
बनेपा, वैशाख १८ (रासस) ः सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कृषि प्रणालीको विकासका लागि वैज्ञानिक र आधुनिक कृषि प्रणालीको विकास हुन जरुरी रहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपास्थित कृषि मेला समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “आधुनिक कृषि प्रणालीको विकासमा सरकारको ध्यान केन्द्रीत छ ।” राज्यमन्त्री बाँस्कोटाले...बाँकी अंश →
काठमाडौँ, १९ वैशाख (रासस) ः नेकपा (एमाले) निकट अनेरास्ववियुको केन्द्रिय कमिटी बैठक आगामी जेठ ४ र ५ गते बोलाएको छ । लामो समयदेखि बैठक बस्न नसकेकोमा समसामयिक विषयमा छलफल गर्नका लागि चौथो बैठक बोलाइएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिनुभयो । प्रत्येक चार महिनामा हुने अखिलको बैठक आठ महिनापछि बस्न...बाँकी अंश →
काठमाडौँ, १८ वैशाख (रासस) ः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले श्रमिकको सामाजिक सुरक्षामा सरकारले लगानी गरी उनीहरुको हक, हित र अधिकार संरक्षण गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघद्वारा १२९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशका ४० लाख युवा रोजगारीको खोजीमा विदेशमा श्रम...बाँकी अंश →
सुरुङगा, झापा, १८ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा चारवटा सडक र एउटा पुलको शिलान्यास गर्नुभएको छ । रु ७७ करोड १५ लाख ५८ हजारको लागतमा निर्माण हुन लागेका चार सडक र २३ करोड ६९ लाखको लागतमा विरिङ खोलामा निर्माण हुन लागेको पुलको शिलान्यास गर्नुभएको हो ।...बाँकी अंश →
काठमाडौँ, १८ वैशाख (रासस) ः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एकाध दिनभित्रै पार्टी एकताको विषयमा ठोस प्रगति हुने बताउनुभएको छ । अध्यक्ष दाहालले भन्नुभयो, “नेकपा(एमाले) र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सम्पन्न हुने चरणमा रहेको छ । केही दिनभित्रै हामी त्यसलाई ठोस निष्कर्षमा पु¥याउछौँ र विश्व समुदायलाई नयाँ सन्देश...बाँकी अंश →
काठमाडौँ, १८ वैशाख (रासस) ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग इजरायलका राजदूत बेन्नी ओमरले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा आज भएको भेटमा अध्यक्ष प्रचण्डले इजरायलले कृषि क्षेत्रमा गरेको प्रगति नेपालको आर्थिक समृद्धिका लागि अनुकरणीय कार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको आर्थिक समृद्धि कृषिमा...बाँकी अंश →
काठमाडाँै, १८ वैशाख प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व मजदूर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना गर्नुभएको छ । मजदूर दिवसको उपलक्ष्यमा आज दिनु भएको एक सन्देशमा प्रधानमन्त्रीले प्रत्येक वर्ष मे १ को गौरवपूर्ण दिनले विश्व मजदूर आन्दोलनको महत्वपूर्ण उपलब्धि–आठघण्टा काम,...बाँकी अंश →
काठमाडौँ, १७ वैशाख नेपाली काँग्रेसको भ्रातृ संस्था मुस्लिम संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनले अब्दुल सतारको अध्यक्षतामा ७७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । यही वैशाख १५ र १६ गते काठमाडौँमा सम्पन्न महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा मोहम्मद निजामुद्दीन, उपाध्यक्षमा कौशर शाहलगायत नौ जना, महासचिवद्वयमा मुक्तार अहमद र रहमदुल्ला मियाँ सर्वसम्मत रुपमा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: