११ माघ २०८१

राष्ट्रिय

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

काठमाडौँ, ८ जेठ (रासस) ः नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार जिएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १००, सिडिएमए डाटा सेवाका प्रयोगकर्ता एक लाख ३६ हजार ५००, वाइम्याक्स सेवाका १७ हजार र एडिएसएलका एक...बाँकी अंश →


शेयर बजार ः चार अंकले घट्यो

काठमाडौँ, ८ जेठ (रासस) ः निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज पुनः ४.३१ अंकले घटेर नेप्से परिसूचक एक हजार ३३२.८२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार ‘क’ वर्गका शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत एक अंकले घटेको छ । कूल १६० कम्पनीको १० लाख ४७ हजार ८४३...बाँकी अंश →


नेकपाको ४४१ केन्द्रीय सदस्यको नामावली सार्वजनिक

काठमाडौँ, ८ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टीले ४४१ जना केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको छ । महासचिव विष्णुप्रसाद पौडेलका अनुसार नेकपाको केन्द्रीय सचिवालयको सोमबारको निर्णयानुसार केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरिएको हो । महासचिव पौडेलका अनुसार स्थायी आमन्त्रित सदस्यमा अमिक शेरचन, . अमृतकुमार बोहरा, केशवप्रसाद बडाल, पुष्पराज कँडेल, पेशल खतिवडा...बाँकी अंश →


कर्णालीमा जल यातायात: कानूनी, नीतिगत र संस्थागत व्यवस्था

काठमाडौँ, ८ जेठ (रासस)  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडकको रेखाङ्कन, सुरुङमार्ग र राजमार्गका पुल निर्माणलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको बताउनुभएको छ । यहाँ आज यहाँ आयोजित साक्षात्कारमा उहाँले पाँच वर्षभित्र काठमाडौँ–निजगढ द्रुतमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गको सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताउँदै चुरे तथा भित्री...बाँकी अंश →


संयुक्त अरब अमिरात को दुतावास तर्फ बाट रमजान को पवित्र महिना मा इफ्तरी प्रोग्राम

काठमाडौँ जेष्ठ ८  केयर खबर संयुक्त अरब अमिरात को तरफ बाट विकास तथा मौसमी राहत कार्यक्रम अन्तर्गत नेपाल को विभिन्न ठाउँ गत साल देखि सहयोग गर्दै आए को छ , साल २०७४ र २०७५ का लागि नेपाल को विभिन्न जिल्ला मा यो परयोजना लागु गरि १०००० मान्छे लाई लाभ पुर्याउने...बाँकी अंश →


समृद्ध नेपाल सुखी नेपाली संकल्पः दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ (रासस)  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई केन्द्रमा राखी आफ्नो नीति तथा कार्यक्रममा दर्जन बढी नयाँ नीति र कार्यक्रम समावेश गरेको छ । ‘समृद्धि अब नेपालका लागि मृगतृष्णा हुन सक्दैन, एक जना मात्रै नेपाली भोकै रह्यो भने सबै नेपालीले खाएका छन् भन्न सकिदैन’...बाँकी अंश →


राष्ट्रकवि घिमिरेको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौँ, ७ जेठ (रासस)  प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताउनुभएको छ । राष्ट्रकविको स्वास्थ्यवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्री ओलीले आवश्यक परे सरकारले विदेशमा लगेरसमेत उहाँको उपचार गराउने प्रतिबद्वता व्यक्त गर्नुभयो । अस्पतलबाटै उहाँले राष्ट्रकवि घिमिरेको उपचारका सम्बन्धमा छिमेकी भारतस्थित...बाँकी अंश →


करार, सहकारी र सामूहिक खेतीमा जोड

काठमाडौँ, ७ जेठ (रासस)  राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिलाई आधुनिकीकरण, व्यवसायिकीकरण र यान्त्रिीकीकरणको विकास गरी आगामी पाँच वर्षमा कृषिको उत्पादकत्व दोब्बर वृद्धि गर्ने बताउनुभएको छ । उहाँले आज अपराह्न संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषिको उत्पातकत्व वृद्धिदर दोब्बर बनाइने छ भन्नुभयो । राष्ट्रपति भण्डारीले...बाँकी अंश →


पाँच वर्षभित्र रोजगारीका लागि विदेश जानु नपर्ने

काठमाडौँ, ७ जेठ (रासस)  सरकारले देशभित्रै रोजगारीको सिर्जना गरी पाँच वर्षभित्र वैदेशिक रोजगारीमा विदेश जान नपर्ने नीति ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्मा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा रोजगारी अवसरका सम्भाव्य क्षेत्र पहिचान गर्न, रोजगारीका लागि व्यावसायिक सीप विकास गर्न र देशभित्र व्यापक रोजगारीका अवसरको सिर्जना...बाँकी अंश →


एक सय तीन बुँदे नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौँ, ७ जेठ (रासस)  सरकारले आगामी आर्थिक वर्षका लागि १०३ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा जनताको सेवा, सुरक्षा, समृद्धि र सुखका लागि जनताले बनाएको वर्तमान सरकारबाट राष्ट्रले ठूलो अपेक्षा गरेको भन्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...बाँकी अंश →


राष्ट्रियसभाः नीति तथा कार्यक्रममा धन्यवाद प्रस्ताव

काठमाडौँ, ७ जेठ (रासस) राष्ट्रियसभाको आजको बैठकमा सत्ता पक्षका सांसदले राष्ट्रपति भण्डारीद्वारा संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि धन्यवाद प्रस्ताव राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिद्वारा गरिएको सम्बोधनको प्रति टेबल गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले अपराह्न दुवै सदनलाई आज सम्बोधन गर्दै...बाँकी अंश →


पर्यटन बोर्डद्वारा चिनियाँ भाषाको वेबसाइट शुरु

काठमाडौँ, ७ जेठ (रासस)  चिनियाँ पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले चिनियाँ भाषको वेबसाइट सञ्चालनमा ल्याएको छ । प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी गराई चिनियाँ पर्यटकको संख्या बढाउने ध्येयका साथ बोर्डले वेबसाइट शुरु गरेको हो । चिनियाँ भाषाको वेबसाइट तथा सातवटै प्रदेशका पर्यटकीय क्षेत्रको जानकारी समेटिएको ‘इन्फोग्राफी’ भिडियो आज संस्कृति,...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter