काठमाडौँ, १८ जेठ ९रासस० ः राष्ट्रियसभाको आजको बैठकमा आव २०७५÷७६ को राजश्व र व्ययको अनुमानमाथिको छलफल आज पनि जारी छ । निर्धारित समयभन्दा २२ मिनेट अर्थात् ११ बजेर २२ मिनेटमा शुरु भएको बैठकमा सांसद खिमलाल भट्टराईले सुन्दा प्रारम्भमा बजेटमा केही छुटेको जस्तो लागे पनि समग्र बजेट वक्तव्य पढिसकेपछि मुलुकको विकास...बाँकी अंश →
काठमाडौँ, १८ जेठ ९रासस० ः अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रियसभाको आजको बैठकमा आव २०७५÷७६ को राजश्व र व्ययको अनुमानमाथिको सामान्य छलफलमा सदस्यहरुले उठाउनुभएका विषयमा जवाफ दिनुहुने भएको छ । बिहीबारदेखि राष्ट्रियसभामा आर्थिक वर्ष २०७५÷७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएकामा आज छलफल सकिएलगत्तै अर्थमन्त्रीले जवाफ दिनुहुने कार्यसूचिमा उल्लेख...बाँकी अंश →
काठमाडौँ, १८ जेठ (रासस) ः मुलुकको विकास र समृद्धिका लागि व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड दिइएको छ । युवा विद्यार्थी आन्दोलन समितिले बिहीबार आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले अबको शिक्षालाई उत्पादनसँग जोडनुपर्ने सुझाउनुभएको छ । शिक्षाविद् विद्यानाथ कोइरालाले संविधानको मौलिक हकमा शिक्षा नागरिकको अधिकार भनिएका कारण यसलाई सर्वसुलभ र सबैको...बाँकी अंश →
काठमाडौँ, १७ जेठ (रासस) ः एकताको दुई सातापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबाट पहिलो पटक लिखित रुपमा मातहतका कमिटी र जनसंगठनलाई अन्तरपार्टी निर्देशन जारी भएको छ । जनताका लागि समृद्ध जीवन र सामाजिक न्याय सुनिश्चित गर्ने र समाजवादका लागि भौतिक तथा सामाजिक आधार तयार गर्ने अनुकूल राजनीतिक परिस्थिति...बाँकी अंश →
काठमाडौँ, १७ जेठ (रासस) ः नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हाल स्थिर सरकार बनेको र लगानीका लागि सुरक्षित वातावरण निर्माण भएकाले लगानी गर्न विश्वका लगानीकर्तालाई आग्रह गर्नुभएको छ । स्विट्जरल्याण्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७ औँ सत्रलाई आज सम्बोधन गर्दै उहाँले नेपालमा सुरक्षित वातावरण निर्माण भएकाले...बाँकी अंश →
काठमाडौँ, १७ जेठ ९रासस० ः राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई अभिनन्दन गरेको छ । राखेपले राष्ट्रपति भण्डारी राष्ट्रपतिका लागि दोस्रो पटक निर्वाचित भएपछि उहाँको सफल कार्यकालको शुभकामनासमेत दिएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले नेपाली खेलकूद क्षेत्रले राखेका अपेक्षालाई सम्बोधन गर्न...बाँकी अंश →
काठमाडौँ, १७ जेठ (रासस) ः नेपाल र भातरबीच थप हवाईमार्ग उपलब्ध गराउने विषयमा प्राविधिक तयारी थालेको छ । हवाई यातायातलाई थप सहज र सरल बनाउने लक्ष्यका साथ नेपालले थप हवाईमार्ग उपलब्ध गराउन विगत लामो समयदेखि प्रयास गर्दै आएको थियो । नेपाल प्रवेश गर्ने एउटामात्र हवाईमार्गका कारण भोग्नुपरेको जटिलताले वायु सेवा...बाँकी अंश →
काठमाडौँ, १७ जेठ (रासस) ः नेपाल र बेस्ट इण्डिजमा अवस्थित टापु देश सेन्ट क्रिस्टोफर एण्ड नेभिसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १५९ राष्ट्रमा फैलिएको छ । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी सहमतिपत्रमा संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगमा बुधबार आयोजित एक कार्यक्रममा उक्त विश्व संस्थाका...बाँकी अंश →
काठमाडौँ, १७ जेठ (रासस) ः गणतन्त्र एवं सगरमाथा दिवसका अवसरमा अमेरिकी महानगर न्यूयोर्क र थाइल्याण्डको राजधानी बैंककमा विविध कार्यक्रम आयोजना गरिएका समाचार प्राप्त भएका छन् । संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोग र न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावासले मंगलबार संयुक्त रुपमा ‘विश्वको सर्वोच्च शिखर र त्यसको परिवेश’ शीर्षकमा तस्वीर प्रदर्शनी गरेको...बाँकी अंश →
काठमाडौँ, १८ जेठ (रासस) ः वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आमनागरिकका लागि स्वच्छ वातावरण बनाउने कार्य सरकारको विशेष प्राथमिकतामा रहेको बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा मन्त्रालयद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले स्वच्छ वातावरणका लागि वातावरण ऐनलाई प्रभावकारीरूपले कार्यान्वयनमा ल्याउन यसका केही प्रावधान पुनरावलोकनसमेत गरिने बताउनुभयो । वातावरण...बाँकी अंश →
काठमाडौँ, १७ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिमस्ेटक) का महासचिव सहिदुल इस्लामले आज बिहान बालुवाटारमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले क्षेत्रीय स्तरका संगठनहरुलाई विकास र समृद्धिको माध्यम बनाउनु पर्नेमा जोड दिँदै बिमस्टेकका विगतका कामबाट पाठ...बाँकी अंश →
काठमाडौँ, १७ जेठ (रासस) ः सरकारले खेतीयोग्य जमीनमा आगामी पाँच वर्षभित्र सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ । त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा करीब रु ११ अर्ब बजेट विनियोजन गरेको छ । निर्माणाधीन आयोजनालाई समयमै सम्पन्न गर्ने र थप आयोजनासमेत अगाडि बढाउने लक्ष्यका साथ सरकारले बजेट विनियोजन गरेको हो...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: