काठमाडौँ, १९ जेठ (रासस) ः विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हालसम्म देशका ९४ स्थानमा सफाइ शुरु भएको छ । देशभर भएका सफाइ अभियानबाट २० हजार मेट्रि«क टनभन्दा बढी फोहर व्यवस्थापन भएको छ । पाँच लाखभन्दा बढी मानिस सफाइमा सहभागी भएका छन् । सफाइ...बाँकी अंश →
काठमाडौँ, १९ जेठ (रासस) ः ‘श्रम भनेको धर्म हो, धर्म भनेको कर्म हो, कर्ममा कुनै वर्ग हुदैन’ लक्ष्यमा ‘हिँडे पुगिन्छ’ यी भनाइ सकारात्मक सोचका धनी पर्यटन व्यवसायी राजन सिम्खडाको पुस्तक हिँडे पुगिन्छको सार हुन् । पर्यटन व्यवसायी एक युवाको संघर्ष, सफलता र सपना हो हिँडे पुगिन्छ । कुराले च्युरा भिज्दैन,...बाँकी अंश →
काठमाडौँ, १९ जेठ (रासस) ः सरकारले विश्व वातावरण दिवसलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी महाअभियानका रुपमा वर्षभरि नै मनाउने भएको छ । विशेषगरी काठमाडाँै उपत्यकालगायत शहरी क्षेत्रमा बढ्दै गएको प्रदूषण नियन्त्रण, फोहरमैला व्यवस्थापन एवं सरसफाइ तथा वृक्षरोपणजस्ता क्षेत्रमा वन तथा वातावण मन्त्रालयले उच्च प्राथमिकता दिई वातावरण दिवसलाई महाअभियानका रुपमा मनाउन...बाँकी अंश →
काठमाडौँ, १९ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोही महिला पत्रकारलाई सम्मान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुलाई सम्मान गर्दै सगरमाथा चढेको मनोबललाई अन्य साहसी काममा लगाउन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “एक पटक आरोहण गरेपछि पटक पटक सगरमाथा आरोहण नगरे पनि हुन्छ...बाँकी अंश →
काठमाडौँ, १९ जेठ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, संस्कार, अनुशासन, पारिवारिक र राष्ट्रिय दायित्यबोध, माटोको ममता, जननी र जन्मभूमिप्रतिको कर्तव्यबोध, श्रमप्रति विश्वास, कामको सम्मान आदि विष्यामा चेतना सम्प्रेषण गर्न कलाकार, साहित्यकार एवं संस्कृतिकर्मीलाई आह्वान गरेको छ । प्रतिष्ठानले ‘समृद्धिका लागि साहित्य’ विषयमा अवधारणापत्र तयारी गरी एउटा सचेत...बाँकी अंश →
काठमाडौँ, १९ जेठ (रासस) ः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले (आइसिसी) नेपाललाई शुक्रबारदेखि लागू हुने गरी एकदिवसीय वरियतामा समावेश गरेको छ । आइसिसीद्वारा जारी प्रेस विज्ञप्तिमा नेपालसँगै स्कटल्याण्ड, संयुक्त अरब इमिरेट्स र नेदरल्याण्ड्सलाई वान डे वरियतामा समावेश गरेको हो । गत मार्चमा जिम्बावेमा भएको एकदिवसीय छनोट खेलमा एशोसिएटतर्फ शीर्ष तीनभित्र परेपछि नेपालले...बाँकी अंश →
काठमाडौँ, १८ जेठ (रासस) ः पठन संस्कृतिको विकास गर्ने उद्देश्यले २२औँ नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी आजदेखि स्थानीय भृकुटीमण्डपमा शुरु भएको छ । स्वदेश तथा विदेशका करीब ६० संस्थाको सहभागिता रहेको प्रदर्शनी यही जेठ २६ गतेसम्म जारी रहनेछ । ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिस प्रालिले व्यवस्थापन गरेको प्रदर्शनीमा विभिन्न उमेर समूहका...बाँकी अंश →
काठमाडौँ, १८ जेठ (रासस) ः राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भारतमा उपचारपछि शनिबार स्वदेश ल्याइँदैछ । नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा स्वस्थ्य भएपछि उहाँलाई स्वदेश ल्याउन लागिएको उहाँकी छोरी उषा अधिकारीले जानकारी दिनुभयो । “भारतमा उपचारमा गराउँदा उहाँ पूर्ण रुपमा स्वस्थ हुनुभएको छ”, उहाँले भन्नुभयो, “त्यसैले अब चिकित्सकको सल्लाहमा उहाँ शनिबार स्वदेश...बाँकी अंश →
काठमाडौँ, १८ जेठ (रासस) ः वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाउने बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासंघको २३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सुशासन कायम नभएसम्म विकास र समृद्धि नहुने भएकाले यसमा कसैसँग सम्झौता नगरिने बताउनुभयो । मन्त्री बस्नेतले...बाँकी अंश →
काठमाडौँ, १८ जेठ (रासस)ः नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्खयमन्त्री उपेन्द्र यादव, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । यसअघि उपप्रधानमन्त्री पोखरेल रक्षामन्त्री मात्रै हुनुहुन्थ्यो भने मन्त्री बाँस्कोटा सञ्चार तथा सूचना राज्यमन्त्री...बाँकी अंश →
काठमाडौँ, १८ जेठ (रासस) ः प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘ए’को आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश १ लाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले प्रदेश नं १ लाई १०६ रनको भारी अन्तरले पराजित...बाँकी अंश →
केयरखबर ,बिराटनगर ‛मौलिक अधिकार खोज्दै’ नामक अभियान चलाई रहेको मोरंग मुस्लिम समाजले ईद पर्व लाई पुनः राष्ट्रिय बिदा दिनु पर्ने मांग गरेको छ ।कब्रस्तानलाई कब्रस्तानको नाममा दर्ता, मदरसा शिक्षालाई मूलधारमा ल्याउने , समावेशी समानुपातिक शैक्षिक प्रणाली लाई ब्यवहारिक गर्ने अनुरोध गर्दै प्रधानमंत्री ओली लाई एक नम्बर प्रदेशका मुख्यमंत्री शेरधन राई...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: