काठमाडौँ, २६ जेठ (रासस) ः उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको आर्थिक विकासका लागि कानुन आवश्यक रहेको बताउनुभएको छ । जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको ‘समुदाय विकासमा स्थानीय निकाय एवम् सामाजिक संस्थाको भूमिका’ विषयक अन्तक्र्रियामा उहाँले मुलुकको विकासका लागि पुराना कानुनलाई संशोधन गर्दै सरकार अगाडि बढ्न लागेको बताउनुभएको...बाँकी अंश →
डडेल्धुरा, २६ जेठ (रासस) ः नेपाली काँग्रेस डडेल्धुराले आयोजना गरेको जिल्ला सम्मेलनको आज उद्घाटन गर्र्दै काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसलाई पुरानै पार्टीमा स्थापना गरी विश्राम लिने बताउनु भएको छ । आफ्नो नेतृत्वमा सम्पन्न भएका तीन तहका निर्वाचनमा काँग्रेस हारेर पनि देशलाई जिताई संविधान कार्यान्वयनको गतिमा लगेको उहाँले उल्लेख...बाँकी अंश →
काठमाडौं, २६ जेठ (रासस) ः नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सभामुख र उपसभामुखको विषयमा संविधानबाटै निकास खोजिने बताउनुभएको छ । राजधानीमा आज आयोजित साक्षात्कारमा नेता पौडेलले सभामुख र उपसभामुख फरक फरक पार्टी र लिङ्गको हुनुपर्ने भनेर आवाज उठिरहेकाले यस विषयमा कानूनविद्सँग छलफल गर्ने स्पष्ट पार्नुभयो । नेकपा (एमाले) र...बाँकी अंश →
काठमाडौँ, २६ जेठ ९रासस० ः रुपैयाँलाई उचितरुपमा आवश्यकता अनुसार परिचालन गर्न सकिएन भने त्यस प्रकारको रकमले राष्ट्रिय उत्पादकत्वमा सहयोग पु¥याउँछ भन्नु अर्थशास्त्रको नियम विपरीत हुन्छ । अहिले नेपालको अर्थतन्त्रमा सहकारी संस्थासँग भएको पूँजी उत्पादनका क्षेत्रमा भन्दा उपभोगका क्षेत्रमा धेरै लगानी भएको देखिन्छ । जसले नत पूँजी निर्माण, रोजगारी र उत्पादकत्व...बाँकी अंश →
काठमाडौँ, २६ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण क्षेत्रमा रहेको एकाधिकार तोडिने बताउनुभएको छ । निर्माण व्यवसायीको प्रतिनिधिमण्डलसँग पेरिसडाँडामा आज भएको छलफलमा अध्यक्ष दाहालले भन्नुभयो “काम रोक्ने तर समयमै काम सम्पन्न नगर्ने समस्या छ । हामी समृद्धि र विकासको यात्रामा छौँ । ठेक्का...बाँकी अंश →
चितवन, २६ जेठ (रासस) ः राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभा नियमावली २०७४ आइतबार सर्वसम्मत अनुमोदन हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सबै दलको सहमतिमा शुक्रबार प्रतिनिधिसभाबाट प्रतिनिधिसभा नियमावली २०७४ अनुमोदन भएको भन्दै आइतबार राष्ट्रियसभाले पनि आफ्नो नियमावली अनुमोदन गर्ने बताउनुभयो । उहाँले फौजदारी अभियोग लागेका सांसदको...बाँकी अंश →
पोखरा, २६ जेठ (रासस)ः संघीय समाजवादी फोरम पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले देशमा राजनीतिक स्थिरतासँगै राष्ट्रलाई समृद्धितर्फ अघि बढाउने बताउनुभएको छ । संघीय प्रेस फोरम कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले गरिबी निवारणका लागि कृषिको आधुनिकीकरण, पर्यटन, जलस्रोतको उपयोगका साथै उद्योगधन्दाको विकासमा जोड दिनुपर्ने बताउनुभयो । संविधान...बाँकी अंश →
विराटनगर, २६ जेठ (रासस)ः प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं १ को प्रदेशसभामा सम्बोधन गर्दै हुनुहुन्छ । प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्बोधन गर्ने जानकारी दिनुभयो । यसअघि उहाँले प्रदेश नं ३ र ५मा सम्बोधन गरिसक्नुभएको छ । –––बाँकी अंश →
ललितपुर, २६ जेठ (रासस) ः विदेशमा बस्दै आएका आमाबाबुसँग नाता प्रमाणित गर्न डिएनए परीक्षण गराउने क्रम बढ्दै छ । जापान, हङ्कङ, संयुक्त अधिराज्यलगायत ठाउँमा बस्दै आएका नेपालीका सन्तानले आफू पनि त्यही देश वा ठाउँमा जाने उद्देश्यले परीक्षण गरेको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद...बाँकी अंश →
काठमाडौँ, २६ जेठ (रासस)ः सामाजिक संस्थाले सरकारलाई सहयोगी भूमिका खेलेर काम गर्नुपर्नेमा जोड दिइएको छ । एक्सनएड नेपालले शुक्रबार आयोजना गरेको ‘१५औँ राष्ट्रिय समाजिक लेखाजोखा’ कार्यक्रममा राष्ट्रियसभाका सदस्य डा विमला राईले सामाजिक संस्थाले मुलुक परिवर्तन गर्न ठूलो भूमिका निर्वाह गरेको उल्लेख गर्दै तिनले राज्य र जनताको बीचमा रहेर पुलको काम...बाँकी अंश →
काठमाडौँ, २५ जेठ (रासस) ः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क योङ सिकसँग आज भएको भेटमा ‘समृद्ध नेपाल सुखी नेपाली’भन्ने नेपाल सरकारको नारा सफल बनाउन कोरियाको सहयोग आवश्यक भएको बताउनुभएको छ । सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा मन्त्री यादवले दुवै देशबीच जनस्तरको सम्पर्क र व्यापार...बाँकी अंश →
काठमाडौँ, २५ जेठ ९रासस० ः डेढ वर्षदेखि विवादित सेवा शुल्क वितरण सम्बन्धमा होटल रेष्टुराँ सञ्चालक र मजदूरबीच आज १९ बुँदे सम्झौता भएको छ । होटल सञ्चालक र कार्यरत मजदूरबीच सेवा शुल्क वितरण सम्बन्धमा भएको उक्त विवाद दुबै पक्षबीचको सम्झौतापछि टुङ्गिएको हो । नयाँ सम्झौता अनुसार कूल सेवा शुल्कको ७२ प्रतिशत...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: