११ माघ २०८१

राष्ट्रिय

अख्तियारको ‘राडार’मा तानियो निजी क्षेत्र, राष्ट्रिय सभाबाट अख्तियार विधेयक पारित हुँदै

अख्तिययार दुरूपयोग अनुसन्धान आयोगले निजी क्षेत्रमाथि पनि भ्रष्टाचारको अनुसन्धान गर्न पाउने गरी कानुन तयार भएको छ। राष्ट्रिय सभाले निजी क्षेत्रमाथि समेत अख्तियारले अनुसन्धान गर्न सक्नेगरी अख्तियार दुरूपयोग अनुसन्धान ऐन पारित गर्ने तयारी गरेको हो। मंगलबारको राष्ट्रियसभा बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन पारित गर्ने कार्यसूची छ। सरकारले संसदमा अख्तियार ऐन...बाँकी अंश →


लकडाउन खुलेको १ महिनासम्म कर बुझाउन पाउने आदेशविरुद्ध सरकारले हालेको भ्याकेट खारेज

लकडाउन खुलेको १ महिनासम्म कर बुझाउने म्याद दिनू भन्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज गर्न भन्दै सरकारले दिएको निवेदन खारेज भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयूक्त इजलासले सरकारको उक्त निवेदन खारेज गरेको हो। यो सँगै अब करदातालाई लकडाउन खुलेको १ महिनासम्म कर बुझाउन अवधि पाउने वातावरण...बाँकी अंश →


एसईईको विकल्पमा जान अहिलेको परिस्थितिले उत्प्रेरित गरिरहेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा एसईईको विकल्पमा जान कोरोना महामारीको परिस्थितिले उत्प्रेरित गरिरहेको बताएका छन्। शैक्षिक सत्र २०७६ को एसईई परीक्षा कोरोना महामारीले स्थगित भएको दुई महिनापछि सरकारले हालै आन्तरिक मूल्यांकनबाट परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको थियो। सोमबार प्रधानमन्त्री ओलीले वैकल्पिक विधिबाट विद्यार्थीको पठनपाठन सुरूवात भएको घोषणा गर्दै...बाँकी अंश →


आफू नजान्ने अरूले भनेको पनि नमान्ने गर्दा अर्थतन्त्र धरापमा पर्‍यो: बाबुराम भट्टराई

समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले अर्थतन्त्र धरासयी बन्दै गएको बताएका छन्। कोरोना महामारीले झन् मुलुकको अर्थतन्त्र थप संकटतर्फ धकेलेको भट्टराईले बताए। सोमबार गृह जिल्ला गोरखामा पत्रकारहरूसँग कुराकानी गर्दै भट्टराईले प्रधानमन्त्री र अर्थमन्त्रीको आलोचना गरे। ‘आफू पनि नजान्ने अरूले भनेको पनि नमान्ने गर्नाले अर्थतन्त्र धरासयी भयो,’ उनले भने, ‘कोरोना महामारी...बाँकी अंश →


अब भारतसँग वार्ता हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अब छिमेकी मुलुक भारतसँग मिचिएको भूमि फिर्ताका लागि वार्ता हुने बताएका छन्। शनिबार नेपालको नयाँ नक्सासहित समावेश गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै उनले अब भारतसँग वार्ता गरेर अगाडि बढ्ने बताए। प्रतिनिधिसभाको शनिबारको बैठकबाट बाहिरिने क्रममा पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले संविधान संशोधनमा सर्वसम्मत मत देखिनु...बाँकी अंश →


महाकाली सन्धी गर्ने कांग्रेस-कम्युनिष्टले जनतासँग माफी माग्नुपर्छ: उपेन्द्र यादव

समाजवादी पार्टीका सांसद उपेन्द्र यादवले महाकाली सन्धी गर्दा राष्ट्रघात भएकोले जनतासँग कांग्रेस-कम्युनिष्टले माफी माग्नुपर्ने बताएका छन्। महाकाली सन्धी हुँदा आफू सांसद पनि नभएको उल्लेख गर्दै उनले त्यसबेला सांसद हुने र नेतृत्व गर्नेहरूले सुगौली सन्धीभन्दा पनि पछि हटेर महाकाली सन्धी गरेकोले माफी माग्नुपर्ने यादवको भनाइ छ। शनिबार प्रतिनिधिसभा संसदमा संविधान संशोधन...बाँकी अंश →


नयाँ नक्सा समेटिएको निशान छाप ,प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भयो

शनिबारको प्रतिनिधि सभा बैठकमा २५८ सांसद उपस्थित थिए। उनीहरू सबैले संविधान संशोधनको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा मत दिएका हुन्। विपक्षमा भने कुनै पनि मत परेन। समाजवादी पार्टीकी सांसद सरिता गिरी भने मत विभाजन प्रक्रियामा सहभागी भइनन्। उनले राखेको संशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरिदिएपछि उनी प्रतिनिधि सभाको बैठक बहिष्कार गरेर...बाँकी अंश →


एसइई परीक्षा नहुने मन्त्रिपरिषद निर्णय, स्कुलबाटै विद्यार्थीको आन्तरिक मूल्यांकन हुने

यस वर्षको एसइई परीक्षा नहुने भएको छ। मन्त्रिपरिषदको बुधबारको बैठकले एसइई परीक्षा नलिने निर्णय गरेको हो। सम्बन्धित स्कुलहरूले नै आफ्नो आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीहरूको ग्रेड निर्धारण गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पेस गरेको प्रस्ताव पारित गर्दै मन्त्रिपरिषदले उक्त निर्णय लिएको हो। यस सम्बन्धमा...बाँकी अंश →


तीन चरणमा लकडाउन खुकुलो पार्ने सरकारको निर्णय, बिहीबारदेखि के-के खुल्न पाउने?

सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ। उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार मन्त्रिपरिषदको बुधबार राति सम्पन्न बैठकले उक्त निर्णय गरेको हो। सरकारले समितिको प्रस्तावअनुसार तीन चरणमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ। यसअनुसार पहिलो चरण बिहीबारबाट २१ दिन लागू हुनेछ। त्यसको स्थिति हेरेर १५ दिनसम्म दोस्रो चरण कार्यान्वयन गरिनेछ। त्यसपछि तेस्रो चरण...बाँकी अंश →


लिम्पियाधुराबारे संसदमा एकै स्वर- जल्न दिँदैनौं स्वाभिमान

२७ जेठ, काठमाडौं । भारतले अतिक्रमण गरेको लम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र फर्काउन प्रतिनिधिसभामा उपस्थित दलहरु सरकारको पक्षमा उभिएका छन् । र, संसदले लिम्पियाधुरासहितका भूभाग समेटिएको नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पास गरेको छ । संशोधन विधेयकमाथि मंगलबार...बाँकी अंश →


जनता समाजवादीमा बाबुराम भट्टराई पहिलो वरियता खोसिएर चौथोमा पुगे

काठमाडौँ– आइतबार दिउँसोसम्म जनता समाजवादी पार्टी दर्ताका लागि वरियतामा पहिलो नम्बरमा रहेका डा. बाबुराम भट्टराई आइतबार साँझ चौथो वरियतामा रहन सहमत भएका छन्। डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्षका रुपमा पहिलो वरियतामा राखेर पार्टी एकताका लागि जाने सहमति भए पनि किचलो बढेपछि संघीय परिषद् नै हटाउने सहमति जुटेको हो। संघीय परिषद्...बाँकी अंश →


नेपाली मुस्लिम समुदाय र पत्रकारिता- अनलाइन गोष्टी सुसंपन्न

काठमांडू , जेठ २४ गते राति ९ बजे देखी केयर फ़ाउंडेशन को आग्रह एवं वेवस्थापनमा , मुस्लिम समुदाय र पत्रकारिता विषयक ऑनलाइन ज़ूम मीटिंग सुसंपन्न भयो मुख्य वक्ता मा , ब्रिटिश राजदूत का भूतपूर्व सल्लाहकार तथा सामाजिक शोधकर्ता श्री सत्तार अंसारी ज्यू ले ,, नागरिक समाज को नज़रमा पत्रकारिता विषय...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter