काठमाडौँ, २ असार (रासस)ः राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले एक शुभकामना सन्देश दिँदै सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम सुदृढ एकता कायम...बाँकी अंश →
लहान, २ असार (रासस) ः राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल सरकारमा जाने कुनै सम्भव नरहेको बताउनुभएको छ । सिरहाको चोहर्वामा आज बिहान आयोजित कार्यकर्ता भेटघाटमा महतोले संविधान संशोधन, नेता कार्यकर्तामाथि लगाइएको झुटो मुद्दा फिर्ता र रेशम चौधरीलाई शपथग्रहण नगराएसम्म सरकारमा नजाने स्पष्ट...बाँकी अंश →
काठमाडौँ, १ असार (रासस)ः गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार, तस्करी, अपराध र एकाधिकारको अन्त्यका लागि मन्त्रालयले ठोस कदम चालिसकेको बताउनुभएको छ । यहाँ आज मगर समुदायको पवित्र चाड भूमे (भूमिया) का उपलक्ष्यमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले जनताको रगत पसिनाबाट जम्मा भएको राजश्वको सदुपयोगका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सोही अवसरमा...बाँकी अंश →
काठमाडौँ, १ असार (रासस) ः नेपालस्थित शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर) की नवनियुक्त प्रतिनिधि बुश्रा हालेपोटाले आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उहाँ नेपाल आउनुभन्दा अगाडि उहाँ सोमालियास्थित राष्ट्रसंघीय शरणार्थी नियोगमा कार्यरत हुनुहुन्थ्यो । सो अवसरमा उहाँले नेपालले विभिन्न देशबाट आएका शरणार्थीका लागि...बाँकी अंश →
काठमाडौँ, १ असार (रासस) ः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको प्रयोग गरी आर्थिक विकासको वातावरण तयार गर्नु नेपाल सरकारको उच्च प्राथामिकता रहेको बताउनुभएको छ । चीनको विज्ञान प्रविधि मन्त्रालय तथा युनान प्रान्तका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको निमन्त्रणामा कुन्मिङमा आयोजित पाँचौँ चाइना साउथ एशिया एक्प्रो र तेस्रो...बाँकी अंश →
काठमाडौँ, १ असार (रासस) ः नयाँ शक्ति पार्टी नेपाल निकट युवाशक्ति नेपालको राष्ट्रिय युवा अभियानको विशेष संघीय भेलाले रमेश पोखरेलको अध्यक्षतामा ६० सदस्यीय कार्यसमिति गठन गरेको छ । भेलाले उपाध्यक्षमा भीम पराजुली, नीरज प्रधान, रामकृष्ण जैसी, राजेश विद्रोही, ज्ञानु खतिवडा र रञ्जितकुमार चौधरी तथा महासचिवमा घमनसिंह गुरुङ चयन गरेको छ...बाँकी अंश →
रौतहट, १ असार (रासस) ः पूुर्व प्रधानमन्त्री तथा नेपाल कम्युुनिष्ट पार्टीका नेता माधवकुमार नेपालले दुुई तिहाईको वर्तमान सरकारसँग कांग्रेसलाई नझस्किन सुुझाव दिनुुभएको छ । गृह जिल्ला रौतहटको गुजरा नगरपालिका–९ मैढाटोलमा आज आयोजित एक कार्यक्रममा उहाँले सरकार सुुखी नेपाली र समृद्ध नेपाल बनाउन लागिरहेका बेला प्रतिपक्षको भूमिकामा रहेका कांग्रेसलाई सरकारसँग न...बाँकी अंश →
काठमाडौँ, १ असार (रासस)ः नेपाली काँग्रेसले सुर्खेतस्थित आफ्नो पार्टी कार्यालयमा प्रवेश गरी प्रहरी आक्रमण भएको भनी आपत्ति जनाएको छ । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी निरन्तर भएको मूल्यवृद्धिका विरुद्ध विद्यार्थीले गरेको प्रदर्शनपछि काँग्रेस सुर्खेतको जिल्ला पार्टी कार्यालयमा प्रहरीले प्रवेश गरी आक्रमण र धरपकड गरेको भनी विरोध गर्दै पञ्चायतकालमा...बाँकी अंश →
काठमाडौँ, १ असार (रासस) ः एकतापछि नेपाल कम्युनिष्ट पार्टीको पहिलो स्थायी कमिटीको बैठक शनिबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय राजनीतिक परिस्थितिका सम्बन्धमा अध्यक्षको सम्बोधन हुनाका साथै पार्टी एकतायताको राजनीतिक तथा सांगठनिक अवस्थाबारे महासचिवको प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका तथा आचारसंहिता मस्यौदा कार्यदल गठन, प्रधानमन्त्रीको चीन भ्रमणको तयारीलगायत...बाँकी अंश →
काठमाडौँ, १ असार (रासस) ः नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतासँगै सामाजिक न्यायसहितको समृद्धि हुँदै समाजवादको आधार तय गर्न आफूहरु अग्रसर भएको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर नेपालको संयुक्त विस्तारित बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले एकताले अन्तर्राष्ट्रिय आयाम दिएको र यसलाई ठीक ढंगले...बाँकी अंश →
Care khabar , kathmandu नेपाल लगायत बिश्वमा छरिएर रहेका इस्लाम धर्मावलम्बीहरुको इशभय बढाउने , एकताको सन्देश दिने ,न्यायिकता ,सद्भाव,इमानदारिता, दान गर्ने महान चाडपर्व ईदुल फ़ितरः को अवसरमा केयर फाउंडेशन ,केयर खबर, केयर ह्युमन राइट , एस टुगेदर वी क्यान, अहमद बिन हम्बल लगायत संघ संस्थाहरूले मुस्लिम समुदायलाई शुभकामना दिएका छन ।...बाँकी अंश →
काठमाडौँ, १ असार (रासस) ः देश संघीय शासन पद्धतिको कार्यान्वयनको चरणमा गइसकेकोले संविधानमा मौलिक हकका रुपमा स्थापित गरिएको खानेपानीको समस्या समाधान गर्न विज्ञहरुले माग गर्नुभएको छ । सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियरले आयोजना गरेको संघीय संरचनामा खानेपानी तथा सरसफाइ विषयक अन्तक्र्रिया कार्यक्रममा विज्ञले खानेपानीको विषय पेचिलो बन्दै गएको बताउनुभयो ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: