२६ फागुन २०८१

राष्ट्रिय

जोखिममा रहेका मानव बस्तीको व्यवस्थापन गरिने – मुख्यमन्त्री राई

विराटनगर, १४ साउन (रासस) ः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भौगोलिक जोखिममा रहेका मानव बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रदेश सरकार सचेत रहेको बताउनुभएको छ । गृहमन्त्रालय र प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित विपद् जोखिम न्यूनीकरण व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा...बाँकी अंश →


औद्योगिक क्षेत्र स्थापना गर्न जग्गा अधिग्रहण

नेपालगञ्ज, १४ साउन (रासस)ः बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्तामा औद्योगिक क्षेत्र निर्माण प्रक्रिया अघि बढाइएको छ । औद्योगिक क्षेत्रका लागि जग्गा अधिग्रहण र विस्तृत मूल्यांकन प्रतिवेदन (डिपिआर)को काम सकिएको छ । अहिले यहाँ वातावरण प्रभाव मूल्यांकन र उद्योग स्थापनाबारे सर्वेक्षण भइरहेको छ । नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्था कार्यालयका प्रमुख कृष्णबहादुर पुनका...बाँकी अंश →


चीनको सहयोग महत्वपूर्ण – अध्यक्ष दाहाल

काठमाडौँ, १४ साउन (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनले आज भेटवार्ता गर्नुभएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा उहाँहरुबीच नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगका बारेमा चर्चा भएको थियो । भेटमा अध्यक्षले कम्युनिष्ट पार्टीबीचको...बाँकी अंश →


गायन क्षेत्रमासमाजिक सञ्जालमा धुम मचाउदै१४ बर्षकीश्रुति वर्मा

इमरान खान/ केयर खबर कपिलवस्तु ११ साउन । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा बस्ने श्रुति वर्मा ले १४ बर्षको कलिलो उमेर बाट गित संगितिक गायन क्षेत्रमा प्रबेश गरेकी छिन ।उनका केही गीत सामाजिक फेसबुक, टुइटर, युटुब, इन्सटाग्राम जस्ता सञ्जालमा पोष्ट भएपछि एकाएकनेपाल भारत लगयात अन्य देशमा भाईरल बनेको छ ।यसले उनको...बाँकी अंश →


शहरी बिकास मन्त्री इश्तियाक़ राईन कपिलवस्तु बिकास कालागि २ दिने कपिलवस्तुमा

इमरानखान/केयर खबर कपिलवस्तु १३ साउन । कपिलवस्तु जिल्लाको बिकास गर्न मागलिएर समाजसेवी तथा युवा नेता अकरम पठान केहि दिन यतासंघीय सरकारकाशहरी बिकास मन्त्री मोहम्मद इश्तियाक़ राईन समझपुगेर आफनो जिल्लाको बारेमा भने पश्चात मान्त्रि राईनले गरेको बाचाकि म कपिलवस्तु आउछु त्यो बाचा पुरा भाको रहिछ । शुक्रबार साझ ४ बजे तिर उहाँ...बाँकी अंश →


पहिरो व्यवस्थापन नहँुदा आवतजावतमा कठिन

– ज्ञानेन्द्र न्योपाने रसुवा, १३ साउन (रासस) ः एक दशक अगाडिदेखि खस्दै आएको पहिरो नियन्त्रण हुन नसक्दा दक्षिणी रसुवाको जिबजिबेवासी दैनिक चुनौतीको सामाना गर्दै धोबिखोला पार गर्छन् । धैबुङकोटको घुम्ती स्थानको पासाङल्हामु राजमार्गबाट पूर्वतर्फ जिबजिबे जाने सहायक मार्गमा वर्षायाममा पहिरो खस्ने गरेकाले कालिकास्थानदेखि पूर्वीक्षेत्र जिबजिबे, ज्याङलाङ, चित्ती, बडहरे, खाल्चेत, बेताङलगायतका...बाँकी अंश →


बलात्कारको दोषीलाई कारवाही गर्न माग

काठमाडौँ, १३ साउन (रासस) ः प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ मा एक किशोरीको बलात्कारपछि हत्या भएको भन्दै दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा अधिकांश सांसदले महिला तथा बालिका बलात्कारको घटनामा दोषी देखिएकाहरुलाई कडाभन्दा कारवाही गरिनुपर्नेमा जोड दिनुभयो ।...बाँकी अंश →


केसीको मुद्धामा पार्टीगत अडान थिएन ः विवेकशील

काठमाडौँ, १३ साउन (रासस) ः विवेकशील साझा पार्टीले चिकित्सक डा गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधार विषयलाई राजनीतिक दलगत स्वार्थको रुपमा प्रयोग गर्न नहुने जनाएको छ । सो पार्टीले केसीको मागमा आफूहरूको ऐक्यवद्धता रहेपनि सकडमा भएका प्रदर्शनमा आफ्ना नेता र सामाजिक अभियन्ताले व्यक्तिगतरुपमा मात्र भाग लिएको स्पष्ट पारेको हो ।...बाँकी अंश →


आर्थिक समृद्धिका लागि इन्जिनियरको भूमिका महत्वपूर्ण –प्रधानमन्त्री

काठमाडौँ, १२ असार (रासस) ः प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आर्थिक समृद्धिका आधार तयार पार्ने लक्ष्य पूरा गर्न इन्जिनियरको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकट इन्जिनियर संगठनको एकता घोषणा समारोहलाई सम्बोधन गर्दै उहाँले सरकारले आर्थिक विकास र...बाँकी अंश →


सांसद शाह माथि नाजायेज चन्दा मागेको आरोप, चार जना पक्राउ

भक्तपुर, १२ साउन (रासस): प्लाइउड व्यवसायी रोमन शिलाकारले नेपाली काँग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहले चुनावमा भएको खर्च उठाउन भन्दै माग गरेको रु २० लाख चन्दा नदिएपछि व्यावसायीलाई आतंकित गरेको आरोप लगाउनुभएको छ । भक्तपुर घर भई कपिलवस्तुमा प्लाइउड कारखाना सञ्चालन गर्दै आएका व्यवसायी शिलाकारले भक्तपुरमा पत्रकार सम्मेलन गर्दै कपिलवस्तु...बाँकी अंश →


भ्रष्टाचार र अनियमितता नियन्त्रण गरिन्छ ःप्रधानमन्त्री

काठमाडौँ, १२ साउन (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनको पालना, भ्रष्टाचारको नियन्त्रण र सुशासन कायम गर्न सरकार पूर्ण रुपमा क्रियाशील रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामी भ्रष्टाचारको निर्मूल गरेर जनतालाई सुशासनको अनुभूति दिलाउन चाहन्छौँ । जनतालाई सरकार भएको अनुभूति गराउन चाहन्छौँ ।” नेपाल टे«ड यूनियन महासंघ र अखिल...बाँकी अंश →


श्रमजीवी पत्रकारको हकहितमा सरकार प्रतिबद्ध ः मन्त्री बाँस्कोटा

पोखरा, १२ साउन (रासस) ः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारिताको विकासका लागि आवश्यक ऐन कानूनको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ कास्कीको भवन निरीक्षण एवं भेटघाट कार्यक्रममा उहाँले पत्रकारिताको विकास, सम्वद्र्धन, पेशागत सुरक्षा एवं जीवन्तताका लागि आवश्यक ऐन कानून निर्माणको तयारी गरिएको बताउनुभयो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter