२७ फागुन २०८१

राष्ट्रिय

कार्यदल गठनको माग

काठमाडौँ, १८ साउन (रासस) ः अस्थायी, करार र ज्यालादारी कर्मचारीले आफ्नो समस्या सम्बोधनका लागि कार्यदल गठन गर्न सरकारसंग माग गरेको छ । अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरेर आफूहरुको व्यवस्थापनका लागि सरकारले कार्यदल गठन गर्ने भनिए पनि अझै गठन नगरेकाले...बाँकी अंश →


तीन मन्त्री नियुक्त

काठमाडौँ, १८ साउन (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य ढकाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विजयी सांसद हुनुहुन्छ । उहाँ प्रतिनिधिसभा निर्वाचन २०७४ मा मोरङ जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको हो । यसअघि...बाँकी अंश →


नेपाली राष्ट्रिय यु–२३ टोली थाइल्याण्ड प्रस्थान

काठमाडौँ, १८ साउन (रासस) ः अठारौँ एसियाली खेलमा सहभागी हुने नेपाली राष्ट्रिय यु–२३ टोली मैत्रीपूर्ण खेलमा सहभागी हुन आज थाइल्याण्ड प्रस्थान गरेको छ । थाइल्याण्डमा रहँदा नेपाली टोलीले दश दिन बन्द प्रशिक्षण गर्नेछ । सो अवधिमा थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल्न खेल्नेछ । प्रशिक्षणका क्रममा टोलीले यही साउन २२ गते थाइल्याण्डको...बाँकी अंश →


समृद्धिका लागि डिजिटल नेपाल अपरिहार्य ः प्रधानमन्त्री

काठमाडौँ, १८ साउन  ः प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संक्रमणकाल पूरा गरी मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेकाले विश्व दुनियाँमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको सदुपयोग अपरिहार्य भएको बताउनुएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र फ्रोष्ट एण्ड सुलिभानद्वारा आयोजित “डिजिटल नेपाल कन्फरेन्स” को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले...बाँकी अंश →


काँग्रेस सदनमा प्रस्तुत हुने रणनीति बनाउँदै

काठमाडौँ, १७ साउन (रासस) ः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा विकसित पछिल्लो घटनाका सम्बन्धमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बस्ने बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल हुने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले बताउनुभयो । बिहीबार काँग्रेसले मन्त्रीलाई...बाँकी अंश →


गाउँपालिकाले ‘प्रधानमन्त्री राष्ट्रिय पार्क’ बनाउने

तेह्रथुम, १८ साउन (रासस) ः पर्यटन प्रवद्र्धनका लागि तेह्रथुमको छथर गाउँपालिकाले ‘प्रधानमन्त्री राष्ट्रिय पार्क’ निर्माण गर्ने भएको छ । गाउँपालिकालाई जिल्लाकै नमूना गाउँपालिका बनाउने लक्ष्यसहित अघि बढेका जनप्रतिनिधिले गाउँको पर्यटन प्रवद्र्धनका लागि उक्त पार्क निर्माण गर्ने योजना अघि सारेका हुन् । उक्त गाउँपालिकाको आर्थिक वर्ष २०७५÷७६ को बजेटबाट पार्क निर्माणको...बाँकी अंश →


बिम्स्टेकलाई प्रभावकारी, क्रियाशील र परिणाममुखी तुल्याउने नेपालको प्रतिबद्धता

काठमाडौँ, १७ साउन (रासस) ः बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) प्रक्रियालाई थप प्रभावकारी, क्रियाशील एवं परिणाममुखी तुल्याउन नेपालले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि हासिल गर्ने उद्देश्यले दुई दशकअघि स्थापना...बाँकी अंश →


सरकार आधारभूत स्वास्थ्य नीति निर्माणको तयारीमा छ ः उपप्रधानमन्त्री यादव

जनकपुरधाम, १७ साउन (रासस) ः उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले सरकार आधारभूत स्वास्थ्य नीति निर्माणको तयारी गरिरहेको बताउनुभएको छ । जनकपुर अञ्चल अस्पतालद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले चिकित्सकहरू काठमाडौँ केन्द्रित हुने मनोविज्ञान परिवर्तन हुनुपर्छ भन्नुभयो । विगतमा भएका नीतिगत गल्तीका कारण स्वास्थ्य र शिक्षा क्षेत्र...बाँकी अंश →


एक विषयको मात्रै पूरक परीक्षा, २१ दिन पछि मात्रै प्रमाण–पत्र

भक्तपुर, १७ साउन (रासस) ः राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ का विद्यार्थीलाई एक विषयमा मात्रै ग्रेड वृद्धि अर्थात् पूरक परीक्षामा सहभागी हुने अवसर दिने भएको छ । कक्षा १२ को नतिजा प्रकाशित गर्न आज बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै परीक्षा बोर्डका उपाध्यक्ष चन्द्रमणि पौडेलले एक विषयभन्दा...बाँकी अंश →


आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं ः प्रधानमन्त्री ओली

ललितपुर, १७ साउन (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ कार्यक्रममा उहाँले प्रतिपक्षले आफ्नो भूमिका निर्बाह गर्न छाडेर सरकारलाई आरोप लगाउन उद्धत भएको आरोप...बाँकी अंश →


प्रतिनिधिसभा मातहतका १० समिति गठन

काठमाडौँ, १७ साउन (रासस) ः प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधका बाबजुद सभामुख महराले सभामा विभिन्न समितिमा रहने सांसदको नाम प्रस्तुत गर्नुभएको...बाँकी अंश →


हज समितिलाई अझ व्यवस्थित बनाइने मन्त्री इश्तियाक राइन

आज साउन १७ गते अपरान्ह एक बजे मक्का मदीना जान लागेका हजयात्रीहरू सङ्ग कश्मीरी मस्जिदमा आएर मन्त्री मोहम्मद इश्तियाक राइनले भेटघाट गरेका छन । हाजीहरू लाई सफल यात्राको शुभकामना दिदै हज समितिलाई आगामी दिनमा अझ व्यवस्थित बनाई चुस्त दरुस्त सेवा प्रदान गर्ने बताएका छन । संघीय समाजवादि फोरम नेपालको सचिव...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter